काठमाडौं । १० लाखभन्दा बढी नाफा फिर्ता लैजान नपाउने गरी गैरआवासीय नेपालीलाई नेपालको धितोपत्रमा लगानी खुला गर्नुपर्ने सुझाव एक अध्ययनले दिएको छ । धितोपत्र बोर्डले गरेको एक अध्ययनले यस्तो सुझाव दिएको हो । गैरआवासीय नेपालीले नेपाली बैंकमा डलर खाता खोलेर त्यहाँ पठाएको रेमिट्यान्सको ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव समितिले दिएको छ । […]
एजेन्सी । मलेसियामा जारी आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र युएईबीचको खेल वर्षाको कारण रद्द भएको छ । वर्षाको कारण टस पनि हुन नसकेपछि दुबै टोलीले एक एक अंक बाँडेका छन् । योसँगै समूह ए बाट युएई विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । समूह ए मा युएई ५ खेलमा […]
काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित गरेकाले एनआरएनले पनि नागरिकता पाउने बाटो खुलेको हो । नागरिकता सम्बन्धी संधोधित ऐन गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पनि नियमावली बनेको थिएन । तर १२ भदौमै बसेको मन्त्रिपरिषद बैठकले नियमावली पारित […]
सिड्नी । हिन्दुनारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा ठकुरी समाज अस्ट्रेलिया र राखु समाज अस्ट्रेलियाको संयुक्त सहकार्य तथा इभेन्स् वाइ रोयलको प्रस्तुतीमा तीज धमाका २०२३ आयोजना हुने भएको छ । प्रवासीमा नेपाली समुदाय बीच एक आपसमा भाइचाराको विकाससहित हरितालिका तीजको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इभेन्स् रोयलका प्रबन्धक निर्देशक विजन मल्ल चार्लीले जानकारी दिए […]
काठमाडौं । बिग बास लिग (बीबीएल) २०२३२४ का लागि सम्पन्न खेलाडी अक्सनमा सन्दीप लामिछाने सहित अक्सनमा रहेका ५ नेपाली क्रिकेटर अनसोल्ड भएका छन् ।ड्राफ्टमा अटाएका नेपालका लामिछाने सहितका देव खनाल, आसिफ शेख, आरिफ शेख र अर्जुन साउद अनसोल्ड भएका हुन् । आरिफ, आसिफ र देव पहिलो पटक कुनै पनि विदेशी लिगको ड्राफ्टमा अटाएका हुन् ।गत […]
काठमाडौं । बागमती प्रदेश क्रिकेटका संघका नवनिर्वाचित अध्यक्ष पारस खड्काले यसअघि क्रिकेटमा उठाउँदै आएका परिवर्तनका प्रश्न अब आफैंमाथि आउने बताएका छन् ।दोस्रो साधारण सभा तथा निर्वाचनबाट प्यानलसहित विजयी भएपछि पूर्वकप्तान पारसले खेल छाडेपछि पदाधिकारीका रूपमा काम गर्ने सुरुवात भएको बताए । पूर्वकप्तान पारसले निकटम प्रतिस्पर्धी चितवनका उमेश पियालाई ९ मतले पराजित गरेका थिए । अध्यक्ष […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । पार्टी कार्यालय वनस्थलीमा पुगेर राजदूत श्रीवास्तवले सभापति लामिछानेसँग भेटवार्ता गरेका हुन् । भेटमा मूख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास रहेको र नेपालको समृद्धिका लागि नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउनका साथै आपसी चासोका मुद्दाहरूलाई संवादमार्फत् […]
काठमाडौ । आठ वर्ष पाँच महिनापछि सर्वसाधारणका लागि उत्तरी तातोपानी नाका शुक्रबारदेखि खुला गरिएको छ । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट सीमा क्षेत्र भोटेकोशीका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत गराउँदै आज बिहान नाकाको उद्घाटन गरिएको हो । अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म २ […]
काठमाडौं । बेलायत निवासी विनय अधिकारीले गैरआवासीय नेपाल संघ (एनआरएनए)को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । नेपालमा थुप्रै व्यवसाय सञ्चालन गरिरहेका उनी गोरखाको फुजेलमा जन्मिएका हुन् । अहिले उनी बेलायतको क्याम्रिज विश्वविद्यालयबाट राजनीतिक तथा सामाजिक शास्त्रमा पीएचडी गर्दैछन् । संघको ११औं महाधिवेशन […]
काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।मलेसियालाई पराजित गरेसँगै नेपालको सेमिफाइनल सम्भावना बढेको छ । नेपालले दिएको ८५ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो ।मलेसियाका लागि कप्तान विनिफर्ड दुराइसिङ्गमले […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services