सिड्नी । हुने बिरुवाको चिल्लो पात भनेझै साम कँडेल स्कुले जीवनदेखि नै आफ्नो उमेरका अन्य विद्यार्थी भन्दा अब्बल थिए ।उनै साम अहिले १६ वर्षमै दुई व्यवसाय सफलतापूर्वक सञ्चालन गरिरहेका छन् । र, संसारलाई चकित पार्नेगरी नेपाली मूलका अष्ट्रेलियाली यी किशोरले मासिक १२ हजार अष्ट्रेलियन डलर कमाइरहेका छन् । त्यसो त, उनी विरासतमा पाएको कुनै पुर्ख्यौली […]
काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठ अष्ट्रेलियामा रहेको फेवा एजुकेसन एण्ड माइग्रेसनको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । सिड्नीमा अवस्थित फेवा माइग्रेसनले स्पाइकर मानबहादुरलाई दुई वर्षका लागि ब्रान्ड एम्बासडर नियुक्त गरेको निर्देशक योगेश श्रेष्ठले जानकारी दिए । अष्ट्रेलियाको प्रमुख शिक्षा र आप्रवासन परामर्श संस्थाको रुपमा फेवा एजुकेसन एण्ड माइग्रेसनले एक दशकभन्दा लामो […]
सिड्नी । अस्ट्रेलियाको सिड्नीलाई कर्मथलो बनाएकी ललिता शेरबुजा मगर र करुणा रावत मिस नेपाल २०२४ को प्रतिस्पर्धामा अग्रस्थानमा देखिएका छन् । विभिन्न चरण पार गर्दै उत्कृष्ट २५ भित्र समेटेकी ललिता र करुणाले प्रतियोगिताको विभिन्न विधामा हुने अन्तरवार्ता देखि व्युटी परफमेन्समा आफुलाई अब्बल सावित गरिरहेका छन् । ललिता र करुणालाई मिस नेपाल बनाउन अस्ट्रेलिया देखि नेपालसम्म […]
सिड्नी । नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठलाई सिड्नीमा सम्मान गरिएको छ । छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले आइतबार च्याम्पियन खेलाडीहरुको सम्मानमा आयोजना गरेको बाविक्यु कार्यक्रमको अवसरमा कप्तान श्रेष्ठसहित राष्ट्रिय भलिबल टोलीका टेकराज अवस्थी र राजु शेरचनलाई सम्मान गरेको हो । कप्तान श्रेष्ठ गत जुन ३० मा मेलर्वनमा आयोजित सर्वाधिक धनराशीको ‘ग्लोबल मिट कप’ मा […]
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा तेस्रो संस्करणको नेप्लिज प्रिमियर लिग (एनपिएल) आयोजना हुने भएको छ । नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एनसीएए)को आयोजना तथा फिस्टेल होम्स्को मुख्य प्रायोजनमा आगामी अगस्ट ३ तारिख देखि प्रतियोगिता आयोजना हुन लागेको हो । एनपिएलको उद्घाटन सत्रमा नेपालको तर्फबाट एनसिएए र बंगलादेशको बिसिएल बीच मैत्रीपूर्ण खेल समेत हुनेछ । त्यसपछि हरेक सप्ताहन्तमा […]
जापान। जापान छन्त्याल संघले भलिबल खेलाडी रेशम छन्त्याललाई जापानमा सम्मान गरिएको छ । बोहोरा फांट समाज जापानको आयोजनामा सम्पन्न भलिबल खेलमा सहभगिता जनाउन चर्चित भलिबल खेलाडी रेशम छन्त्याल जापानको टोकियो आइपुगेका थिए । जापान छन्त्याल संघले खेलााडीको उज्जल भविश्यको कामनासहित छन्त्याललाई सम्मान गरेको हो । वर्तमान समयका चर्चित भलिबल खेलाडी छन्त्यालको सम्मान कार्यक्रममा जापानको विभिन्न […]
काठमाडौ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ भएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरुसँग पटक पटक छलफल गरेर कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा रहेको जानकारी दिए । उनले मलेसियासहित खाडीका अन्य ६ वटा मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता […]
सिड्नी । अस्ट्रेलियाको मेलर्वनमा सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । एलिट गोर्खा स्पोट्स क्लबको आयोजना तथा ग्लोबल मिट एजुकेशन तथा भिषा सर्भिसको मुख्य प्रायोजनामा आगामी जुन ३० गते अस्ट्रेलियाव्यापी खुल्ला पुरुष र ३५ बर्षभन्दा माथिको भेट्रान गरि ‘ग्लोबल मिट कप २०२४’ आयोजना हुन लागेको हो । प्रतियोगिताका इभेन्ट कोओर्डिनेटर बैरागी लामाका अनुसार, […]
सिड्नी । अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यस्थित न्यू क्यासल क्षेत्रमा वशोवास गर्ने नेपालीहरुको साझा संस्था नेप्लिज कम्युनिटी अफ न्यू क्यासलको अध्यक्षमा बीर बहादुर राई निर्वाचित भएका छन् । संस्थाको हालै सम्पन्न अधिवेशनले राईको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा रविन्द्र श्रेष्ठ, महासचिबमा भावेश भट्टराई, सचिबमा सीता बानियाँ, सचिबमा गोविन्द बहादुर थापा र […]
सिड्नी । अस्ट्रेलियाको सिड्नीलाई कर्मथलो बनाएका चर्चित फोटोग्राफर एवम् संगीतप्रेमी अरुण आर्यन चौधरीले ‘झुम्काना’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । थारु कला, संस्कृति र परम्परालाई जोडेर झुम्की प्रोडक्सन यूटुब च्यानल मार्फत सार्वजनिक गीतमा थारू गायक आर के थारू को स्वर रहेको छ । दर्जनौं थारू हिट गीतमा स्वर दिईसकेका आर के थारूको यो पहिलो […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services