
काठमाडौं । पछिल्लो समय नेपालबाट राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको अस्ट्रेलिया पलायनको पहिरो अझै रोकिएको छैन ।
नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका पुजन उपरकोटी, निशान खड्का र रवि पासवान पनि अस्ट्रेलियाका लागि उडेका छन् । उनीहरु बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका छन् ।
पुजन र निशान जुनमा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए ।दुई दिनअघि मात्रै फरवार्ड दिपकसिंह ठकुरी पनि अस्ट्रेलिया गएका थिए ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services