विश्वकप लिग टुमा आज नेपाल र नामिबिया भिड्दै
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः5 months ago

काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग(२ अन्तरगत नेपालले आज नामिबियासँग खेल्दै छ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेबाट सुरु हुनेछ ।क्यानडाविरुद्धको सिरिज क्लिन स्विप गरेको नेपाल लिग २ मा पनि सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिने छ ।

नेपालले दोस्रो खेल शनिवार नेदरल्यान्ड्ससँग खेल्नेछ । लिग–२ का खेलहरू कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छन् ।लिग–२ शृङ्खला सन् २०२७ सम्म चल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० का अनुसार, लिग–२ शृङ्खलामा आठ राष्ट्र सहभागी हुनेछन् । पहिलो संस्करणमा सातवटा राष्ट्र मात्र सहभागी थिए ।

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services