Archives

पर्थमा घरभाडा सबैभन्दा महँगो, सिड्नीलाई उछिन्यो

५ महिना अगाडि

सिड्नी । वेस्टर्न अस्ट्रेलियाको राजधानी पर्थमा घर र कोठाको भाडा सबैभन्दा महँगो भएको तथ्यांक सार्वजनिक भएको छ । तथ्यांक विभागले हालै सार्वजनिक गरेको तथ्यांकमा घर र कोठाको मुल्यमा सिड्नीलाई उछिन्दै पर्थ सबैभन्दा महंगो शहर बनेको उल्लेख छ । तथ्यांक अनुसार, पर्थमा प्रतिहप्ता औषत ६ सय २९ डलर भाडा पुगेको छ भने सिड्नीको प्रतिहप्ता ६ सय […]

शाम्बाला’लाई अस्ट्रेलियामा ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’

५ महिना अगाडि

सिड्नी। नेपाली फिल्म ‘शाम्बाला’ले अस्ट्रेलियामा आयोजित एसिया प्यासिफिक स्क्रिन अवार्डको एक महत्वपूर्ण विधा ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’ जितेको छ । फिल्ममार्फत संस्कृति संरक्षणमा योगदान दिएको भन्दै मीनबहादुर भाम निर्देशित फिल्मलाई सम्मान प्रदान गरिएको ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड’ले वेबसाइटमा उल्लेख गरेको छ । यस वर्ष नेपालबाट अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा समेत सिफारिस भएको ‘शाम्बाला’ले माथिल्लो डोल्पाको […]

छोराछोरी भेट्न अस्ट्रेलिया आएका अभिभावक कृषि फार्मतिर

५ महिना अगाडि

सिड्नी । अस्ट्रेलियामा नेपाली बढ्दै गर्दा उन्नति र प्रगतिका कथासँगै विकृति र विसंगतिका व्यथा पनि वृद्धि हुन थालेको छ ।अस्ट्रेलियामा हाल लगभग दुई लाख नेपाली छन् । पुगनपुग १० हजारको हाराहारीमा अभिभावकको उपस्थिति छ । छोराछोरीको निम्ता, नातिनातिनीको हेरचाहका निम्ति प्यारेन्टल भिसामा रहेका र ग्राजुएसनमा सहभागी हुन नेपालबाट आएका अभिभावक यति बेला कृषि मजदुरका रूपमा […]

दुई कलेजको अनुमति रद्द, हजारौँ विद्यार्थी मारमा

५ महिना अगाडि

सिड्नी । मापदण्ड विपरित विद्यार्थीहरुलाई धमाधम शैक्षिक प्रमाणपत्र वितरण गरेको पाईएपछि अस्ट्रेलियाको दुई वटा कलेजको अनुमति रद्द भएको छ । विगत केहि बर्षदेखि विद्यार्थीहरुलाई आवश्यक मापदण्ड बिनै प्रमाणपत्र वितरण गर्ने, एलिट कलेज र इन्टरनेशनल इन्स्टिच्यूड अफ एजुकेशन एण्ड टे«निङ प्राइभेटले सञ्चालन गर्ने एडु भेट, कलेजको अनुमति रद्द गरिएको नियामक निकाय अस्ट्रेलियन स्किलस् क्विलिटी अथुरिटीले जनाएको […]

अस्ट्रेलियामा लोकप्रिय बन्दै थाली नाच

५ महिना अगाडि

सिड्नी । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको आयोजनामा सिड्नीमा हालै सम्पन्न भएको ‘नेपाल फेस्टिभल–२०२४’ मा म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाकी दीक्षा गर्बुजाले लोपोन्मुख थाली नाच प्रदर्शन गरिन। राष्ट्रिय झण्डा फहराउँदै सिड्नीको केन्द्र मानिने डार्लिङ हार्बरको प्रागंणमा भेला भएका हजारौं नेपाली माझ म्याग्दीको मौलिक पहिचान थाली नाच मुख्य आकर्षण बन्यो।मोना अस्ट्रेलियाको सक्रिय सहभागितामा आयोजित नेपाल फेस्टिभलमा गर्बुजाले […]

पासपोर्ट र भिसामा सीमित अस्ट्रेलियासँगको कूटनीति

५ महिना अगाडि

सिड्नी । तथ्याङ्क केलाउँदा यतिबेला करिब ७५ हजार जति नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनमा अस्ट्रेलियामा रहेको देखिन्छ । पछिल्लो वर्ष नेपाली विद्यार्थीले अस्ट्रेलियाको शैक्षिक उद्योगमा १ अर्ब ६० करोड रुपैयाँ खर्च गरेका छन् । यो अस्ट्रेलियाको ३४ अर्ब डलरको शैक्षिक उद्योगमा महत्त्वपूर्ण हिस्सा हो। अस्ट्रेलियामा अध्ययन गर्न आउने विद्यार्थीको संख्यात्मक आधारमा चीन र भारतपछि नेपाल […]

अस्ट्रेलियाका लागि नेपाली राजदूतमा यादव नियुक्त

५ महिना अगाडि

सिड्नी । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अस्ट्रेलियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्‌बाट राजदूतमा सिफारिस भएकी यादवलाई १६ असोजमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

ऐतिहासिक बन्यो सिड्नीको नेपाल फेस्टिभल

५ महिना अगाडि

सिड्नी। अष्ट्रेलियाको मुख्य शहर सिड्नीमा नेपाल फेष्टिभल २०२४ सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया र न्यू साउथ बेल्स राज्य समितिको संयुक्त आयोजनामा भएको फेस्टिभलमा करिब १० हजार दर्शकले अवलोकन गरेको आयोजकको दाबी छ । सिड्नीको मुटु मानिने डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा भएको फेस्टिभलमा सामाजिक र जातीय संघसंस्थाले आ–आफ्नो कला, संस्कृति र परम्परा […]

सिड्नीमा शुक्रबार र शनिबार ट्रेन नचल्ने, यस्तो छ कारण

५ महिना अगाडि

सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा शुक्रबार र शनिबार ट्रेन सेवा पूर्ण रुपमा बन्द हुने भएको छ । ट्रेन नेटवर्कमा कार्यरत कर्मचारी युनियनले ३२ प्रतिशत तलबबृद्धि र २४ सै घण्टा ट्रेन सञ्चालनको माग गर्दै दुइदिन पूर्ण रुपमा सेवा बन्द गर्ने घोषणा गरेको हो । न्यू साउथ बेल्स राज्य सरकार र कर्मचारी युनियनबीच पटक पटक वार्ता […]

अस्ट्रेलियामा दुई हप्तामा ६ नेपालीको निधन, सडक दुर्घटनामा बढी

५ महिना अगाडि

सिड्नी । दुईहप्ताको अवधीमा अस्ट्रेलियाको विभिन्न राज्यमा ६ नेपालीले ज्यान गुमाएका छन् । प्रहरीले दिएको जानकारी अनुसार, सडक दुर्घटना र आगलागीमा परि उनीहरुको निधन भएको हो । सडक दुर्घटनामा परि एडिलेडमा तीन, मेलर्बन र सिड्नीमा एक/एक र आगालागीमा परि मेर्लवनमा थप एक जनाको ज्यान गएपछि अस्ट्रेलियामा रहेका नेपाली समुदाय स्तब्ध भएका छन् । एडिलेडमा फरक–फरक […]

© 2023. All rights reserved. Designed By:  HK Web Services