सिड्नी। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन अष्ट्रेलियाको मेलबर्न आउने भएका छन् । राप्रपाको शुभेच्छुक संस्था प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको पाँचौ अधिवेशनका लागि लिङदेन आउने तय भएको बताईएको छ । प्रवासी नेपाली एकता समाज भिक्टोरियाका अध्यक्ष सुन्दर कार्कीका अनुसार अगष्ट १७ मा ईस्टोनियन हालमा विशेष कार्यक्रम आयोजना गरिएको छ । लिङ्देनले त्यहाँ रहेका नेपाली […]
सिड्नी । अस्ट्रेलियाले पछिल्लो नौ महिनामा उच्च शिक्षा अध्ययनका लागि अप्लाई गरेका करिब ६० हजार अन्तराष्ट्रिय विद्यार्थीको आवेदन अस्वीकृत गरेको तथ्यांक सार्वजनिक भएको छ । गत डिसेम्बरमा नयाँ आप्रवासीको सँख्या घटाउने भन्दै सरकारले जारी गरेको कडा आप्रवासी नीतिका कारण कठिनाईपूर्ण प्रावधानहरु पूरा गर्न नसक्दा साविकको भन्दा ६० हजार कम भिषा जारी भएको युनिभसिर्टीस् अस्ट्रेलियाले जनाएको […]
सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले अर्ली चाइल्ड हुड (अर्थात) बालबालिका हेरचाह क्षेत्रमा काम गर्ने कामदारको तलब १५ प्रतिशतले बृद्धि गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी एलबनिजीले बिहीबार उक्त घोषणा गर्दै यसले जनशक्तिको अभाब पुर्ति गर्न सघाउ पुग्ने बताएका छन् । अस्ट्रेलियामा चाइल्ड केयर क्षेत्रले चरम जनशक्तिको अभाब झेल्दै आएको छ । घोषणा अनुसार, १० […]
सिड्नी । अष्ट्रेलियामै बसोबास गरिरहेका नेपाली राष्ट्रिय टोलीका खेलाडीले मेलवर्नमा आयोजना भएको ५०औं राष्ट्रिय कराते च्याम्पियनसिपमा विभिन्न विधामा ७ पदक जितेका छन् । न्यु साउथ वेल्स (एनएसडब्लु) राज्य अष्ट्रेलियाबाट प्रतिनिधित्व गरेका नेपाली खेलाडीले २ रजत पदक र ५ कास्य पदक जितेका हुन् । दिवस श्रेष्ठ ८४ केजीमाथिको तौल समूहर टिम कुमुतेमा रजत पदक जित्न सफल […]
सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा ‘‘अस्ट्रेलिया–नेपाल इकोनोमिक सम्मेलन’ आयोजना हुने भएको छ । अस्ट्रेलिया– नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आगामी डिसेम्बर २०२४ मा सम्मेलन आयोजना हुने लागेको हो । सम्मेलनमा, नेपालमा लगानीको अवसर र त्यसका प्रक्रियाबारे अस्ट्रेलियन लगानीकर्तालाई जानकारी गराइनेछ । अस्ट्रेलिया–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डिला खरेलले नेपालमा विदेशी लगानीको अवसर र विदेशी […]
सिड्नी । अस्ट्रेलियाको निर्वाचन आयोगले अर्को बर्ष हुने संघीय निर्वाचनका लागि एक लाख अल्पकालीन कामदार भर्ना गर्ने भएको छ । सन् २०२५ को सेप्टेम्बरमा अस्ट्रेलियामा संघीय निर्वाचन हुदैछ । आयोगले विभिन्न पदका लागि एक लाख जनशक्ति भर्ना गर्ने भन्दै योग्यता पुगेकाहरुलाई तत्काल आवेदन दिन आब्हान गरेको छ । आयोगका अनुसार, सबैभन्दा बढी न्यू साउथ बेल्स […]
सिड्नी । अस्ट्रेलियामा कडा आप्रवासी नीतिको प्रस्ताब गर्ने गृहमामिला मन्त्री क्लियर वनिल र आप्रवासीमन्त्री एन्ड्रयू गिल्सको जिम्मेवारी हेरफेर भएको छ । प्रधानमन्त्री एन्थोनी एलबनीजिले सन् २०२५ मा हुने आम निर्वाचनलाई लक्षित गर्दै मन्त्रालय हेरफेर गर्दा वनिल र गिल्सलाई आफ्नो जिम्मेवारीबाट हटाएका हुन् । अब गृहमामिला र इमिग्रेसन सम्बन्धि मन्त्रालयको जिम्मा टोनी बर्केलाई दिईएको छ । […]
सिड्नी । नेपालीहरुको महानपर्व दशैंदेखि अस्ट्रेलिया–नेपाल सिधा हवाई सेवा सुरु हुने भएको छ । दुईदेशबीच उडान सम्झौता भएको लामो समय भएपनि सेवा सुचारु हुन नसकेको सन्र्दभमा अब नेपाल एयरलाइन्सले दशैदेखि सिड्नी–कामठाडौँ सेवा सुचारु गर्न लागेको जनाएको छ । त्यसका लागि, एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी, मार्केटिङ्ग निर्देशक टेकनिधि दाहाल, अपरेसन निर्देशक दीपुराज जुहार्चन र बोर्ड […]
सिड्नी । सुन्दर भविश्यको खोजीमा अस्ट्रेलिया आएका बागलुङका ४० बर्षीय राजु केसीलाई ब्रेन क्यान्सर भएपछि उपचारमा सघाउन परिवारजनले सार्वजनिक अपिल गरेका छन् । उनको उपचारका लागि ८० हजार अस्ट्रेलियन डलर भन्दा बढी लाग्ने भएपछि अस्ट्रेलिया, जापान र नेपालमा फेसबुक तथा गोफण्डमी डटकम मार्फत सहयोग संकलन अभियान सञ्चालन गरिएको छ । बाग्लुङ नगरपालिका २ निवासी राजु, […]
सिड्नी । के तपाँई सिड्नीमा सवारी साधन चलाउदै हुनुहुन्छ ? यदि तपाँईले गाडी चलाउँदै हुनुहुन्छ भने विशेष सर्तकता अपनाउनुपर्ने बेला भएको छ । अब, सवारी चलाउँदा उपयुक्त तरिकाले सिटबेल्ट नलगाएपनि कारबाहीमा पर्नेछ । न्यू साउथ बेल्स राज्य सरकारले जुलाई १ तारिखबाट सिटबेल्ट सहि तरिकाले प्रयोग गरेको वा नगरेको अनुगमन गर्न विभिन्न स्थानमा सिसिक्यामेरा जडान गरेको […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services