सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले नर्स, शिक्षक र सोसल वर्क विधामा डिग्री अध्ययन गर्ने विद्यार्थीका लागि साप्ताहिक रुपमा सहयोग प्रदान गर्ने घोषणा गरेको छ । नयाँ बजेट ल्याउने तयारीमा रहेको एन्थोनी एलबनिजी नेतृत्वको सरकारले यी तीन विधामा अध्ययनरत विद्यार्थीहरुले डिग्री हासिल गर्नका लागि गर्नुपर्ने अनिवार्य पेलेप्मेन्ट अवधीभर साप्ताहिक ३ सय १९ डलर सहयोग दिने जनाएको […]
अहिलेका युवाको जीवनको सबैभन्दा ठूलो लक्ष्य धनी बन्ने देखिन्छ । यस्तोमा ७०–८० प्रतिशत युवाहरू धनी बन्न चाहन्छन् भने ५० प्रतिशतभन्दा बढी युवा प्रसिद्ध बन्न चाहन्छन् । पैसा वा नाम कमाएर मात्र कसरी खुसी हुन सकिन्छ ? ७५ वर्षसम्म चलेको अध्ययनको निष्कर्ष छ( सम्बन्ध जोड्नु जीवनको सबैभन्दा ठूलो लक्ष्य हुनुपर्छ । असल र राम्रो सम्बन्ध नै […]
सिड्नी । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् ।ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । यससँगै विशाल एसभिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनी दक्षिण एसियाली मुलुक भन्दा बाहिरका देशबाट खेल्ने दोस्रो नेपाली पुरुष खेलाडी हुनेछन् । यसअघि दुर्ज […]
सिड्नी । अस्ट्रेलियाले पछिल्लो चार महिनामा २७ जना महिलाको हत्या भएपछि महिला सशक्तिकरणको क्षेत्रमा ठुलो रकम खर्च गर्ने घोषणा गरेको छ । महिला हिंसा र हत्याका घटना बढेपछि सरकार माथि प्रभावकारी कदम चाल्नुपर्ने दबाब बढेको बेला प्रधानमन्त्री एन्थोनी एलबनिजीले आब्हान गरेको आकस्मिक मन्त्रीपरिषद् वैठकले करिब एक मिलियन डलर खर्च गर्ने कार्यक्रम सार्वज्निक गरेका हुन् । […]
सिड्नी । चर्को महँगीको सामना गरिरहेका सिड्नीबासीलाई संघीय र राज्य सरकारले एकपटकलाई ६ सय ८० डलरसम्म राहत दिने भएको छ । इनर्जी बिल मार्फत न्यू साउथ बेल्स राज्यमा बस्ने परिवारलाई उक्त रकम दिन सकिने बताईएको छ । राज्य सरकारले, यसअघि फेमिली ट्याक्स बेनिफिट प्राप्त गरेका परिवारलाई १ सय ८० डलर इनर्जी बिल उपलब्ध गराउने र […]
सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले आगामी जुलाईबाट नयाँ आर्थिक बर्ष सन् २०२४/२५का लागि बजेट कार्यान्वयन गर्दैछ । त्यसका लागि सरकारका अर्थमन्त्री जिम चाल्र्मरले मे १४ मा बजेट घोषणा गर्ने कार्यतालिका छ । यसपटक सरकारको बजेट महँगीले आक्रान्त अस्ट्रेलियाबासीको जनजीवनलाई राहत दिनेमा केन्द्रित हुने सरकारी अधिकारीहरुले जनाएका छन् । महँगीका बीच राहतको प्याकेज भन्दै सरकारले यसअघि […]
सिड्नी । अस्ट्रेलियामा पछिल्लो १ सय २० दिनमा २७ जना महिलाको हत्या भएपछि महिला अधिकारका पक्षमा थप सशक्त कानुन ल्याउनुपर्ने दबाब बढेको छ । घरेलु हिसा, सामुहिक हत्या जस्ता कारणबाट सन् २०२४ पहिलो चार महिनामा उक्त सँख्यामा महिलाहरु मारिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । महिलामाथि हत्या र हिँसाका घटना अस्वभाविक रुपमा बढेपछि सरोकारावालाहरुले संघीय संसद् […]
काठमाडौं। एक्सपर्ट ग्रुपले अस्ट्रेलियन लगानीमा रारामा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ। स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा क्षेत्रमा पहिलो पटक अस्ट्रेलियन कम्पनी भित्रिएको हो।पहिलो चरणमा ७० करोड र दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी गर्ने गरी तेस्रो लगानी सम्मेलनको अवसरमा सम्झौता हुँदैछ। रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी […]
सिड्नी । अस्ट्रेलियाले आगामी जुलाई १ बाट कार्यान्वयन गर्ने घोषणा गरेको अस्यायी वशोवाश अनुमति टिआरको आवेदन दिने उमेर हद अन्यायपूर्ण भएको भन्दै सरोकारवालाहरुले आपत्ति जनाउन थालेका छन् । अन्तराष्ट्रिय विद्यार्थीका लागि एकपछि अर्को कठिनाईपूर्ण नियमहरु कार्यान्वयन गरेको अस्ट्रेलियाको गृह मामिलासम्बन्धि विभागले गत बिहीबार सुचना जारी गर्दै टेम्पोररी ग्राजुएट भिषा (टिआर)को आवेदन दिने उमेर हद ५० […]
सिड्नी । यदि तपाँई अस्ट्रेलियाको प्रमुख शहर मेलर्वनमा कोठा भाडामा खोज्दै हुनुहुन्छ अथवा घर किन्ने योजनामा हुनुहुन्छ भने, तपाँईका लागि खुशीको खबर छ । घर जग्गा सम्बन्धि तथ्यांक प्रस्तुत गर्ने डोमिन डटकमले हालै सार्वजनिक गरेको पछिल्लो तीन महिनाको तथ्यांकमा अस्ट्रेलियाका सात वटा राज्यका राजधानी मध्ये भिक्टोरिया राज्यको राजधानी समेत पर्ने मेलर्वनमा घरको मुल्य निरन्तर घटिरहेको […]
© 2023. All rights reserved. Designed By: HK Web Services