Archives

अन्तराष्ट्रिय विद्यार्थीबाट अस्ट्रेलियालाई बार्षिक ५० बिलियन डलर आम्दानी

८ महिना अगाडि

सिड्नी । अस्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीबाट बर्षेनी अर्बौ डलर आम्दानी गर्दै आएको छ । विश्वभरबाट उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीहरुबाट सन् २०२३ मा करिब ५० बिलियन डलर आम्दानी गरेको सरकारी तथ्यांक रहेको छ । इन्टरनेशन एजुकेशनलाई एउटा उद्योगको रुपमा अघि बढाएको अस्ट्रेलियाले देशभर रहेका कलेज तथा युनिर्भसिटीमा विभिन्न विधामा अध्ययनका लागि आउने विद्यार्थीबाट उक्त आम्दानी […]

नयाँ बर्ष २०८१ को आगमनः सिड्नीको त्यो फायरवक्स

८ महिना अगाडि

धार्मिक आस्थाले ओतप्रोत भएका संसारभरका मानव जाति विभिन्न तवरबाट भगवानको भक्ति गर्छन् । कोही घरमै पूजाअर्चना गर्छन् त कोही मन्दिर, मस्जिद, चर्च आदिमा धार्मिक स्थलको दर्शन गर्न जान्छन् वा तीर्र्थाटनमा निस्कन्छन् । विश्वभर सांस्कृतिक आस्था र परम्पराका आधारमा विभिन्न पर्व तथा उत्सव मनाउने गरिन्छ । मेला, महोत्सवहरु आयोजना हुन्छन् । यस्तै कामहरूबाट मानिसहरूले भौतिक र […]

सिड्नीको अर्बनमा सञ्चालित ‘ठेला’ लोकप्रिय बन्दै

८ महिना अगाडि

सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित अर्वन पार्कमा सञ्चालित नेपाली ‘स्ट्रिट फुड’ ठेला अहिले लोकप्रिय बन्दै गएको छ । स्थानीय काउन्सिलबाट अनुमति लिएर सञ्चालित ठेलामा मःम, चाउमिन, चटपटे लगायतका नेपाली परिकार खान पाइन्छ । युवा उद्यमी पुजा अर्याल र उनको परिवारले सुरु गरेको यो व्यवसाय सफल भएपछि, अहिले अर्वन पार्क वरपर स्टिट्र फुडको व्यवसाय सञ्चालन गर्नेहरु बढ्दै […]

अस्ट्रेलियामा समय एकघण्टा पछि हुने

८ महिना अगाडि

सिड्नी । अस्ट्रेलियामा आइतबार मध्यरातमा समय एकघण्टा पछि फर्किने छ, जसलाई यहाँ डे लाइट सेभिङ भन्ने गरिन्छ । सुर्याेदय र सुर्योस्तलाई अघि सार्न बर्षको दुईपटक समयलाई एक÷एक घण्टा घटबढ गर्ने परम्परा छ । सोही अनुसार, आइतबार बिहान तीन बज्नुपर्नेमा फेरि दुई नै बज्नेछ, जसका कारण राती एक घण्टा बढी सुत्न पाइनेछ । त्यसैगरि यहीबर्षको अक्टोबर […]

अस्ट्रेलियामा सबैभन्दा धेरै नेपाली बस्ने १० सबब

८ महिना अगाडि

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको जनसँख्या दिनप्रतिदिन बढ्दै गएको छ । रोजगार र उच्च शिक्षा अध्ययनका लागि उत्कृष्ट गन्तव्य बनिरहेको अस्ट्रेलियामा अहिले विद्यार्थी र अभिभाभवक गरि २ लाखको हाराहारीमा नेपालीहरुको वशोवाश रहेको अनुमान गरिएको छ । पछिल्लो सरकारी तथ्यांक अनुसार, न्यू साउथ बेल्स र भिक्टोरिया राज्यमा नेपालीहरुको सबैभन्दा बढी जनसँख्या रहेको देखाएको छ । त्यसका […]

एनआरएनएका दुई महाधिवेशन खारेज

८ महिना अगाडि

काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघका दुईपटक भएका महाधिवेशन र त्यसक्रममा चुनिएका सबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले हालैको महाधिवेशपछि बनेका बद्री केसी र आरके शर्माको नेतृत्वमा रहेको छुट्टाछुट्टै समितिलाई अमान्य ठहर गरेको हो । त्यति मात्रै होइन त्यसअघिको महाधिवेसनबाट चुनिएको तीनजना अध्यक्ष भएको कार्यसमितिलाई […]

विश्वका डलर अर्बपतिको सूची सार्वजनिक

८ महिना अगाडि

काठमाडौं । अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूचि सार्वजनिक गरेको छ । नयाँ सूचि अनुसार विश्वमा अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७८१ जना पुगेको छ । यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो । साथै यसअघिको सर्वाधिक संख्या सन् २०२१ को भन्दा २६ ले बढी हो ।विश्वका […]

अर्बन अर्थात ‘नेपाली इपिसेन्टर’

८ महिना अगाडि

सिड्नी । अर्बनको ट्रेन स्टेशनबाट बायाँतर्फ निस्कनुभयो भने, तपाँईले अलिकति माथि दुईवटा होर्डिङ एउटै लहरमा देख्न सक्नुहुन्छ, त्यो हो बुद्ध ज्वलरी र बुटिक नेपाल । विदेशमा बस्ने जोकोहीलाई यस्तो देख्ने वित्तिकै मन फुरुङ हुन्छ । नारीहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याईएको बुटिक नेपालका सञ्चालक प्रतिरोध प्रसाई आफ्ना ग्राहकहरुसँग निकै व्यस्त थिए । ९० प्रतिशत ग्राहक नेपाली […]

महँगो कोठा भाडाका कारण सिड्नीबाट अन्य शहर जाने बढे

८ महिना अगाडि

सिड्नी । घर र कोठाको भाडा अत्यधिक महँगो भएपछि सिड्नीबाट युवा वर्ग धमाधम अन्य शहरहरुमा बसाई सर्न थालेका छन् । अस्ट्रेलिया भर सिड्नीमा घर र कोठाको भाडा सबैभन्दा महँगोे छ, जहाँ प्रतिहप्ता ७ सय ५० डलरको हाराहारीमा रहेको छ । अस्ट्रेलियाको उत्पादनशील आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार, संघीय र राज्य सरकारले निर्माण गर्ने नयाँ घर […]

अस्ट्रेलियाका टप १० विश्वविद्यालयहरु

८ महिना अगाडि

सिड्नी । कडा आप्रवासी नीतिका कारण पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आउन चाहाने अन्तराष्ट्रिय विद्यार्थीको भिषा आवेदन धमाधम अस्वीकृत भइरहेका छन् । सेप्टेम्बर महिना यता ३५ प्रतिशत भिषा अस्वीकृत भएको सरकारी तथ्यांक रहेको छ । विद्यार्थीको भिषा आवेदन अस्वीकृत हुनुमा, आप्रवासीका लागि सरकारले कडा प्रावधानहरु कार्यान्वयनमा ल्याउनु रहेपनि, केहि सवालमा भने, कस्ता किसिमका […]

© 2023. All rights reserved. Designed By:  HK Web Services