अस्ट्रेलियामा कुन–कुन हुन, सबैभन्दा बढी कमाई हुने पेशा ?
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियामा वित्तिय क्षेत्रमा कार्यरत एक संस्था याहु फाइनान्सले हालै मात्र सबै भन्दा धेरै तलब पाइने पेशा सार्वजनिक गरेको छ । कर तिर्नेहरूको रेकर्डबाट उक्त विवरण सार्वजनिक गरेको जनाएको छ ।उक्त रेकर्ड अनुसार, अष्ट्रेलिया भर अस्पतालका सर्जनहरूले सबैभन्दा धेरै तलब पाउने गरेका छन् । उनीहरुले एक वर्षमा औसतमा ४ लाख ६ हजार ६८ डलर कमाउने गरेका छन् । एटिओ अर्थात अष्ट्रेलियन ट्याक्सेसन अफिसका अनुसार सन् २०१० देखि नै सर्जनहरूले सबैभन्दा धेरै वार्षिक तलब बुझिरहेका छन् । ट्याक्सेसन अफिसका अनुसार, अस्ट्रेलियामा कर योग्य बार्षिक औसत आम्दानी ६९ हजार ४०० डलरको हाराहारीमा रहेको छ । (थप विवरण भिडियो लिंकमा जानुहोला )

(Visited 177 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services