काठमाडौ । सरकारले संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि धरहरा खुला गरेको छ। मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले संविधान दिवस (असोज ३) को अवसर पारेर धरहरा सर्वसाधारणका लागि अस्थायी रूपमा खुला गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि २०७८ वैशाख ११ गते नै धरहराको उद्घाटन गरेका थिए। त्यति बेला धरहराको स्तम्भ निर्माण गरिसकिएको […]
सिड्नी । अस्ट्रेलियाको भिक्टोरिया राज्यले आफ्नो राज्यमा सञ्चालित क्याम्पसहरुमा अध्ययन गर्न चाहाने विदेशी विद्यार्थीहरुलाई नगदै सहयोग गर्ने घोषणा गरेको छ । संघीय सरकारले आप्रवासीको सँख्या धेरै भएको भन्दै सन् २०२५ मा गतबर्षभन्दा करिब ३० प्रतिशत कम विद्यार्थीलाई भर्ना गर्ने नीति लिएपछि भिक्टोरिया राज्यले अन्तराष्ट्रिय विद्यार्थीलाई आकर्षण गर्न यस्तो नीति लिएको हो । भिक्टोरिया राज्यकी मुख्यमन्त्ती […]
सिड्नी । अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यमा आगामी चार बर्षसम्म सार्वजनिक यातायातको भाडा ५० सेन्ट कायम हुने भएको छ । अक्टोबर २६ मा हुने राज्यस्तरीय निर्वाचनलाई लक्षित गर्दै मुख्यमन्त्री स्टेभन माइल्सले एकमहिना अघि लागु गरेको उक्त प्याकेजलाई विपक्षी दलले समेत निरन्तरता दिने घोषणा गरेपछि आगामी चारबर्षसम्म कायम हुने भएको हो । सर्वसाधारणले एक महिनादेखि कुइन्सल्याण्डमा ५० सेन्टमा […]
सिड्नी । अस्ट्रेलियाका संघीय शिक्षा मन्त्री जेइसन क्लियरले अन्तराष्ट्रिय विद्यार्थीको बार्षिक कोटा घटाउनु, बाध्यात्मक परिस्थिति भएको बताएका छन् । सरकारले सन् २०२५ का लागि जम्मा २ लाख ७० हजार मात्रै अन्तराष्ट्रिय विद्यार्थीलाई भर्ना गर्ने घोषणासँगै विश्वविद्यालयहरुले आपत्ति जनाइरहेका बेला मन्त्री जेइसनले, घर र कोठाको अभाव चर्किनुका साथै अध्ययन गर्ने भन्दा काम गर्ने उद्देश्यले विद्यार्थीहरु आउँदा […]
सिड्नी । अस्ट्रेलियाको पर्थमा शनिबार हुने नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । गैरआवासीय नेपाली संघ वेस्टन अष्ट्रेलियाले विभिन्न संघसंस्थासँगको सहकार्यमा आयोजना गरेको फेस्टिबलले नेपाली कला, संस्कृति परम्पराको जर्गेनासँगै प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउनेछ । हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेस्टिवललाई सफल बनाउनका लागि सम्पुर्ण तयारीहरु पुरा भएको र पाहुनालाई स्वागतका लागि आतुर रहेको […]
सिड्नी । म्याग्दी जलजला परिवार अस्ट्रेलियाको बार्षिक साधारण सेप्टेम्बर २२ मा हुने भएको छ । सिड्नीको ग्रानभिलस्थित रातोघरमा हुने साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको जलजला परिवारले जनाएको छ । रोजगार र अध्ययनको सिलसिलामा अस्ट्रेलियामा रहेका म्याग्देलीहरुले सन् २०१२ मा उक्त संस्थाको स्थापना गरेका हुन् । संस्थाले स्थापनाकालदेखि अस्ट्रेलियामा बार्षिक रुपमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, […]
सिड्नी । अस्ट्रेलियाले बर्षमुनिको बालबालिकालाई सामाजिक सञ्जालको प्रयोग बन्द गर्ने तयारी गरेको छ । सानै उमेरदेखि सामाजिक सञ्जालमा पहुँच दिँदा बालबालिकाको मनोवैज्ञानिक बृद्धि विकासमा नकरात्मक असर पुग्ने र विभिन्न स्क्यामरहरुको निशानामा पर्ने जोखिम बढेको भन्दै प्रतिबन्ध गर्न लागिएको हो । त्यसका लागि सरकारले संसद्मा एक विधेयक दर्ता गरेको छ, जुन विधेयक तत्काल कार्यान्वयनमा आउने यहाँका […]
सिड्नी । अन्तराष्ट्रिय विद्यार्थीलाई कडाई गर्ने नीतिका कारण अस्ट्रेलियामै रहेका विदेशी विद्यार्थीहरु धमाधम शरणार्थी बन्न थालेका छन् । सरकारले गत डिसेम्बरमा दर्श बर्षे आप्रवासी नीति जारी गर्दै अन्तराष्ट्रिय विद्यार्थीहरु माथि अनुदार नीति लिएसँगै विद्यार्थीहरु समस्यामा परेका छन् । एकबर्ष यता अस्ट्रेलिया अप्लाई गरेका ६० हजार भन्दा बढी विद्यार्थी भिसा अस्वीकृत भएका छन् भने अस्ट्रेलिया मै […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services