अस्ट्रेलियाको बिग व्यासमा नेपाली क्रिकेटरहरु अनसोल्ड
प्रकाशित मितिः3 years ago

काठमाडौं । बिग बास लिग (बीबीएल) २०२३२४ का लागि सम्पन्न खेलाडी अक्सनमा सन्दीप लामिछाने सहित अक्सनमा रहेका ५ नेपाली क्रिकेटर अनसोल्ड भएका छन् ।ड्राफ्टमा अटाएका नेपालका लामिछाने सहितका देव खनाल, आसिफ शेख, आरिफ शेख र अर्जुन साउद अनसोल्ड भएका हुन् ।

आरिफ, आसिफ र देव पहिलो पटक कुनै पनि विदेशी लिगको ड्राफ्टमा अटाएका हुन् ।गत वर्ष बीबीएलका लागि खेलाडी छनोटका लागि खेलाडी ड्राफ्ट भएको थियो । यस संस्करणको बीबीएल डिसेम्बर ७ बाट सुरु हुदैछ ।

(Visited 37 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services