सिड्नी । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही, स्पाइकर सरस्वति चौधरी र प्रतिभा मालीले सिड्नीमा प्रतियोगिता खेल्ने भएकी छन् । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले डिसेम्बर २९ तारिख सिड्नीको अर्बन बास्केटबल सेन्टरमा आयोजना गरेको ८ औँ एकदिवसीय पुरुष तथा महिला भलिबल च्याम्पियनशीपमा महिला भलिबलको तीन सुपरस्टारहरुले खेल्ने भएका हुन् । प्रतियोगितामा कप्तान अरुणा आयोजक […]
सिड्नी । अस्ट्रेलियाको तथ्यांक विभागले हरेक राज्यमा सबैभन्दा धेरै नेपाली वशोवाश रहेको सबब सार्वजनिक गरेको छ । सन् २०२१ म सम्पन्न जनगणनाको तथ्यांक अनुसार, न्यू साउथ बेल्सको हस्टभिलमा सबैभन्दा धेरै नेपालीको वशोवाश रहेको छ । जहाँ १५.८ प्रतिशत नेपाली रहेको जनाईएको छ । हस्टभिल्लले नेपालीहरुको बाक्लो वाशोवाश रहेको अर्बन, रकडेल जस्ता सबबहरुलाई पछि पारेको छ […]
सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले विद्यार्थी भिसा सम्बन्धि महत्वपूर्ण परिर्वतन ल्याएको छ । यसअघि सरकारले घोषणा गरेको अन्तराष्ट्रिय विद्यार्थीको बार्षिक कोटा सम्बन्धि विधेयक संसदबाट पारित हुन नसकेपछि सरकारले मिनिस्टीरियल डिरेक्शन १११ जारी गर्दै विद्यार्थी भिसा सम्बन्धि स्पष्ट निर्देशन दिएको हो । जस अनुसार, सरकारले तोकेको बार्षिक २ लाख ७० हजार अन्तराष्ट्रिय विद्यार्थीको कोटालाई कडाईका साथ […]
सिड्नी । अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यमा कार्यरत नर्सहरु धमाधम अन्य राज्यहरुमा जान थालेको पाईएको छ । कर्मचारी युनियनले गरेको एक सर्वेक्षणमा बढ्दो महँगी र कम तलबका कारण एनएसडब्लुमा कार्यरत नर्सहरु भिक्टोरिया र क्वीइनस्ल्याण्ड जान थालेको देखाएको छ । सर्वेक्षणको रिर्पोट अनुसार, हरेक १० मा ८ जना नर्स अन्य राज्यहरुमा जान चाहेको उल्लेख गरेका छन् […]
सिड्नी । नेपाली काँग्रेसका सहमहामन्त्री किशोर किशोर सिँह राठौरले नेपालमा केहि पनि विकास भएन भन्ने भाष्य नबनाउन आग्रह गरेका छन् । प्रवासमा रहेका नेपालीहरुले रेमिट्यान्स मार्फत नेपालको समृद्धिमा महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै सहमहामन्त्री राठौरले नेपालमा सडक र यातायातको विस्तार, सञ्चार र शिक्षाको पहुँच र अन्य पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरे । नेपाली […]
सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा ट्रेन सेवा प्रभावित हुँदा लाखौँ यात्रुहरुको दैनिकी अस्तव्यस्त बनेको छ । ३२ प्रतिशत तलबबृद्धि र २४ सै घण्टा ट्रेन सञ्चालन गरिनुपर्ने माग राख्दै आएको कर्मचारी युनियन र त्यसलाई अस्वीकार गर्दै आएको राज्य सरकार बीचको केहि समयदेखिको बिवाद अदालत पुगेको थियो । तर, संघीय अदालतले कर्मचारीको पक्षमा फैसला गर्दै आन्दोलन […]
काठमाडौं । सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनलमा भिड्ने भएका छन् ।बिहीबार भएको क्वालिफायर टु मा कर्णाली याक्समाथि २ विकेटको जित हात पार्दै जनकपुर बोल्ट्सले सुदूरपश्चिमसँग उपाधि भेट पक्का गरेको हो । यसअघि बुधबार भएको क्वालिफायर वान मा सुदूरपश्चिमले जनकपुरलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । […]
सिड्नी । अस्ट्रेलियामा पछिल्लो महिना बेरोजगारी दर न्यून हुँदा डार्विनमा सबैभन्दा बढी रोजगारीको अवसर सिर्जना भएको पाईएको छ । अस्ट्रेलियाको तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको नोभेम्बर महिनाको विवरणमा अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतबाट ३.९ प्रतिशतमा झरेको उल्लेख गरिएको छ । नोभेम्बर महिनामा ५२ हजार ६ सय नयाँ रोजगारी थपिएका छन् । यो अवधिमा क्रिसमस तथा […]
सिड्नी । मगर समाज अस्ट्रेलियाले माघे सक्रांन्तिको अवसरमा अस्ट्रेलियाको सिड्नीमा माघे संक्रान्ति मेला २०२५ आयोजना गर्ने भएको छ । विगतदेखि निरन्तर माघे संक्रान्ति पर्वमा मेला आयोजना गर्दै आएको समाजले त्यसलाई यसबर्ष पनि निरन्तरता दिईएको छ । ११ जनवरी शनिवार गो व्हीटल्याम पार्कमा हुने मेलाको तयारी तीब्र पारिएको छ । समाजका अध्यक्ष लुकेश राम्जाली मगरले समाजले […]
काठमाडौ । भिडिओ सेयरिङ प्लेटफर्म टिकटकले नेपालमा कहिलेदेखि मनिटाइजेसन फिचर सुरू गर्छ भन्ने धेरैलाई चासो हुन सक्छ।हाल अमेरिका, जर्मनी, युके, फ्रान्स, इटली स्पेन लयायतका देशहरूमा टिकटक मनिटाइजेसन फिचर उपलब्ध भएता पनि दक्षिण एसियाका कुनै पनि देशहरूमा यो फिचर हाल उपलब्ध छैन। मनिटाइजेसन फिचर नभएपनि नेपालमा लाइभमार्फत आम्दानी गर्नेहरू थुप्रै छन्। लाइभमार्फत कन्टेन्ट बनाएर गिफ्टमार्फत आयआर्जन […]
© 2023. All rights reserved. Designed By: HK Web Services