Archives

च्यारिटी कार्यक्रम मार्फत सामाजिक कार्यमा जोडिदै राखु समाज अस्ट्रेलिया

२ वर्ष अगाडि

सिड्नी । नेपाली साँगेतिक क्षेत्रका रक पप गायक एवम् मोडल दुर्गेश थापाले अस्ट्रेलियाको सिडनीमा बेजोड प्रस्तुती दिएका छन् । राखु समाज अस्ट्रेलियाले आयोजना गरेको महाशिवरात्री म्युजिकल नाइटमा गायक थापाले आफ्नो चर्चित पप गीतहरु मार्फत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।विभिन्न कारणले विवादमा आइरहने छवि बनाएका गायक दुर्गेशले सिड्नीस्थित ग्रानभिलको टाउनहलमा प्रस्तुती दिदाँ उनका समर्थकहरु […]

ब्ल्याकटाउन नेप्लिज कम्युनिटीको अध्यक्षमा प्रकृति श्रेष्ठ निर्वाचित

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित ब्ल्याकटाउन क्षेत्रमा बशोवाश गर्ने नेपालीहरुको साझा संस्था ब्ल्याकटाउन नेप्लिज कम्युनिटीको अध्यक्षमा प्रकृति श्रेष्ठ चयन भएकी छन् ।शनिबार सम्पन्न संस्थाको साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा बिशाल पोखरेल र निराजन बिसुराल सचिबमारोशन लामिछाने, सहसचिबमा बिनोद खड्का र कोषाध्यक्षमा शैलेन्द्र कार्की चयन भएका छन् । त्यस्तै सदस्यहरुमा, […]

मोरिसनको जस्तै राजनीतिक उदारता नेपाली नेतामा भईदिए..

२ वर्ष अगाडि

सिड्नी । नेपालमा राजनीतिक दलहरु गठबन्धन बनाउने र भत्काउने खेलमा व्यस्त छन् । काँग्रेस, एमाले र माओबादी लगायतका राजनीतिक दलमा बर्षौदेखि एउटै व्यक्तिले पार्टीको नेतृत्व र राज्य सञ्चालनमा पनि उनीहरुकै हालीमुहाली चलिरहेको छ । काँग्रेसमा शेरबहादुर देउवा, एमालेमा केपी शर्मा ओली र माओबादीमा पुष्पकमल दाहाल प्रचण्ड पार्टीको नेतृत्वमा पुगेको लामो समय भइसक्यो, तैपनि नयाँ पुस्तालाई […]

मेलर्वनमा कँडेल कन्सल्टेन्सी कप सुरु, २४ टोलीको सहभागिता

२ वर्ष अगाडि

सिड्नी । अष्ट्रेलियाको मेलबर्नमा शनिबारदेखि १३औं संस्करणको कँडेल कन्सल्टेन्सी कप सुरु भएको छ । यति एफसीको आयोजना सुरु भएको प्रतियोगिता आइतबार समापन हुनेछ । मेलबर्नको डारेविन अन्तर्राष्ट्रिय स्पोर्टस सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा क्यानबेरा, सिड्नी, गोल्डकोस्ट, ब्रिसबेन, डार्विन र एडिलेडका विभिन्न क्लब गरी खुल्लातर्फ २४ र ३५ भन्दामाथि १५ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । […]

अस्ट्रेलियाको जिडिपी १.२ प्रतिशतले बृद्धि

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको कुल ग्रार्हस्थ उत्पादन (जिडिपी) १.२ प्रतिशतले बृद्धि भएको छ । केन्द्रीय तथ्यांक विभागले सन् २०२३ को अन्तिम तथ्यांक सार्वजनिक गर्दै निरन्तर आर्थिक बृद्धि भएका कारण जिडिपी सकरात्मक बनेको जनाएको छ । विभागले सन् २०२३ अन्तिम त्रैमासिकमा आर्थिक बृद्धि भने ०.२ प्रतिशत कायम भएको देखाएको छ । आर्थिक बृद्धि दर अघिल्लो त्रैमासिक भन्दा […]

