Archives

विश्वकप लिग टुमा आज नेपाल र नामिबिया भिड्दै

२ वर्ष अगाडि

काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग(२ अन्तरगत नेपालले आज नामिबियासँग खेल्दै छ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेबाट सुरु हुनेछ ।क्यानडाविरुद्धको सिरिज क्लिन स्विप गरेको नेपाल लिग २ मा पनि सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिने छ । नेपालले दोस्रो खेल शनिवार नेदरल्यान्ड्ससँग खेल्नेछ । लिग–२ का खेलहरू कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट […]

गणेश छन्त्यालको भ्यालेनटाइन डे उपहार ‘मन चिरेर रोको..’

२ वर्ष अगाडि

सिड्नी । यतिबेला बजारमा प्रेमिल जोडीको रौनक नै फरक छ, कारण उनीहरुको उत्सब, भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको सिजन जो चलिरहेको छ । भ्यालेनटाइन डे मा प्रेमिल जोडीहरु आफ्नो अतृप्त मायाँ, स्नेह र प्रेम एकअर्कालाई समर्पण गर्न कुनै कसर बाँकी राख्दैनन् तर, सम्झनुस्, यहि मायाँमा परेर मन परेको मान्छेलाई अर्कैले सिन्दुर लगाइदिए के होला ? […]

नेपालमा टिकटकमाथिको प्रतिबन्ध हट्ने संकेत, शर्त मान्न टिकटक तयार

२ वर्ष अगाडि

काठमाडौं । टिकटकले नेपाल सरकारलाई अर्को पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठाउँदै टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकाइदिन आग्रह गरेको हो । टिकटकले समाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद बैठकले गत २७ कात्तिकमा टिकटक बन्द गर्ने निर्णय गरेको […]

नेपालबाट अस्ट्रेलिया के–के निर्यात हुन्छ ?

२ वर्ष अगाडि

काठमाडौं । नेपालसँगको वस्तु व्यापार तथा लगानी दुवैका दृष्टिले छैटौं नम्बरमा रहेको अष्ट्रेलियासँग नेपालले द्विपक्षीय व्यापार तथा लगानी सम्झौता (टिफा) गरेको छ । परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा यो सम्झौता भएको हो । संयुक्त राज्य अमेरिकापछि टिफा भएका अष्ट्रेलिया दोस्रो मुलुक हो । दुई देशबीचको व्यापार तथा लगानीलाई दुवै मुलुकले प्रवर्द्धन गर्ने र दीर्घकालीन […]

अस्ट्रेलियामा नेपाली समुदायको सँख्या बढ्नु सुखद्ः विदेशसहायक मन्त्री वाट्स

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको संघीय सरकारका सहायक विदेशमन्त्री टिम वाट्सले, अस्ट्रेलियामा नेपाली समुदायको बढ्दो जनसँख्यालाई लिएर खुशी व्यक्त गरेका छन् । नेपाल र अस्ट्रेलियाबीच शुक्रबार व्यापार तथा लगानी सम्बन्धी सम्झौतापछि, उनले अस्ट्रेलियामा नेपाली फास्टेस्ट ग्रोइलिङ समुदाय भएको टिप्पणी गरेका हुन् । नेपाल र नेपाली समुदायप्रति निकै नरम मानिने सहायक विदेशमन्त्री वाट्स, गतबर्ष नेपाल भ्रमणमा गएका थिए, […]

नेपालमा पनि ड्राईभिङ ट्रायलमा ‘रोड टेस्ट’ पनि हुने

२ वर्ष अगाडि

काठमाडौ । अब सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निकाल्न दिइने ट्रायल परीक्षा सडकमा समेत गएर दिनुपर्ने भएको छ।यातायात क्षेत्र सुधार सुझावका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनले यस्तो सुझाव दिएको हो। हालको व्यवस्थाअनुसार लिखितमा नाम निस्केपछि ट्रायल परीक्षा केन्द्रमा गएर ट्रायल दिनुपर्छ। यहाँ पास भए लाइसेन्स निकाल्न सकिन्छ। तर कार्यदलले तयार पारेको सुझावलाई सरकारले मान्ने हो भने […]

अस्ट्रेलिया र नेपालबीच व्यापार तथा लगानी सम्झौता

२ वर्ष अगाडि

काठमाडौं । नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो । अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले सम्झौतामा हस्ताक्षर गरेका छन् । परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले […]

हिन्द महासागर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री साउद पर्थमा

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको पर्थमा हुने सातौं हिन्द महासागर सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री एनपी साउदले भाग लिने भएका छन् । सम्मेलनमा अस्ट्रेलिया, न्यूजिल्याण्ड, भारत सहित महासागरले छोएका राष्ट्रहरुको सहभागिता छ । सम्मेलन सुरु हुनुअघि मन्त्री साउद पर्थ पुगेको नेपाली पक्षले जनाएको छ । उनी बुधबार साँझको फ्लाइटमार्फत पर्थ पुगेको रराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले जानकारी दिए। […]

रेमिट्यान्समा किर्तिमान, छ महिनामा ७ खर्ब भित्रियो

२ वर्ष अगाडि

काठमाडौ । पछिल्ला महिनामा रेमिट्यान्स आप्रवाहमा भएको निरन्तर वृद्धिसँगै अर्थतन्त्रका बाह्य सूचक झनै बलियो बन्दै गएका छन् । रेमिट्यान्स २५।८ प्रतिशतले बढेपछि विदेशी विनिमय ९मुद्रा० सञ्चितिले कीर्तिमान बनाएको छ । जसअनुसार गत पुससम्म कुल विदेशी मुद्रा सञ्चिति १८ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो । […]

एनआरएनमा मदिरा बिलले हँगामा, उत्रिए आरोप्रत्यारोपमा

२ वर्ष अगाडि

काठमाडौँ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को बद्री केसी पक्षले हालै राजधानीको चन्द्रागिरिमा राखेको बैठकका क्रममा मदिरामा गरिएको खर्चको विषयले हंगामा भएको छ । चन्द्रागिरिको ञफेस टु फेसझ बैठकमा मदिरामा भएको खर्चबबारेको बिलमा सहायक निर्देशक बन्दना शर्माले हस्ताक्षर गर्न अस्वीकार गरेपछि हंगामा भएको हो । मदिरासहित संघसँग सम्बन्धित विषयहरूमा शर्माले अध्यक्ष बद्री केसीसहितका पदाधिकारीहरूसमक्ष असन्तुष्टि […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services