सिड्नी । सर्वोच्च शिखर सगरमाथामा फोहोर बढेको भन्दै अस्ट्रेलियाका सञ्चारमाध्यमले चासो व्यक्त गरेका छन् । सिड्नीबाट प्रकाशित हुने लोकप्रिय दैनिक पत्रिका ‘दि सिड्नी मर्निङ हेरल्ड’ एक समाचार प्रकाशित गर्दै बर्षेनी आरोहीको सँख्या बढ्दै जाँदा उचित ढँगले फोहोर व्यवस्थापन हुन नसकेको जनाएको छ । सन् १९५३ मा एडमन हिलारी र तेन्जिङ शेर्पासँगै हिमाल आरोहरण दलमा सम्मिलित […]
सिड्नी । मोडल दुर्गेश थापा विभिन्न कारणले विवादमा आइरहन्छन् । कहिले गीतका कारण त कहिले अभिव्यक्ति र अन्य कारण उनी मिडियामा गसिप बन्ने गर्छन् ।अहिले दुर्गेश कार्यक्रमको सिलसिलामा अष्ट्रेलियामा छन् । यही ९ मार्चमा सिड्नीको ग्र्यानभिल टाउन हलमा हुने कार्यक्रममा उनले प्रस्तुति दिंदैछन् । कार्यक्रमबारे जानकारी दिन सिड्नीमा पत्रकार सम्मेलन गरियो । त्यहाँ मिडियाले उनीमाथि […]
सिड्नी । पप–रक गायक सविन राई अष्ट्रेलियाका विभिन्न सहरमा गुञ्जिने भएका छन् । ‘समर्पण टुर अष्ट्रेलिया–२०२४’ नाममा आयोजना हुने कन्सर्टमा सविनले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई आफ्ना चर्चित गीतमार्फत झुमाउने छन् । मार्च ८ मा डार्बिनबाट सविनको सांगीतिक टुर सुरु हुने आयोजक प्रदीप पाठकले जानकारी दिए । मार्च ११ र १२ मा सिड्नी, मार्च १४ मा तास्मानियाको […]
सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित विभिन्न अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । कोभिड महामारीको समयमा सरकारले हटाएको पार्किङ शुल्क फेरि कार्यान्वयन गरेपछि बार्षिक ठुलो आर्थिक व्ययाभार थपिएको भन्दै नर्स, डाक्टर लगायतका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् । उनीहरुले बार्षिक २६ सय डलर भन्दा बढी पार्किङ शुल्क तिर्नुपर्ने अवस्था सिर्जना भएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।सिड्नीका […]
सिड्नी । प्रवासी नेपाली मञ्च अष्ट्रेलिया मातहत न्यु साउथ वेल्स राज्य कमिटीको अध्यक्षमा सुर्यमोहन शर्मा निर्वाचित भएका छन् । मार्च २ मा सिड्नीमा सम्पन्न तेस्रो अधिबेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा २१ सदस्यी कमिटी निवार्चित गरेको हो । प्रवासी नेपाली मञ्च नेकपा एमालेको भातृ संगठन हो । निर्वाचित कमिटीको उपाध्यक्षमा गोबिन्द तामांग, सचिवमा उषा किरण बारिया, […]
सिड्नी । अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यले अन्तराष्ट्रिय सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लाई तत्काल अस्ट्रेलियन लाइसेन्समा परिर्वतन गर्न अल्टिमेटम दिएको छ । नेपाल, भारत, पाकिस्तान र चीनको नाम तोकेरै यी देशहरुबाट सिड्नी लगायत आसपासका क्षेत्रमा अन्तराष्ट्रिय लाइसेन्सले सवारीसाधन सञ्चालन गरिरहेका चालकहरुलाई तत्काल आफ्नो लाइसेन्स परिवर्तन गर्न कडा निर्देशन दिएको हो । अन्तराष्ट्रिय लाइसेन्सले सवारी सञ्चालन गरिरहेका […]
सिड्नी । उनलाई मैले अर्पाटमेन्टको लिफ्टमा भेटेको हुँ । अग्लो कद, हसिलो चेहरा, मिजासिलो व्यवहार । विदेशमा हेल्परको काम गर्ने मलाई पहिलो पटक कसैले सम्मान र मायाँको भावले हाई–हेल्लो गरेको थियो भने त्यो उनी नै थिइन् । भखरै अँग्रेजी शष्दहरुसँग ‘फेमिलियर’ हुदै थिएँ, तैपनि अझै थुपै अस्ट्रेलियन ‘स्ल्याङ’ र लवजले मलाई कन्फ्युज बनारहन्छ । तर, […]
सिड्नी । अस्ट्रेलियाको तास्मनियामा शनिबारदेखि तेसो टिएनसिए टि–ट्वान्टी च्याम्पियनसिप प्रतियोगिता सुरु हुदैछ । तास्मानिया नेप्लिज क्रिकेट एसोसियसन (टिएनसिए)को आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । टिएनसिएका अध्यक्ष कमल भण्डारीले प्रतियोगिताको उद्घाटन खेलमा एस्पर्ट क्रिकेट क्लब र मुनलाइट राइनोज क्रिकेट क्लब बीच हुने तय भएको जानकारी दिए । प्रतियोगितामा तास्मानियामा रहेका ७ […]
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायको स्वामित्वमा रहने गरी एक ुबहुआयामिक, बहुसाँस्कृतिकु भवन बन्ने भएको छ।भवन निर्माणको लागि एक गतिशील तदर्थ समिति गठन भएको छ।अस्ट्रेलियास्थित नेपाली समुदायमा लामो समयदेखि योगदान पुर्याउँदै आएका विष्णु हमालको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ समिति गठन भएको हो। जसको सचिवमा शिव बन्जारा चयन भएका छन्। अस्ट्रेलियामा स्थायी तथा अस्थायी रूपमा बसोबास […]
सिड्नी । अस्ट्रेलियामा महिला र पुरुषबीचको पारिश्रामिक भिन्नता १९ प्रतिशत देखिएको छ । हरेक रोजगारदाताले सरकारलाई आफ्नो कर्मचारीको तलब भिन्नता प्रतिबेदन बुझाउनुपर्ने एक बाध्यकारी नियम आएसँगै अस्ट्रेलियाका ५ हजार भन्दा बढी रोजगादाताले बुझाएको प्रतिवेदनका आधारमा उक्त भिन्नता देखिएको हो । अस्ट्रेलियाको इतिहासमा पहिलो पटक महिला र पुरुष बीचको तलब भिन्नता (जेण्डर पे ग्याप) सार्वजनिक भएसँगै […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services