Archives

बेनी एफसी अस्ट्रेलियाको अध्यक्षमा सुरज

१८ घण्टा अगाडि

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा सञ्चालित बेनी फुटबल क्लब (एफसी)को अध्यक्षमा सुरज तुलाचन चयन भएका छन् । सिड्नीस्थित लेपिङटनमा हालै सम्पन्न क्लबको वार्षिक साधरणसभा एवम दोस्रो अधिवेशनले तुलाचनको अध्यक्षतामा दुईबर्षे कार्यकालका लागि सर्वसूम्मत कार्यसमित चयन गरिएको हो । समितिको उपाध्यक्षमा हरि गिरी, सचिबमा प्रदिप अधिकारी कोषाध्यक्षमा दिपक घर्ति मगर चुनिएका छन् । त्यस्तै सदस्यहरुमा दिनेश खत्री, […]

अस्ट्रेलिया आउने विद्यार्थी दश बर्ष यताकै न्यून

१८ घण्टा अगाडि

सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले जारी गरेको कडा आप्रवासी नीतिका कारण अस्ट्रेलिया आउने विद्यार्थीको सँख्या दश बर्ष यताकै न्यून देखिएको छ । मार्च महिनामा ४६ हजार ५ सय ७० विद्यार्थी मात्र अस्ट्रेलिया आउन सफल भएको इमिग्रेशन विभागलाई उदृत गर्दै फाइनान्स रिभ्युले जनाएको छ । यो सँख्या दशबर्ष यताकै न्यून रहेको भन्दै रिभ्युले सोही अवधीमा अस्ट्रेलिया […]

सिड्नीमा थप एक लाख ६० हजार घर बनाइने

२ दिन अगाडि

सिड्नी । न्यू साउथ बेल्स राज्यका प्रिमियर अर्थात मुख्यमन्त्री क्रिश मिन्सले सिड्नीको ६ वटा ट्रेन स्टेशन आसपासमा थप १ लाख ६० हजार घर निर्माण गर्ने घोषणा गरेका छन् । सिड्नीमा घर र कोठाको चरम अभाव भइरहेको सन्र्दभमा मुख्यमन्त्री मिन्सले स्थानीय काउन्सिलहरुसँग मिलेर टेन स्टेशन नजिक अर्पाटमेन्ट निर्माण गरिने र त्यसलाई प्रयोग ल्याईने जानकारी दिएका हुन् […]

नारी दिवसको अवसरमा एडिलेडमा महिला भलिबल प्रतियोगिता हुने

३ दिन अगाडि

सिड्नी । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अस्ट्रेलियाको एडिलेडमा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली भाषी भुटानी समुदायको संलग्नतामा स्थापना भएको अजी ड्रग भलिबल क्लब एडिलेडले विभिन्न संघसंस्थाहरुको सहकार्यमा अप्रिल २५ तारिखमा प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिता बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म एडिलेडको नर्दन सबबस्थित टिन्डेल क्रिश्चयन विद्यालयमा सञ्चालन हुने […]

अस्ट्रेलियामा जुलाईबाट कामदारको तलब बढाउने गृहकार्य

७ दिन अगाडि

सिड्नी । अस्ट्रेलियामा आगामी जुलाईबाट कामदारको तलब फेरि बढाउने गृहकार्य थालिएको छ । बढ्दो महँगीका कारण सर्वसाधारणको बचत क्षमतामा ह्रास आइरहेको सन्र्दभमा कामदारको हकहित र तबल निर्धारण गर्ने फेयर वर्क कमिशनले आवश्यक गृहकार्य थालेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । फेयर वर्कले महँगी तथा विगतको तलबबृद्धिको आधारमा सरकारलाई नयाँ तलबमानको सिफारिश गर्ने गर्दछ । सञ्चारमाध्यमहरुका अनुसार, […]

