सिड्नी । अस्ट्रेलियामा एक बर्षमा करिब १० हजार अन्तराष्ट्रिय विद्यार्थी भिसा रद्द भएको छ । अस्ट्रेलियामै रहेका विद्यार्थीको उक्त सँख्यामा भिसा रद्द हुनुलाई लेबर पार्टी नेतृत्वको सरकारले ल्याएको कडाईपूर्ण आप्रवासी नीतिलाई मुख्य कारण मानिएको छ । विद्यार्थी भिसा रद्द हुने क्रम उच्च गतिमा बढ्दै जाँदा एआरटीमा पुनरावेदन अर्थात अपिल गर्नेको सँख्या अत्यधिक रुपमा बढेको तथ्यांकहरुले […]
सिड्नी । स्वास्थ्य संस्थाहरुमा जनशक्तिको अभाब गहिरिदै गएपछि अस्ट्रेलियाले विभिन्न ६ राष्ट्रबाट नर्सहरु भित्र्याईने भएको छ । देशभरका स्वास्थ्य संस्थाहरुमा आगामी सन् २०३५ भित्र ७१हजार भन्दा बढी नर्स अभाव हुने प्रक्षेपण भइरहेको सन्र्दभमा उक्त समस्यालाई सम्बोधन गर्न आगामी अप्रिलबाट फास्ट ट्रयाक अन्र्तगत नर्सहरु ल्याउन लागिएको सरकारी अधिकारीहरुले जनाएका छन् । नर्स तथा मिडवाईफरीहरुको नियामक निकाय, […]
सिड्नी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको अध्यक्षमा सुसन श्रेष्ठ निर्वाचित भएका छन् । सिड्नीको रकडेलमा आइतबार सम्पन्न १८ औँ बार्षिक साधारण तथा नवौं अधिवेशनले आगामी दुई बर्षे कार्यकालका लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्ष लक्की श्रेष्ठ, प्रथम उपाध्यक्षमा दिनेश खत्री, द्धित्तिय उपाध्यक्षमा हिक्मत श्रेष्ठ, तृत्तिय […]
सिड्नी । दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका थप चारजना नेपालीलाई निष्काशन (डीपोर्ट) गरिएको छ। कोरियामा गैरकानुनी रुपमा बसेका उनीहरूलाई दक्षिण कोरियाको अध्यागमन कार्यालयले पक्राउ गरि नेपाल पठाएको हो। अध्यागमन स्रोतका अनुसार निष्काशित हुनेमा बिक, मगर, इसार र घिसिङ थरका एकरएक जना नेपाली रहेका छन्। उनीहरू यसैसाता कोरियन एयरलाइन्समार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन्। […]
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कन्सल्टेन्सीहरूलाई सेवा सञ्चालन गर्न अनुमति लिएको स्थानभन्दा बाहिर शाखा नखोल्न निर्देशन दिएको छ । अनुमति लिएको स्थानभन्दा बाहिर पनि शाखा खोलेको पाइएपछि मन्त्रालयले कन्सल्टेन्सीहरूलाई सचेत गराएको हो । मन्त्रालयवाट सञ्चालन अनुमति दिएको स्थानभन्दा बाहिर सेवा प्रदान गरिरहेको, अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालन समेत गरेको जानकारी यस मन्त्रालयलाई […]
सिड्नी । अस्ट्रेलियामा करिब ७५ हजार अवैध आप्रवासी रहेको तथ्य खुलेको छ । विभिन्न भिसामा आएका तर भिसा अवधी पुरा भएपनि स्वदेश फिर्ता नभएका र डुगा मार्फत अस्ट्रेलिया भित्रिएका ती अवैध आप्रवासीलाई तत्काल डिर्पोट अर्थात देश निकाला गर्ने नीति लिनुपर्ने बताईएको छ । संघीय संसद्मा कुइनस्ल्याण्ड राज्यबाट प्रतिनिधित्व गर्ने सांसद तथा अस्ट्रेलियाको वान नेसन पार्टीकी […]
सिड्नी । भ्रष्टाचार न्यूनीकरणमा प्रगति गर्न नसक्दा नेपाल विश्वकै बढी भ्रष्टाचार हुने मुलुकका रुपमा चिनिँदा, अस्ट्रेलियाले भने यसमा व्यापक सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचकमा नेपालको अवस्था अघिल्लो वर्षको भन्दा खस्किएको छ भने अस्ट्रेलियाको अवस्था दश बर्ष यताकै उत्कृष्ट देखिएको छ । अस्ट्रेलिया कम भ्रष्टाचार हुने, […]
अमेरिका । बैधानिकरुपमा स्थायीरुपमा अमेरिका आप्रवासनको महत्वपूर्ण आधार विविधता आप्रवासी भिसा कार्यक्रम (डीभी लोटरी) अन्त्यका लागि अमेरिकी कंग्रेसमा बिल दर्ता भएको छ । अमेरिकाको तल्लो सदनको रुपमा रहेको युनाईटेड स्टेट कंग्रेसमा जर्जिया राज्यको दसौं कंग्रेसनल जिल्लाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीका नेता माइक कोलिन्सले बिल दर्ता गरेका हुन् । जारी १ सय १९ औं युएस कंग्रेसमा […]
काठमाडौं । पछिल्लो २३ दिनको अवधिमा अमेरिकाले २० नेपालीलाई फर्काइदिएको छ ।डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको दिन २० जनवरी (माघ ७ गते) देखि फेब्रुअरी ११ (माघ २९ गते)को बीचमा २० जना नेपालीहरु डिपोर्ट भएको अध्यागमन कार्यालयको तथ्यांक छ ।ट्रम्पले सत्ता सम्हालेकै दिन अवैध आप्रवासीहरुलाई स्वदेश फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक […]
सिड्नी । निरन्तर उकालो लागेको घरजग्गाको मुल्य घट्न थालेपछि अस्ट्रेलियामा कोठाभाडा सस्तो र सहज हुदै जाने अपेक्षा गरिएको छ । घरजग्गा सम्बन्धि मासिक प्रतिवेदन र जानकारी दिने कोर लजिकले सार्वजनिक गरेको रिर्पोटमा पछिल्लो दुई महिनामा अस्ट्रेलियाको हरेक शहरमा घर र अर्पाटमेन्टहरुको मुल्य घटेको देखाईएको छ । सबैभन्दा ठुलो शहर सिड्नीमा ०.४ र मेलर्बन ०.६ प्रतिशतले […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services