सिड्नी । आगामी बर्ष सञ्चालन हुने आइसीसी टि ट्वान्टी विश्वकपमा, इतिहासकै सबैभन्दा धेरै २० राष्ट्रले सहभागिता जनाउँदैछन् । आइसीसीले क्रिकेटको विश्वव्यापीकरण र पछिल्लो समय टि ट्वान्टी फरम्याटमा देखिएको आकर्षणलाई ध्यान दिदै सहभागि राष्ट्रको सँख्या १६ बाट २० पु¥याएको छ । यसपटक टि ट्वान्टी विश्वकपको पुरानो संरचनालाई परिवर्तन गर्दै २० वटा टोलीलाई चार वटा समूहमा विभाजन […]
सिड्नी । मोन्टी देशाई, नेपाली क्रिकेटका लागि पर्दा पछाडिका नायकका रुपमा उभिएका छन् । पछिल्लो एकबर्षमा नेपालले जति पनि सफलता हासिल गर्दै अन्तराष्ट्रिय क्रिकेट जगतमा, नयाँ तरँग ल्याउन सफल भएका छन्, त्यसमा खेलाडीहरुको मेहनेत र परिश्रमले काम त गरेको छ नै, त्यसका अतिरिक्त कोच मोन्टीको रणनीति, प्रशिक्षण शैली, सरल एवम् मिजासिलो स्वभाबले खेलाडीहरु हरेक दिन […]
सिड्नी । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले एक मास्टर माइन्ड प्रशिक्षकको छवि बनाएका छन् । नेपाली क्रिकेट टोली सम्हालेदेखि नेपालले ऐतिहासिक सफलता हासिल गर्दै आएको छ । उनले खेलाडीको प्रतिभा र क्षमतााई नजिकबाट चिन्ने र खेलमा त्यसलाई कुशलतापूर्वक कार्यान्वयन गर्ने गर्दछन् । यस्तो अवस्थामा, उनले गुलशन झालाई, नेपाली टोलीका लागि तुरुपको एक्का जसरी […]
काठमाडौँ । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पत्रकारलाई […]
सिड्नी । उपाधि जित्ने लक्ष्यसहित नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा आज ओमानसँग खेल्दैछ । नेपालले सेमिफाइनलमा युएईलाई ८ र ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । दुबै टोलीले२०२४ को विश्वकपमा स्थान पक्का गरेका छन् । घरेलु टोली नेपाल ओमानसँग समूह चरणको पाँच रनको हारको बदला लिँदै उपाधि जित्ने योजनामा […]
काठमाडौं । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको […]
काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३६ पुगेको छ । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट १६५ घाइते भएका छन् ।नेपाल प्रहरीका अनुसार जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन् । घाइते जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ जना रहेका छन् । घाइतेमध्ये ३३ जनाको जाजरकोटमा […]
सिड्नी । कोभिड महामारीका समयमा बन्द भएका सबै चिनियाँ एयरलाइन्सहरुले सिड्नी विमानस्थलबाट पुनः उडान सुचारु गरेपछि, नेपाल जाने हवाइ भाडा सस्तो हुदै गएको छ । कोभिड महामारीअघि, सिड्नी विमानस्थलबाट ८ वटा चिनियाँ एयरलाइन्सले उडान भर्दै आएका थिए तर, करिब चार बर्षसम्म यी एयरलाइन्सहरु बन्द हुदा, नेपाली विद्यार्थी र अभिभावकहरु मलेसिया, हङकङ, सिँगापुर लगायतका स्थानलाई ट्रान्जिट […]
सिड्नी । सन् २०२४ मा आयोजना हुने टि ट्वान्टी विश्वकप खेल्ने नेपालसहित २० मध्ये १८ टोलीको टुगो लागेको छ । नेपालले शुक्रबार मुलपानी क्रिकेट मैदानमा एसिया क्षेत्रीय छनौटको सेमीफाइनलमा युएइलाई पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालले यसअघि बंगलादेशमा सन् २०१४ भएको टी–२० विश्वकप खेल्दै इतिहास रचेको थियो । उक्त विश्वकपमा नेपाली टीमको […]
काठमाडौ । जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६।४ म्याग्निच्युडको भुकम्पमा परी १८ भन्दा धेरैको मृत्यु भएको पुष्टि भईसकेको छ । कान्तिपुरका जिल्ला संवाददाताहरुबाट शनिबार राती २ बजेसम्म संकलन गरिएको विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।राती भएकाले मृत्यु र क्षतिको पूर्ण विवरण आईसकेको छैन । यद्यपी प्रहरी र […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services