सिड्नी । नेपाल महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई अस्ट्रेलियाको सिड्नीमा सम्मान गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले शनिबार खेलकुद मार्फत जिल्ला र जिल्लाबासीको शान बढाएको भन्दै सम्मान गरिएको हो । कप्तान अरुणा डिसेम्बर अन्तिम साता म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आयोजना गरेको एकदिवसीय महिला तथा पूरुष भलिबल च्याम्पियनशीप प्रतियोगितामा सहभागिता जनाउन अस्ट्रेलिया […]
सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा थारु माघी महोत्सब हुने भएको छ । सन् २०१८ मा स्थापना भएको थारु सोसाइटी सिड्नी अस्ट्रेलियाको आयोजनामा माघे संक्रान्ति पर्वको विशेष अवसरमा जनवरी १४ मा महोत्सब हुन लागेको हो । माघी महोत्सबमा नेपालको सर्वाधिक चर्चित गायिका अनु चौधरीले आफ्नो साँगेतिक प्रस्तुती दिने तय भएको आयोजकले जनाएको छ । अष्ट्रेलियामा […]
सिड्नी । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले नयाँ बर्ष सन् २०२५ अवसरमा शनिबार सिड्नीमा शुभकामना आदानप्रदान तथा बाविक्यू कार्यक्रम सम्पन्न गरेको छ । एक आपसमा परस्पर भाइचाराको भावना विकासँगै नयाँ बर्षको शुभकामना साटासाट गर्ने उद्देश्यले आयोजित कार्यक्रममा मनोरञ्जनात्मक खेलकुदसँगै धौलागिरि नौमति बाजा समूहले आफ्नो प्रस्तुती दिएका थिए । सिड्नीको स्टाथफिल्ड पार्कमा बिहान १० बजेदेखि सुरु भएको […]
सिड्नी । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।यस अवसरमा आज देश तथा विदेशमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । काठमाडौको पाटन दरबार क्षेत्रमा आयोजना हुने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुनेछन् । ‘नेपाली टोपी ः हाम्रो पहिचान’ भन्ने […]
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा राष्ट्रिय पुरुष तथा महिला भलिबल टोलीका खेलाडीहरुलाई सम्मान गरिएको छ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही, स्पाइकर सरस्वती चौधरी, प्रतिभा माली, पुरुष तर्फ पूर्वकप्तान मान बहादुर श्रेष्ठ, टेकराज अवस्थी लगायतलाई सम्मान गरिएको हो । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले डिसेम्बर २९ मा सिड्नीको अर्बन बास्केटबल सेन्टरमा आयोजना गरेको ८ […]
सिड्नी । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही, स्पाइकर सरस्वति चौधरी र प्रतिभा मालीले सिड्नीमा प्रतियोगिता खेल्ने भएकी छन् । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले डिसेम्बर २९ तारिख सिड्नीको अर्बन बास्केटबल सेन्टरमा आयोजना गरेको ८ औँ एकदिवसीय पुरुष तथा महिला भलिबल च्याम्पियनशीपमा महिला भलिबलको तीन सुपरस्टारहरुले खेल्ने भएका हुन् । प्रतियोगितामा कप्तान अरुणा आयोजक […]
सिड्नी । अस्ट्रेलियाको तथ्यांक विभागले हरेक राज्यमा सबैभन्दा धेरै नेपाली वशोवाश रहेको सबब सार्वजनिक गरेको छ । सन् २०२१ म सम्पन्न जनगणनाको तथ्यांक अनुसार, न्यू साउथ बेल्सको हस्टभिलमा सबैभन्दा धेरै नेपालीको वशोवाश रहेको छ । जहाँ १५.८ प्रतिशत नेपाली रहेको जनाईएको छ । हस्टभिल्लले नेपालीहरुको बाक्लो वाशोवाश रहेको अर्बन, रकडेल जस्ता सबबहरुलाई पछि पारेको छ […]
सिड्नी । नेपाली काँग्रेसका सहमहामन्त्री किशोर किशोर सिँह राठौरले नेपालमा केहि पनि विकास भएन भन्ने भाष्य नबनाउन आग्रह गरेका छन् । प्रवासमा रहेका नेपालीहरुले रेमिट्यान्स मार्फत नेपालको समृद्धिमा महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै सहमहामन्त्री राठौरले नेपालमा सडक र यातायातको विस्तार, सञ्चार र शिक्षाको पहुँच र अन्य पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरे । नेपाली […]
सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा ट्रेन सेवा प्रभावित हुँदा लाखौँ यात्रुहरुको दैनिकी अस्तव्यस्त बनेको छ । ३२ प्रतिशत तलबबृद्धि र २४ सै घण्टा ट्रेन सञ्चालन गरिनुपर्ने माग राख्दै आएको कर्मचारी युनियन र त्यसलाई अस्वीकार गर्दै आएको राज्य सरकार बीचको केहि समयदेखिको बिवाद अदालत पुगेको थियो । तर, संघीय अदालतले कर्मचारीको पक्षमा फैसला गर्दै आन्दोलन […]
काठमाडौं । सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनलमा भिड्ने भएका छन् ।बिहीबार भएको क्वालिफायर टु मा कर्णाली याक्समाथि २ विकेटको जित हात पार्दै जनकपुर बोल्ट्सले सुदूरपश्चिमसँग उपाधि भेट पक्का गरेको हो । यसअघि बुधबार भएको क्वालिफायर वान मा सुदूरपश्चिमले जनकपुरलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services