सिड्नी । कोभिड महामारीपछि अष्ट्रेलियामा नेपाली विद्यार्थी मात्र होइन्, कलाकारहरुको पनि लर्को लागेको छ । उच्च शिक्षा अध्ययनको गन्तव्य बनिरहेको अष्ट्रेलियामा विभिन्न अवसर पारेर गायक/गायिका देखि नायक/नायिकाहरुको उपस्थिति बाक्लिदै गएको हो । अष्टे«लियाको विभिन्न राज्यमा क्रियाशिल नेपाली समुदायका सामुदायिक संघसंस्था देखि व्यवसायिक रुपमा कार्य गर्दै आएको इभेन्ट आयोजकहरुको निमन्त्रणामा कलाकाहरुको दौडाहा बढेपछि हप्तैपिच्छे मनोरञ्जनात्मक गतिविधी…