Archives

अस्ट्रेलियाबाट नेपाल फर्केर बिराज र रिक्माले सुरु गरेको ‘फार्मिङ’

१ वर्ष अगाडि

सिड्नी । त्रिभुवन विमानस्थलमा अध्ययन र रोजगारका लागि विदेशिने युवाहरुको भीड देख्दा लाग्छ, देश नै ‘विदेश’ गइरहेको छ । गाउँघरका उब्जनशील र खेतीयोग्य जग्गाहरु बाँझो हुदै जँगल र झाडीमा परिणत हुने क्रम तीब्र बनिरहँदा कृषिप्रधान मुलुकको पहिचान फगत एउटा नाममा मात्र सिमित हुने चिन्ता व्याप्त छ । यस्तै चर्को निराशाका बीच, विदेश पुगेका केहि जमात […]

अमेरिकामा कामविहीन बन्दै नेपाली विद्यार्थी

१ वर्ष अगाडि

अमेरिका । गत साता कलेज समय सकिएपछि हतारिँदै काममा पुगेकी रीतिका मैनाली (नाम परिवर्तन) निराश हुँदै आफ्नो अपार्टमेन्टमा फर्किइन् । म्यानेजरले कामबाट हटाएको सुनाएपछि उनी निराश मात्र भइनन् तनावमा पनि छिन् ।कलेज फि तिर्ने बेला आइसक्यो, यहिबेला म कामविहीन भएँ । नेपालबाट मलाई पैसा पठाउन सक्नुहुन्न, अब म के गरुँ रु’ गहभरि आँसु बनाउँदै उनले भनिन् । टेक्सासको कम्युनिटी कलेजमा […]

अस्ट्रेलिया जाने खर्च जुटाउन हनीट्रयापको ‘जाल’

१ वर्ष अगाडि

काठमाडौँ । चितवन रत्ननगर नगरपालिका–८ घर भएर कुलेश्वर बस्ने अस्मिता आचार्य अहिले जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छिन् । उनीमाथि लागेको आरोप हो, ‘हनीट्रयाप’ । अर्थात पुरुषलाई जालमा पारेर रकम असुल गर्न खोजेको आरोप ।२८ वर्षीया आचार्यले ५० वर्षीय पुरुषलाई हनीट्रयापमा पारेको आरोपमा माघ २२ मा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार […]

एनआरएनए एकतालाई ३० देशबाट परराष्टमन्त्रीलाई पत्र

१ वर्ष अगाडि

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए)को एकता कायम राख्न पहल गर्न आग्रह गर्दै ३० देशका एनआरएनए अध्यक्षहरुले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई पत्र लेखेका छन्। उनीहरुले लेखेको पत्रमा एनआरएनसँग सम्बन्धित रहेर सर्वोच्च अदालतले गरेको दुई खाले फैसलाका कारण अन्योलता बढेको उल्लेख छ। एनआरएनएको २०७८ मा भएको दसौं महाधिवेशनलाई २०८० चैत २१ गते खारेज गरेर […]

अस्ट्रेलियामा निर्माण क्षेत्रमा काम गर्नेलाई १० हजार डलर प्रोत्साहन भत्ता

१ वर्ष अगाडि

सिड्नी । निर्माण क्षेत्रमा चर्को कामदारको अभाब झेलिरहेको अस्ट्रेलियाले यस क्षेत्रमा काम गर्न चाहानेहरुलाई १० हजार डलर प्रोत्साहन भत्ता दिने भएको छ । अस्ट्रेलिया भर घर र कोठाको चरम अभाब हुँदा सरकारले आगामी चारबर्षभित्र १२ लाख नयाँ घर बनाउने महत्वकाँक्षी योजना अघि सारेको छ । सोही लक्ष्य पुरा गर्न सरकारले निर्माण क्षेत्रमा काम गर्न चाहानेहरुलाई […]

सरस्वति अस्ट्रेलिया उड्दा खेलाडीहरु भक्कानिए

१ वर्ष अगाडि

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी नम्बर १ स्पाइकर सरस्वती चौधरीले अस्ट्रेलियामा सेटल हुने भएकी छन् । सशस्त्र प्रहरी बल (एपीएफ( बाट बिदा भएर उनी अस्ट्रेलिया आएकी हुन् । एपीएफका भलिबल खेलाडीहरुले सरस्वतीको बिदाइमा आज सानो कार्यक्रम राखेका थिए । उक्त कार्यक्रममा सरस्वती भक्कानिएकी थिइन् । विमानस्थलमा पनि उनलाई बिदाइ गर्न निरुता ठगुन्नालगायत भलिबल […]

विदेशबाट पनि श्रम स्वीकृति

१ वर्ष अगाडि

काठमाडौं । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो ।गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा […]

राजदूत यादवले बुझाइन् ओहोदाको प्रमाणपत्र, नेपाल भ्रमणको निम्तो

१ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत चित्रलेखा यादवले बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र बझाएकी छन्। एक विशेष समारोहका बीच राजदुत यादबलेअस्ट्रेलियाका गभर्नर जनरल शाम मोस्टेन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएकी हुन्। सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश राष्ट्रप्रमुख समक्ष हस्तान्तरण गर्दै राजदुत यादबले दुई देश बीच लामो समयदेखि आपसी मित्रता र सद्भाव कायम रहेको उल्लेख […]

अस्ट्रेलियामा पैदल यात्रीले कस्ता कुरामा ध्यान दिने ?

१ वर्ष अगाडि

सिड्नी । हामीले सडक सुरक्षाको कुरा गर्दैगर्दा अस्ट्रेलियाको सडक नेपालको भन्दा पूर्ण रूपमा फरक हुन्छ भनेर सबभन्दा पहिला बुझ्न जरूरी छ।गाडीको गति, सडकको नेटवर्क, लाइसेन्स प्राप्त गर्ने कुरादेखि लिएर हरेक हिसाबले नयाँ ठाउँ, नयाँ वातावरणमा जाँदै गर्दा अलि बढी सजग र सचेत हुनुपर्छ। अनि त्यही अनुरूप आफूले सडक सुरक्षाका नियमहरू थाहा पाएर आफूलाई सुरक्षित बनाउनु […]

अस्ट्रेलियामा बन्ने चलचित्र पिआरको पोष्टर सार्वजनिक

१ वर्ष अगाडि

काठमाडौं । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘पीआर स् पर्मानेन्ट रेसिडेन्ट’का दुई पोस्टर सार्वजनिक भएका छन् । शोभित बस्नेतको यो ३१ औं निर्देशकीय फिचर हुनेछ । २७ वर्षअघि ‘राजकुमार’बाट निर्देशन करिअरमा होमिएका बस्नेतको पछिल्लो निर्देशकीय फिल्म ‘बद्रीबहादुर’ थियो । छायांकन तयारीका लागि अहिले अस्ट्रेलियामा पुगेका बस्नेतले त्यहाँबाट फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् । […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services