सिड्नी । अस्ट्रेलियामा पछिल्लो १ सय २० दिनमा २७ जना महिलाको हत्या भएपछि महिला अधिकारका पक्षमा थप सशक्त कानुन ल्याउनुपर्ने दबाब बढेको छ । घरेलु हिसा, सामुहिक हत्या जस्ता कारणबाट सन् २०२४ पहिलो चार महिनामा उक्त सँख्यामा महिलाहरु मारिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । महिलामाथि हत्या र हिँसाका घटना अस्वभाविक रुपमा बढेपछि सरोकारावालाहरुले संघीय संसद् […]
काठमाडौं। एक्सपर्ट ग्रुपले अस्ट्रेलियन लगानीमा रारामा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ। स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा क्षेत्रमा पहिलो पटक अस्ट्रेलियन कम्पनी भित्रिएको हो।पहिलो चरणमा ७० करोड र दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी गर्ने गरी तेस्रो लगानी सम्मेलनको अवसरमा सम्झौता हुँदैछ। रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी […]
सिड्नी । अस्ट्रेलियाले आगामी जुलाई १ बाट कार्यान्वयन गर्ने घोषणा गरेको अस्यायी वशोवाश अनुमति टिआरको आवेदन दिने उमेर हद अन्यायपूर्ण भएको भन्दै सरोकारवालाहरुले आपत्ति जनाउन थालेका छन् । अन्तराष्ट्रिय विद्यार्थीका लागि एकपछि अर्को कठिनाईपूर्ण नियमहरु कार्यान्वयन गरेको अस्ट्रेलियाको गृह मामिलासम्बन्धि विभागले गत बिहीबार सुचना जारी गर्दै टेम्पोररी ग्राजुएट भिषा (टिआर)को आवेदन दिने उमेर हद ५० […]
सिड्नी । यदि तपाँई अस्ट्रेलियाको प्रमुख शहर मेलर्वनमा कोठा भाडामा खोज्दै हुनुहुन्छ अथवा घर किन्ने योजनामा हुनुहुन्छ भने, तपाँईका लागि खुशीको खबर छ । घर जग्गा सम्बन्धि तथ्यांक प्रस्तुत गर्ने डोमिन डटकमले हालै सार्वजनिक गरेको पछिल्लो तीन महिनाको तथ्यांकमा अस्ट्रेलियाका सात वटा राज्यका राजधानी मध्ये भिक्टोरिया राज्यको राजधानी समेत पर्ने मेलर्वनमा घरको मुल्य निरन्तर घटिरहेको […]
सिड्नी । अन्तराष्ट्रिय विद्यार्थीका लागि एकपछि अर्को कठिनाईपूर्ण नियमहरु कार्यान्वयन गरेको अस्ट्रेलियाले बिहीबार दुई महत्वपुर्ण परिर्वतन कार्यान्वयन गर्ने घोषणा गरेको छ । यसअघि सन् २०२३ को डिसेम्बर दोश्रो साता जारी भएको आप्रवासी नीतिले निर्दिष्ट गरेको परिर्वतन अनुसार, टेम्पोररी ग्राजुएट भिषा (टिआर)को आवेदन दिने उमेर हद र भिषा अवधी, नयाँ आर्थिक बर्षको सुरुवात अर्थात जुलाई १ […]
सिड्नी । अस्ट्रेलियामा सन् २०२२/२३ को आर्थिक बर्षमा १२ हजार ४१ नेपालले स्थायी वशोवाश अनुमति (पिआर) प्राप्त गरेका छन् । गृहमामिला सम्बन्धि मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार, सरकारले तोकेको विभिन्न सेक्टरबाट उक्त सँख्यामा नेपालीहरुले पिआर प्राप्त गर्न सफल भएका हुन् । तथ्यांक अनुसार, २७ सय ६३ जनाले स्किलफुल इन्डीपेन्डेन्ट, ३३ सय ६७ ले स्टेट […]
सिड्नी । अस्ट्रेलियाले विद्यार्थी भिषा आवेदन शुल्क भारी मात्राले बृद्धि गर्ने तयारी गरेको छ । अन्तराष्ट्रिय विद्यार्थीका लागि विभिन्न प्रावधान राख्दै थप कडाई गरिरहेको अस्ट्रेलियाले आगामी बजेट मार्फत विद्यार्थी भिषा आवेदन शुल्क कम्तिमा २५ सय डलर भन्दा बढी पु¥याउने तयारी गरिरहेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारले आगामी जुलाई १ बाट नयाँ बजेट कार्यान्वयन गर्दैछ, […]
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा सञ्चालित बेनी फुटबल क्लब (एफसी)को अध्यक्षमा सुरज तुलाचन चयन भएका छन् । सिड्नीस्थित लेपिङटनमा हालै सम्पन्न क्लबको वार्षिक साधरणसभा एवम दोस्रो अधिवेशनले तुलाचनको अध्यक्षतामा दुईबर्षे कार्यकालका लागि सर्वसूम्मत कार्यसमित चयन गरिएको हो । समितिको उपाध्यक्षमा हरि गिरी, सचिबमा प्रदिप अधिकारी कोषाध्यक्षमा दिपक घर्ति मगर चुनिएका छन् । त्यस्तै सदस्यहरुमा दिनेश खत्री, […]
सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले जारी गरेको कडा आप्रवासी नीतिका कारण अस्ट्रेलिया आउने विद्यार्थीको सँख्या दश बर्ष यताकै न्यून देखिएको छ । मार्च महिनामा ४६ हजार ५ सय ७० विद्यार्थी मात्र अस्ट्रेलिया आउन सफल भएको इमिग्रेशन विभागलाई उदृत गर्दै फाइनान्स रिभ्युले जनाएको छ । यो सँख्या दशबर्ष यताकै न्यून रहेको भन्दै रिभ्युले सोही अवधीमा अस्ट्रेलिया […]
सिड्नी । न्यू साउथ बेल्स राज्यका प्रिमियर अर्थात मुख्यमन्त्री क्रिश मिन्सले सिड्नीको ६ वटा ट्रेन स्टेशन आसपासमा थप १ लाख ६० हजार घर निर्माण गर्ने घोषणा गरेका छन् । सिड्नीमा घर र कोठाको चरम अभाव भइरहेको सन्र्दभमा मुख्यमन्त्री मिन्सले स्थानीय काउन्सिलहरुसँग मिलेर टेन स्टेशन नजिक अर्पाटमेन्ट निर्माण गरिने र त्यसलाई प्रयोग ल्याईने जानकारी दिएका हुन् […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services