विवश सर शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरी हाम्रो विद्यालयमा आएका नव आगन्तुक शिक्षक हुनुहुन्थ्यो। स्नातकोत्तर सम्मको अध्ययन पूरा गरी पहिलो प्रयासमै प्राथमिक तहको स्थायी शिक्षक हुन सफल उहाँ जोस जाँगरले भरिएको एक सशक्त युवा हुनुहुन्थ्यो। उहाँको गतिशीलता साँच्चिकै अनुकरणीय थियो। आफ्नो शिक्षणमा नवीनता ल्याउन सधैँ तत्पर विवश सर बेलाबेला भन्नुहुन्थ्यो, ‘हाम्रो विद्यालय यस […]
काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ ९एनआरएनए०को एकता महाधिवेशन गराउने क्रममा कुनै पनि किसिमको अवरोध नगर्न भन्दै संघको बालुवाटारस्थित सचिवालयलाई पत्राचार गरेको छ । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले कात्तिक २७ गते सचिवालयलाई पत्राचार गर्दै गत चैत २१ गतेको परमादेशअनुसार ६ महिनाभित्र पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउनका लागि सहजीकरण गर्न निर्देशन दिएको हो […]
सिड्नी । नेपाली मूलका विनोद पौडेलले अस्ट्रेलियाको प्रमुख विपक्षी दल लिबरल पार्टीको तर्फबाट संसदको उम्मेदवारी दिने भएका छन्। आगामी सन् २०२५ को निर्वाचनको लागि लिबरल पार्टीले न्यू साउथ वेल्स राज्यको मैकार्थर क्षेत्रबाट पौडेललाई उम्मेदवार बनाउन लागेको हो। लिबरल पार्टीको तर्फबाट उम्मेदवार बनेर संघीय संसदमा पुग्ने अवसर पाउनेमा आफू विश्वस्त रहेको पौडेलले बताए।ुयसअघिको निर्वाचनमा पराजित भए […]
सिड्नी । अस्ट्रेलियाले १ सय २६ पेशालाई कोर स्किल्स अकुपेशन लिष्टबाट हटाएको छ । लामो समयदेखि सीपमुलक मानिएका उक्त पेशाहरु हटाईएपछि हजारौँ आप्रवासीहरु अन्र्योलमा परेका छन् । डिर्पाटमेन्ट अफ होम अफियर्सले गत बुधबार सार्वजनिक गरेको ४ सय ५६ कोर अकुपेशन लिष्टमा यसअघि सीपमुलक मानिएका १ सय २६ पेशालाई हटाईएको छ । जसमा, क्याफे तथा रेष्टुरेष्ट […]
सिड्नी । यदि तपाँई सिड्नी र मेलर्बनमा कोठा खोज्दै हुनुहुन्छ भने तपाँईका लागि खुशी खबर रहेको छ । यी दुई शहरमा सन् २०२१ पछि पहिलो पटक कोठा भाडाको मुल्य घट्न थालेको देखिएको छ । घरजग्गा र कोठा भाडा सम्बन्धि जानकारी दिने कोर लजिकले सार्वजनिक गरेको नोभेम्बर महिनाको रिर्पोटमा सिड्नी र मेलर्बनको समग्र मुल्य ०.२ प्रतिशतले […]
सिड्नी । ७० हजार भन्दा बढी दक्ष जनशक्ति आपुर्ति गर्ने उद्देश्य सहित अस्ट्रेलियाले नयाँ भिसा जारी गरेको छ । सरकारले बुधबार विभिन्न ४ सय ५६ पेशाको ‘कोर स्किलस् अकुपेशन लिष्ट’ सार्वजनिक गर्दै स्किलस् इन डिमान्ड भिसा जारी गर्ने घोषणा गरेको हो । लिष्ट परेका पेशामा रहेका दक्ष कामदारले डिसेम्बर ७ बाट आवेदन दिन सक्ने डिर्पाटमेन्ट […]
सिड्नी । अस्ट्रेलियामा पछिल्लो समय अर्ली चाइल्ड हुड अर्थात बालबच्चा हेरचाह क्षेत्रमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढ्दै गएको छ । सरकारले यस क्षेत्रमा अध्ययन गर्ने अन्तराष्ट्रिय विद्यार्थीका लागि, स्किल एसिस्मेन्ट देखि पिआर पाथवे सम्म सहज बनाउँदै लगेपछि यसप्रति आकर्षण बढेको हो । उच्च शिक्षा प्रदान गर्ने क्याम्पसहरुले अहिले अर्ली चाइल्ड हुड अध्ययन गर्ने विद्यार्थीहरुलाई विभिन्न […]
सिड्नी । वेस्टर्न अस्ट्रेलियाको राजधानी पर्थमा घर र कोठाको भाडा सबैभन्दा महँगो भएको तथ्यांक सार्वजनिक भएको छ । तथ्यांक विभागले हालै सार्वजनिक गरेको तथ्यांकमा घर र कोठाको मुल्यमा सिड्नीलाई उछिन्दै पर्थ सबैभन्दा महंगो शहर बनेको उल्लेख छ । तथ्यांक अनुसार, पर्थमा प्रतिहप्ता औषत ६ सय २९ डलर भाडा पुगेको छ भने सिड्नीको प्रतिहप्ता ६ सय […]
सिड्नी। नेपाली फिल्म ‘शाम्बाला’ले अस्ट्रेलियामा आयोजित एसिया प्यासिफिक स्क्रिन अवार्डको एक महत्वपूर्ण विधा ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’ जितेको छ । फिल्ममार्फत संस्कृति संरक्षणमा योगदान दिएको भन्दै मीनबहादुर भाम निर्देशित फिल्मलाई सम्मान प्रदान गरिएको ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड’ले वेबसाइटमा उल्लेख गरेको छ । यस वर्ष नेपालबाट अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा समेत सिफारिस भएको ‘शाम्बाला’ले माथिल्लो डोल्पाको […]
सिड्नी । अस्ट्रेलियामा नेपाली बढ्दै गर्दा उन्नति र प्रगतिका कथासँगै विकृति र विसंगतिका व्यथा पनि वृद्धि हुन थालेको छ ।अस्ट्रेलियामा हाल लगभग दुई लाख नेपाली छन् । पुगनपुग १० हजारको हाराहारीमा अभिभावकको उपस्थिति छ । छोराछोरीको निम्ता, नातिनातिनीको हेरचाहका निम्ति प्यारेन्टल भिसामा रहेका र ग्राजुएसनमा सहभागी हुन नेपालबाट आएका अभिभावक यति बेला कृषि मजदुरका रूपमा […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services