सिड्नी । नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठलाई सिड्नीमा सम्मान गरिएको छ । छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले आइतबार च्याम्पियन खेलाडीहरुको सम्मानमा आयोजना गरेको बाविक्यु कार्यक्रमको अवसरमा कप्तान श्रेष्ठसहित राष्ट्रिय भलिबल टोलीका टेकराज अवस्थी र राजु शेरचनलाई सम्मान गरेको हो । कप्तान श्रेष्ठ गत जुन ३० मा मेलर्वनमा आयोजित सर्वाधिक धनराशीको ‘ग्लोबल मिट कप’ मा […]
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा तेस्रो संस्करणको नेप्लिज प्रिमियर लिग (एनपिएल) आयोजना हुने भएको छ । नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एनसीएए)को आयोजना तथा फिस्टेल होम्स्को मुख्य प्रायोजनमा आगामी अगस्ट ३ तारिख देखि प्रतियोगिता आयोजना हुन लागेको हो । एनपिएलको उद्घाटन सत्रमा नेपालको तर्फबाट एनसिएए र बंगलादेशको बिसिएल बीच मैत्रीपूर्ण खेल समेत हुनेछ । त्यसपछि हरेक सप्ताहन्तमा […]
जापान। जापान छन्त्याल संघले भलिबल खेलाडी रेशम छन्त्याललाई जापानमा सम्मान गरिएको छ । बोहोरा फांट समाज जापानको आयोजनामा सम्पन्न भलिबल खेलमा सहभगिता जनाउन चर्चित भलिबल खेलाडी रेशम छन्त्याल जापानको टोकियो आइपुगेका थिए । जापान छन्त्याल संघले खेलााडीको उज्जल भविश्यको कामनासहित छन्त्याललाई सम्मान गरेको हो । वर्तमान समयका चर्चित भलिबल खेलाडी छन्त्यालको सम्मान कार्यक्रममा जापानको विभिन्न […]
सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले विद्यार्थी भिषाको आवेदन शुल्क १ सय २५ प्रतिशतले बृद्धि गरेपछि यहाँका शैक्षिक सरोकारवालाहरुले कडा विरोध जनाएका छन् । अन्तराष्ट्रिय विद्यार्थीहरुका लागि एकपछि अर्को कठिनाइपुर्ण प्रावधानहरु कार्यान्वयन गर्दै आएको अस्ट्रेलियाको डिर्पाटमेन्ट अफ होम अफिर्यसले नयाँ आर्थिक बर्ष अर्थात जुलाई १ बाट विद्यार्थी भिषा आवेदन शुल्क सात सय १० डलरबाट बढाएर १६ […]
सिड्नी । वेस्टर्न अस्ट्रेलियामा बालबालिका हेरचाह अर्थात चाइल्ड केयर सेक्टरमा कामदारको चरम अभाव भएपछि आकर्षक तलबसुविधा अफर गरिएको छ । वेस्र्टन अस्ट्रेलियाको ग्रामिण भेग गोल्डफिल्ड, किमबेरलि, पिलबरा लगायतका स्थानमा कामचारको अभाब हुँदा त्यहाँको राज्य सरकारले बार्षिक १ लाख ५० हजार डलरको तलबसुविधा अफरको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । अस्ट्रेलियन चाइल्ड केयर एलाइन्सले हालै सार्वजनिक गरेको […]
काठमाडौ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ भएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरुसँग पटक पटक छलफल गरेर कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा रहेको जानकारी दिए । उनले मलेसियासहित खाडीका अन्य ६ वटा मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता […]
सिड्नी । अस्ट्रेलियामा जुलाई १ बाट नयाँ आर्थिक बर्ष सुरु हुदैछ । सरकारले यहि आर्थिक बर्षबाट कामदारको तलब ३.७५ प्रतिशतले बढाउने घोषणा गरिसकेको छ । यससँगै यहाँको न्यूनतम तलब प्रतिघण्टा २३.२३ डलर कायम भएको छ । सरकारको यहि घोषणाले सार्वजनिक तथा नीजि क्षेत्रका लाखौँ कामदार प्रत्यक्ष लाभाविन्त हुनेछन् । सरकारले आर्थिक बर्षसँगै थ्री स्टेज ट्याक्स […]
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा आगामी सोमबारबाट सार्वजनिक यातायातका भाडा बढ्ने भएको छ । भाडा निर्धारण सम्बन्धि स्वतन्त्र आयोगले ३.६ प्रतिशत भाडा बढाउन सिफारिश गरेबमोजिम न्यू साउथ बेल्स सरकारले एडल्टका लागि ट्रेनमा ४९ सेन्ट, बस तथा लाइट रेलमा ४३ तथा फेर्रीमा ४४ सेन्टले भाडा बढ्ने जनाएको छ । सिड्नी ट्रेनले दिएको जानकारी अनुसार, ट्रेनमा एक पटक […]
सिड्नी । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा नर्सहरुको तलब २८.४ प्रतिशतले बढाउन राज्य सरकार तयार भएको छ । नर्सिङ पेशालाई बेवास्ता गरेको र उचित तलबसुविधा नपाएको भन्दै राज्यभरका नर्सहरु अस्पताल बन्द गरेर आन्दोलनमा उत्रिएपछि राज्य सरकारले आगामी चार बर्षभित्र २८ प्रतिशतले तलब बृद्धि गर्न सहमति जनाएको हो । यस सहमतिसँगै नर्सहरुको आगामी चारबर्षसम्म बर्षेनी न्यूनतम ९ प्रतिशत […]
सिड्नी । अस्ट्रेलियाको ट्याक्सेशन अफिस (कर कार्यालय)ले ट्याक्स रिर्टनमा हतार नगर्न कडा सुचना जारी गरेको छ । बर्षभरि काम गरेका कामदारहरुले आर्थिक बर्षको अन्तिममा खर्च विवरण अनुसार ट्यास रिर्टन पाउंछन् । अस्ट्रेलियामा जुलाई १ बाट नयाँ आर्थिक बर्ष सुरु हुने भएकोले जुलाईको पहिलो हप्ताबाटै ट्याक्स रिर्टनको दाबी गर्न पाईने प्रावधान रहेको छ । तर, कर […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services