सिड्नीस्थित लिण्डहर्ष्टमा दुईदिने उत्सब

२ वर्ष अगाडि

सिड्नी । आज महाशिवरात्रि पर्व । नेपालमा शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ भने अस्ट्रेलियाको विभिन्न राज्यहरुमा रहेका नेपालीहरु पनि यो पर्व मनाउदैछन् । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको […]

अष्ट्रेलियामा कलानीको निर्देशनमा नेपाली फिल्म बन्ने

२ वर्ष अगाडि

सिड्नी । अष्ट्रेलियाबाट नेपाली भाषाको फिल्म निर्माण हुने भएको छ । अष्ट्रेलियाको फिल्म बोर्डमा आधिकारिक रुपमा दर्ता भएर बन्ने फिल्मलाई अष्ट्रेलियाली नागरिक कलानी गेकोनले निर्देशन गर्ने भएका छन् । फिल्मलाई गेकोन र सविन ज्ञवालीले निर्माण गर्नेछन् । फिल्मको नाम ‘होम बिफोर नाइट’ राखिएको छ । नेपाली भाषा राम्रोसँग बोल्न जान्ने गेकोनले निर्माण गरेको नेपाली सर्ट […]

सगरमाथाको फोहोरमा अस्ट्रेलियाका सञ्चारमाध्यमको चासो

२ वर्ष अगाडि

सिड्नी । सर्वोच्च शिखर सगरमाथामा फोहोर बढेको भन्दै अस्ट्रेलियाका सञ्चारमाध्यमले चासो व्यक्त गरेका छन् । सिड्नीबाट प्रकाशित हुने लोकप्रिय दैनिक पत्रिका ‘दि सिड्नी मर्निङ हेरल्ड’ एक समाचार प्रकाशित गर्दै बर्षेनी आरोहीको सँख्या बढ्दै जाँदा उचित ढँगले फोहोर व्यवस्थापन हुन नसकेको जनाएको छ । सन् १९५३ मा एडमन हिलारी र तेन्जिङ शेर्पासँगै हिमाल आरोहरण दलमा सम्मिलित […]

सिड्नी आएपछि दुर्गेश भने –‘जानी–जानी बिवादमा पर्दिनं ।’

२ वर्ष अगाडि

सिड्नी । मोडल दुर्गेश थापा विभिन्न कारणले विवादमा आइरहन्छन् । कहिले गीतका कारण त कहिले अभिव्यक्ति र अन्य कारण उनी मिडियामा गसिप बन्ने गर्छन् ।अहिले दुर्गेश कार्यक्रमको सिलसिलामा अष्ट्रेलियामा छन् । यही ९ मार्चमा सिड्नीको ग्र्यानभिल टाउन हलमा हुने कार्यक्रममा उनले प्रस्तुति दिंदैछन् । कार्यक्रमबारे जानकारी दिन सिड्नीमा पत्रकार सम्मेलन गरियो । त्यहाँ मिडियाले उनीमाथि […]

अष्ट्रेलियाको विभिन्न सहरमा कन्सर्ट गर्दै सविन राई

२ वर्ष अगाडि

सिड्नी । पप–रक गायक सविन राई अष्ट्रेलियाका विभिन्न सहरमा गुञ्जिने भएका छन् । ‘समर्पण टुर अष्ट्रेलिया–२०२४’ नाममा आयोजना हुने कन्सर्टमा सविनले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई आफ्ना चर्चित गीतमार्फत झुमाउने छन् । मार्च ८ मा डार्बिनबाट सविनको सांगीतिक टुर सुरु हुने आयोजक प्रदीप पाठकले जानकारी दिए । मार्च ११ र १२ मा सिड्नी, मार्च १४ मा तास्मानियाको […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services