Archives

अस्ट्रेलियामा बढ्यो बेरोजगारी दर

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियामा जुन महिनामा मात्रै ५० हजार रोजगारी सिर्जना भएपनि बेरोजगारीको दर भने बढेको छ । अस्ट्रेलियाको तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको नयाँ तथ्यांकमा बेरोजगारी दर ४ प्रतिशतबाट ४.१ प्रतिशत पुगेको जनाएको छ । बजारमा नयाँ युवा पुस्ताले नयाँ अवर खोजी गर्दा, बलियो रुपमा रोजगारीका अवसर सिर्जना भएपनि बेरोजगारीको दर बढेको तथ्यांक व्यूरोका मुख्य […]

‘यसरी भएँ म शरणार्थी’

२ वर्ष अगाडि

सिड्नी । एकाबिहानै फोनको घण्टी बज्यो। एउटा विद्यार्थीको रहेछ। सायद कसैले उनलाई सञ्चारकर्मी भनेर नम्बर दिएको रहेछ। बिहान काममा हिँड्ने चटारोबीच सिड्नीको ट्रेनबाट फोन उठाएँ। ‘दाजु यसो बेलुका भेट्नु छ कहाँ आऊँ भनेर,’ उताबाट आवाज आयो। काम सकेपछि आफू बस्ने ठाउँ नजिकै ग्रानभिलको एक रेस्टुरेन्टमा भेट्न बोलाएँ। उनी म पुग्नुभन्दा अघि नै आइसकेका रहेछन्। मोरङ […]

यी हुन्, अस्ट्रेलियाका ६ सस्तो शहर

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको ट्राभल एजेन्सीहरुले घुमफिरमा रमाउनेहरुका लागि अस्ट्रेलियाका ६ वटा सस्तो शहरको सुची सार्वजनिक गरेको छ । कोभिड महामारीपछि पनि निरन्तर बढिरहेको महँगीका कारण सर्वसाधारणहरु घुमफिरमा खर्च गर्न संकोच मानिरहेको सन्र्दभमा एजेन्सीहरुले तुलनात्मक रुपमा सस्तो शहरहरुको सुची सार्वजनिक गरेको जनाएको छ । जसको पहिलो नम्बरमा एडिलेड रहेको छ । दोश्रोमा पर्थ, तेस्रोमा क्यानवेरा, त्यसपछि […]

अष्ट्रेलियामा मासिक १२ हजार डलर कमाउँदै १६ वर्षीय साम कँडेल

२ वर्ष अगाडि

सिड्नी । हुने बिरुवाको चिल्लो पात भनेझै साम कँडेल स्कुले जीवनदेखि नै आफ्नो उमेरका अन्य विद्यार्थी भन्दा अब्बल थिए ।उनै साम अहिले १६ वर्षमै दुई व्यवसाय सफलतापूर्वक सञ्चालन गरिरहेका छन् । र, संसारलाई चकित पार्नेगरी नेपाली मूलका अष्ट्रेलियाली यी किशोरले मासिक १२ हजार अष्ट्रेलियन डलर कमाइरहेका छन् । त्यसो त, उनी विरासतमा पाएको कुनै पुर्ख्यौली […]

अस्ट्रेलियामा १७ लाख मानिसले पूर्णकालिन काम पाउन सकेनन्

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियामा करिब १७ लाख मानिसले पूर्णकालिन काम पाउन नसकेको तथ्यांक सार्वजनिक भएको छ । उनीहरु आशिंक रुपमा काम गर्ने भएपनि बढ्दो महँगीका कारण थप कामको खोजीमा रहँदा बजारमा भने रोजगारीको अवसरहरु साँघुरो बन्दा, उनीह रु समस्यामा परेका छन् । अस्ट्रेलियाको तथ्यांक विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार, १.७ मिलियन सर्वसाधारण कामको खोजीमा रहेको […]

अस्ट्रेलियामा रोजगारीका अवसर साँघुरिदै

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियामा दिनप्रतिदिन रोजगारीका अवसरहरु कम हुदै गएको पाईएको छ । बढ्दो महँगीका कारण दुईवटा काम गर्ने कामदारको सँख्या धेरै हुनु र नव आप्रावासीको सँख्या अत्यधिक रहँदा विगत एक बर्षमा जागिरका लागि खुल्ने विज्ञापन भन्दा रोजगारीका लागि दिईने आवेदन १७.१ प्रतिशतले बढेको छ । अस्ट्रेलियाको म्याक्रो विजनेश डट कम डट एयुले विभिन्न सेक्टरको तथ्यांक […]

मानबहादुर सिड्नीमा फेवा एजुकेसनको ब्रान्ड एम्बासडर नियुक्त

२ वर्ष अगाडि

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठ अष्ट्रेलियामा रहेको फेवा एजुकेसन एण्ड माइग्रेसनको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । सिड्नीमा अवस्थित फेवा माइग्रेसनले स्पाइकर मानबहादुरलाई दुई वर्षका लागि ब्रान्ड एम्बासडर नियुक्त गरेको निर्देशक योगेश श्रेष्ठले जानकारी दिए । अष्ट्रेलियाको प्रमुख शिक्षा र आप्रवासन परामर्श संस्थाको रुपमा फेवा एजुकेसन एण्ड माइग्रेसनले एक दशकभन्दा लामो […]

सिड्नीमा अनलाइनबाटै ड्राइभर लाइसेन्सको परिक्षा

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यमा अनलाइनबाटै डाइभर लाइसेन्सको परिक्षा दिन सकिने भएको छ । जुलाई एक तारिखबाट एल प्लेट अर्थात लरर्नर लाइन्सेसका लागि घरबाटै परिक्षा दिने व्यवस्था गरेको राज्य सरकारले जनाएको छ । यसअघि, एनएसडब्लुको सर्भिस सेन्टरमा सुपरिक्षेकको निगरानीमा परिक्षा दिनुपर्ने थियो । तर, अब अनलाइनबाटै परिक्षा दिन सकिने र त्यसका लागि सर्भिस […]

सिड्नीलाई कर्मथलो बनाएकी ललिता र करुणा मिस नेपालको प्रतिस्पर्धाको अग्रस्थानमा

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको सिड्नीलाई कर्मथलो बनाएकी ललिता शेरबुजा मगर र करुणा रावत मिस नेपाल २०२४ को प्रतिस्पर्धामा अग्रस्थानमा देखिएका छन् । विभिन्न चरण पार गर्दै उत्कृष्ट २५ भित्र समेटेकी ललिता र करुणाले प्रतियोगिताको विभिन्न विधामा हुने अन्तरवार्ता देखि व्युटी परफमेन्समा आफुलाई अब्बल सावित गरिरहेका छन् । ललिता र करुणालाई मिस नेपाल बनाउन अस्ट्रेलिया देखि नेपालसम्म […]

सिड्नीमा घर र कोठाको भाडा घट्ने संकेत

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा घर र कोठाको भाडा विस्तारै घट्दै गएको देखिएको छ । घरजग्गा सम्बन्धि आधिकारिक तथ्यांक दिने डोमिन डटकमले हालै सार्वजनिक गरेको तथ्यांकमा उच्च गतिले बढिरहेको घर र कोठाको मुल्य जुन महिनाको अन्तिमसम्म आइपुग्दा स्थिर अवस्थामा पुगेको जनाएको छ । ‘विगत एक बर्ष देखि निरन्तर बढिरहेको रियल स्टेटको मुल्य, जुन महिनाको […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services