ब्ल्याकटाउन नेप्लिज कम्युनिटीको अध्यक्षमा प्रकृति श्रेष्ठ निर्वाचित
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः5 months ago

सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित ब्ल्याकटाउन क्षेत्रमा बशोवाश गर्ने नेपालीहरुको साझा संस्था ब्ल्याकटाउन नेप्लिज कम्युनिटीको अध्यक्षमा प्रकृति श्रेष्ठ चयन भएकी छन् ।शनिबार सम्पन्न संस्थाको साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा बिशाल पोखरेल र निराजन बिसुराल सचिबमारोशन लामिछाने, सहसचिबमा बिनोद खड्का र कोषाध्यक्षमा शैलेन्द्र कार्की चयन भएका छन् । त्यस्तै सदस्यहरुमा, पवन पाण्डे, विन्दु मल्ल, दिपा जोशी , चन्द्र पाठक, राजेश टण्डन , अनिता श्रेष्ठ, सबिना थापा, सनिश शर्मा , सुष्मिता पौडेल, चिराग ढुंगाना, ममता भण्डारी, अर्बिन पौडेल, श्याम पौडेल र मनोज साह चयन भएका छन् ।

(Visited 60 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services