अस्ट्रेलियाको विकल्प खोज्दै अन्तराष्ट्रिय विद्यार्थीहरु

१ हप्ता अगाडि

काठमाडौं । अन्तर्राष्ट्रिय विद्यार्थी लक्षित कडा आप्रवासन नीति लागु गरेसँगै अष्ट्रेलिया अध्ययनका लागि अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा आवेदनमा गिरावट देखिन थालेको छ ।फाइनान्सियल रिभ्युका अनुसार डिसेम्बरदेखि फेब्रुअरीबीचमा पछिल्लो दुई वर्षमै सबैभन्दा बढी भिसा आवेदनमा गिरावट देखिएको छ । अष्ट्रेलिया सरकारको पछिल्लो तथ्याङ्क अनुसार पनि भिसा अनुमोदन दर पनि घटेर ८१ प्रतिशत भएको छ ।भिसा आवेदनमा देखिएको […]

अन्तराष्ट्रिय विद्यार्थीबाट अस्ट्रेलियालाई बार्षिक ५० बिलियन डलर आम्दानी

१ हप्ता अगाडि

सिड्नी । अस्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीबाट बर्षेनी अर्बौ डलर आम्दानी गर्दै आएको छ । विश्वभरबाट उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीहरुबाट सन् २०२३ मा करिब ५० बिलियन डलर आम्दानी गरेको सरकारी तथ्यांक रहेको छ । इन्टरनेशन एजुकेशनलाई एउटा उद्योगको रुपमा अघि बढाएको अस्ट्रेलियाले देशभर रहेका कलेज तथा युनिर्भसिटीमा विभिन्न विधामा अध्ययनका लागि आउने विद्यार्थीबाट उक्त आम्दानी […]

नयाँ बर्ष २०८१ को आगमनः सिड्नीको त्यो फायरवक्स

२ हप्ता अगाडि

धार्मिक आस्थाले ओतप्रोत भएका संसारभरका मानव जाति विभिन्न तवरबाट भगवानको भक्ति गर्छन् । कोही घरमै पूजाअर्चना गर्छन् त कोही मन्दिर, मस्जिद, चर्च आदिमा धार्मिक स्थलको दर्शन गर्न जान्छन् वा तीर्र्थाटनमा निस्कन्छन् । विश्वभर सांस्कृतिक आस्था र परम्पराका आधारमा विभिन्न पर्व तथा उत्सव मनाउने गरिन्छ । मेला, महोत्सवहरु आयोजना हुन्छन् । यस्तै कामहरूबाट मानिसहरूले भौतिक र […]

सिड्नीको अर्बनमा सञ्चालित ‘ठेला’ लोकप्रिय बन्दै

२ हप्ता अगाडि

सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित अर्वन पार्कमा सञ्चालित नेपाली ‘स्ट्रिट फुड’ ठेला अहिले लोकप्रिय बन्दै गएको छ । स्थानीय काउन्सिलबाट अनुमति लिएर सञ्चालित ठेलामा मःम, चाउमिन, चटपटे लगायतका नेपाली परिकार खान पाइन्छ । युवा उद्यमी पुजा अर्याल र उनको परिवारले सुरु गरेको यो व्यवसाय सफल भएपछि, अहिले अर्वन पार्क वरपर स्टिट्र फुडको व्यवसाय सञ्चालन गर्नेहरु बढ्दै […]

अस्ट्रेलियामा समय एकघण्टा पछि हुने

२ हप्ता अगाडि

सिड्नी । अस्ट्रेलियामा आइतबार मध्यरातमा समय एकघण्टा पछि फर्किने छ, जसलाई यहाँ डे लाइट सेभिङ भन्ने गरिन्छ । सुर्याेदय र सुर्योस्तलाई अघि सार्न बर्षको दुईपटक समयलाई एक÷एक घण्टा घटबढ गर्ने परम्परा छ । सोही अनुसार, आइतबार बिहान तीन बज्नुपर्नेमा फेरि दुई नै बज्नेछ, जसका कारण राती एक घण्टा बढी सुत्न पाइनेछ । त्यसैगरि यहीबर्षको अक्टोबर […]

© 2023. All rights reserved. Designed By:  HK Web Services