पिआरको सँख्या बार्षिक दुईलाख पुर्‍याउने संभावना
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलिया सरकारले दक्ष कामदारको अभाव पूर्ति गर्न स्थायी बसोबास भिसा (पिआर)को बार्षिक सँख्या २ लाख पुर्‍याउने संभावना बढेको छ । यससम्बन्धि यहाँका मुलधारका सञ्चारमाध्यमहरुले समाचार प्रकाशन गरेका छन् । हाल यो सँख्या बार्षिक १ लाख ६० हजार छ । कोभिड महामारीको समय करिब दुई वर्षसम्म अस्ट्रेलियाली सीमा बन्द रहँदा, थुप्रै व्यवसायहरू कामदार अभावका कारण मारमा परेका थिए । अझै पनि पर्यटन र एजकेयर लगायतका क्षेत्र कामदार अभावका कारण प्रभावित बनिरहेका छन्। (थप विस्तृत विवरण भिडियो समाचारमा हेर्नुहोला)

(Visited 145 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services