सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित ब्ल्याकटाउन क्षेत्रमा बशोवाश गर्ने नेपालीहरुको साझा संस्था ब्ल्याकटाउन नेप्लिज कम्युनिटीको अध्यक्षमा प्रकृति श्रेष्ठ चयन भएकी छन् ।शनिबार सम्पन्न संस्थाको साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा बिशाल पोखरेल र निराजन बिसुराल सचिबमारोशन लामिछाने, सहसचिबमा बिनोद खड्का र कोषाध्यक्षमा शैलेन्द्र कार्की चयन भएका छन् । त्यस्तै सदस्यहरुमा, […]
सिड्नी । अस्ट्रेलियाका उच्च शिक्षा क्षेत्रका सरोकारवालाहरुले अन्तराष्ट्रिय विद्यार्थीको प्रवेशमा कडाई हुँदा शैक्षिक क्षेत्रमा ठुलो समस्या देखिएको बताएका छन् । विश्वविद्यालय तथा क्याम्पस एलान्स्, माइग्रेसन एशोसिएशन तथा एक्सपर्टहरुले सरकारी नीतिले योग्य विद्यार्थीहरु समेत अस्ट्रेलिया आउन नपाएको जनाएका छन् । अस्ट्रेलियाका १६ वटा विश्वविद्यालयले गृहमन्त्रीलाई पत्र लेख्दै आफ्नो समस्या अवगत गराएको केहि समयपछि नै शैक्षिक सरोकारवाला […]
सिड्नी । नेपालमा राजनीतिक दलहरु गठबन्धन बनाउने र भत्काउने खेलमा व्यस्त छन् । काँग्रेस, एमाले र माओबादी लगायतका राजनीतिक दलमा बर्षौदेखि एउटै व्यक्तिले पार्टीको नेतृत्व र राज्य सञ्चालनमा पनि उनीहरुकै हालीमुहाली चलिरहेको छ । काँग्रेसमा शेरबहादुर देउवा, एमालेमा केपी शर्मा ओली र माओबादीमा पुष्पकमल दाहाल प्रचण्ड पार्टीको नेतृत्वमा पुगेको लामो समय भइसक्यो, तैपनि नयाँ पुस्तालाई […]
सिड्नी । अष्ट्रेलियाको मेलबर्नमा शनिबारदेखि १३औं संस्करणको कँडेल कन्सल्टेन्सी कप सुरु भएको छ । यति एफसीको आयोजना सुरु भएको प्रतियोगिता आइतबार समापन हुनेछ । मेलबर्नको डारेविन अन्तर्राष्ट्रिय स्पोर्टस सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा क्यानबेरा, सिड्नी, गोल्डकोस्ट, ब्रिसबेन, डार्विन र एडिलेडका विभिन्न क्लब गरी खुल्लातर्फ २४ र ३५ भन्दामाथि १५ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । […]
सिड्नी । अस्ट्रेलियाको कुल ग्रार्हस्थ उत्पादन (जिडिपी) १.२ प्रतिशतले बृद्धि भएको छ । केन्द्रीय तथ्यांक विभागले सन् २०२३ को अन्तिम तथ्यांक सार्वजनिक गर्दै निरन्तर आर्थिक बृद्धि भएका कारण जिडिपी सकरात्मक बनेको जनाएको छ । विभागले सन् २०२३ अन्तिम त्रैमासिकमा आर्थिक बृद्धि भने ०.२ प्रतिशत कायम भएको देखाएको छ । आर्थिक बृद्धि दर अघिल्लो त्रैमासिक भन्दा […]
सिड्नी । आज महाशिवरात्रि पर्व । नेपालमा शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ भने अस्ट्रेलियाको विभिन्न राज्यहरुमा रहेका नेपालीहरु पनि यो पर्व मनाउदैछन् । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको […]
सिड्नी । पछिल्लो समय नेपाली कलाकारहरु धमाधम अस्ट्रेलिया आउन थालेका छन् । नेपाली विद्यार्थीहरुले भिषा पाउन सकस भइरहेको बेला कलाकाहरुलाले भने सहजै भिषा पाउन सफल भएका छन् । अस्ट्रेलियाको विभिन्न शहरमा फरक–फरक अवसरमा आयोजित साँगेतिक कार्यक्रममा सहभागि हुन कालकारहरुको लर्को लाग्न थालेको हो । गायक नितेशजँग कुवंरले आफ्नो प्रेमिका एवम् गायिका समृद्धि राईसँग सिड्नी, क्यानवेरा […]
सिड्नी । अस्ट्रेलियाका प्रतिपक्षी दल लिबरल पार्टीले आप्रवासीको सँख्या घटाउन सरकारले लिएको नीतिलाई अझ कडाई गनुपर्ने बताएको छ । गत डिसेम्बर पहिलो साता सरकारले जारी गरेको कडा नयाँ आप्रवासी नीतिले अस्ट्रेलियाको अहिलेको समस्या सम्बोधन नगर्ने भन्दै विपक्षी दलले नयाँ नीतिमा थुप्रै हेरफेर जरुरी रहेको जनाएको छ । विपक्षी दलका एक वरिष्ठ नेता एवम् छायाँ आप्रवासी […]
काठमाडौं । मेटा मातहतका सोसल मिडिया प्लाटफर्म फेसुबक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम विश्वभर नै अवरुद्ध भएका छन् । यो सँगै करोडौँ प्रयोगकर्ताहरुले यी प्लाटफर्ममा रहेका आफ्ना खातामा लगइन गर्न सकेका छैनन् । नेपाली समय अनुसार बेलुकी करीब ९ बजेतिर एक्कासी यी प्लाटफर्मका अकाउन्ट लगआउट भएका छन् । त्यसपछि लगइन गर्न खोज्दा पनि प्रयोगकर्ता सफल भएका […]
सिड्नी । अष्ट्रेलियाबाट नेपाली भाषाको फिल्म निर्माण हुने भएको छ । अष्ट्रेलियाको फिल्म बोर्डमा आधिकारिक रुपमा दर्ता भएर बन्ने फिल्मलाई अष्ट्रेलियाली नागरिक कलानी गेकोनले निर्देशन गर्ने भएका छन् । फिल्मलाई गेकोन र सविन ज्ञवालीले निर्माण गर्नेछन् । फिल्मको नाम ‘होम बिफोर नाइट’ राखिएको छ । नेपाली भाषा राम्रोसँग बोल्न जान्ने गेकोनले निर्माण गरेको नेपाली सर्ट […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services