Archives

ग्लोबल टि ट्वान्टीमा प्रर्दशनबारे सन्दीपद्धारा दिपेन्द्रको प्रशंसा

३ वर्ष अगाडि

सिड्नी । क्यानडामा सम्पन्न, ग्लोबल टि ट्वान्टीमा सहभागिता जनाएका नेपाली स्टारस्पिनर सन्दीप लामिछाने र अलराउण्डर दिपेन्द्रपसिँङ ऐरी, स्वदेश फर्केका छन् । दुबैजना अहिले, अब नेपालले खेल्ने एसिया कप तयारीमा जुटेका छन् । सन्दीपले सर्रे जागुअर्सबाट खेल्दै ८ खेलमा ११ विकेट लिएका थिए उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने सूचिमा चौथो स्थानमा छन् । समग्रमा ग्लोबल टि […]

एनआरएनएको ११ औं विश्व सम्मेलनको तयारी तीब्र

३ वर्ष अगाडि

काठमाडौं । काठमाडौमा हुने गैरआवासीय नेपाली संघ ९एनआरएनए को ११ औं विश्व सम्मेलनको तयारीलाई तीब्र पारिएको छ । एनआरएनएको विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी ३० असोजदेखि ३ कात्तिकसम्म (१७ अक्टोबर–२० अक्टोबर, २०२३) काठमाडौंमा आयोजना हुदैछ । सोही अवधिमा संघको आयोजनामा विज्ञ तथा युवा सम्मेलनको आयोजना गरिने गैरआवासीय नेपाली संघले जनाएको छ ।महाधिवेशनमार्फत संघले नयाँ […]

वैदेशिक रोजगारीका समस्या समाधानका प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह

३ वर्ष अगाडि

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीका क्रममा नेपालीहरूले भोगिरहेका समस्या दीर्घकालीन रुपमा निराकरणका लागि विस्तृत अध्ययन गरी प्रस्ताव पेस गर्न सरकारी निकायहरूलाई निर्देशन दिएका छन् । नेपालीहरूले समस्या भोग्ने क्रम नरोकिएपछि उनले सरोकारवाला सरकारी अधिकारीहरुलाई शुक्रबार बोलाएर यस्तो निर्देशन दिएका हुन् । शुक्रबार बिहान भएको छलफलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा। प्रकाशशरण महत, श्रम, […]

दुर्गमका कर्मचारीलाई सुगममा अवसर

३ वर्ष अगाडि

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम क्षेत्रमा कार्य अवधि पूरा गरेका कर्मचारीहरुको रोजेअनुसारका सुगम क्षेत्रका कार्यालयमा सरुवा थालेको छ ।सरुवाका लागि सोर्सफोर्स लगाउन नसकेकै कारणले दुर्गम क्षेत्रका कार्यालयमा मात्रै रहिरहनुपर्ने बाध्यतामा रहेका कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको निर्देशनमा उनीहरूले रोजेअनुसारकै सुगम क्षेत्रका कार्यालयमा सरुवा गर्न थालिएको हो ।मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यअवधि […]

नेपालविरुद्ध खेल्नुअघि न्यूजिल्याण्डसँग सिरिज खेल्दै युएई

३ वर्ष अगाडि

सिड्नी । आगामी बर्ष वेस्टइन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने, आइसीसी टि ट्वान्टी विश्वकपका लागि, नोभेम्बर १ देखि १० सम्म नेपालले एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्दैछ । जहाँ नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । भने अझै एक टोली क्वालीफायरबाट छानिएर आउने छन् । शीर्ष दुई टोलीले मात्र […]

प्राधिकरणको नाफा ११८ अर्ब पुग्यो

३ वर्ष अगाडि

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणमा शेयर जारी गर्ने प्रक्रिया अघि बढेको जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आईपीओ निष्कासनको प्रक्रिया सुरू भएको बताए । त्यसका लागि प्राधिकरणको क्रेडिट रेटिङ इक्रा नेपालबाट गराउँदा डबल ए प्लस प्राप्त गरेको उनले जनाएका छन् । विद्युत प्राधिकरण ऐन २०४१ अनुसार शेयर जारी […]

रोकिएन फुटबलरको पलायन, थप तीनजना अस्ट्रेलिया उडे

३ वर्ष अगाडि

काठमाडौं । पछिल्लो समय नेपालबाट राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको अस्ट्रेलिया पलायनको पहिरो अझै रोकिएको छैन । नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका पुजन उपरकोटी, निशान खड्का र रवि पासवान पनि अस्ट्रेलियाका लागि उडेका छन् । उनीहरु बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका छन् । पुजन र निशान जुनमा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए ।दुई दिनअघि मात्रै […]

फरवार्ड दीपक भविश्य खोज्दै अष्ट्रेलियामा

३ वर्ष अगाडि

सिड्नी । नेपाली राष्ट्रिय फुटबल टोली एवं सातदोबाटो युवा क्लबका फरवार्ड दीपक राज सिंह ठकुरी सुनिश्चित भविश्यको खोजीमा अष्ट्रेलिया आएका छन् । नेपालबाट फुटबलरहरु अस्ट्रेलिया आउने श्रृङखला अझै जारी छ ।सहिद स्मारक ए डिभिजन लिगमा १२ गोल गर्दै नेपाली खेलाडीमध्य सर्वाधिक गोल गरेका दीपक गत सोमबार अष्ट्रेलिया लागि काठमाडौँबाट उडेका थिए । उनले सातदोबाटोबाट उत्कृष्ट […]

फेवा एफसीलाई मनाङ मर्स्याङ्दीका विष्णु गुरुङले प्रशिक्षण दिने

३ वर्ष अगाडि

सिड्नी। नेपालको ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीका प्रमुख प्रशिक्षक विष्ण गुरुङले सिड्नीस्थित फेवा एफसीलाई प्रशिक्षण दिने भएका छन् । फुटबल खेलाडीहरु धमाधम अस्ट्रेलिया आइरहेको सन्र्दभमा गुरुङ पनि फेवा एफसीलाई प्रशिक्षण दिने र थप तालिमका लागि अस्ट्रेलिया आउन लागेको सञ्चारमाध्यमहरुलाई बताएका छन् ।‘अहिले चिफ गेष्टको रुपमा जान लागेको हो । पछि उतै टिमलाई प्रशिक्षण दिन्छु’, उनले […]

सुजनको शब फिर्तीलाई २० हजार डलर सहयोग जुट्यो

३ वर्ष अगाडि

सिड्नी । सिड्नीमा गत शुक्रबारराति स्कुटर दुर्घटनामा परी ज्यान गुमाएका २३ बर्षीय सुजन घिमिरेको शब नेपाल पठाउन  करिब २० हजार डलर सहयोग संकलन भएको छ । कारको ठक्करबाट घटनास्थलमै ज्यान गुमाएको घिमिरेको शब फिर्तीका लागि उनका परिवारजन, गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया र साथीभाइको संयुक्त पहलमा गो फण्डमी डटकम मार्फत अभियान थालिएको थियो । अभियान […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services