सिड्नी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले शुभकामना आदानप्रदान तथा बाविक्यू कार्यक्रम आयोजना गर्दै नेपाली नयाँ बर्ष २०८२ लाई स्वागत गरेको छ । आइतबार सिड्नीस्थित टेम्पे पार्कमा एक आपसमा शुभकामना आदानप्रदान, विविध मनोरञ्जनात्मक साँस्कृतिक र साँगेतिक प्रस्तुतीसँगै खेलकुद प्रतियोगिताहरु पनि सञ्चालन गरिएको थियो । मोना अस्ट्रेलियाका अध्यक्ष सुसन श्रेष्ठले संस्थाको बार्षिक कार्यक्रम अनुसार नयाँ […]
सिड्नी । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले कुनैपनि बाद र व्यवस्थाको नाममा पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमण स्वीकार्य नहुने बताएकी छन् । गत चैत्र १५ गते काठमाडौको तीनकुनेमा राजसंस्था पुर्नस्थापनाको मागसहित भएको आन्दोलनका क्रममा आफ्नो कर्तव्य निर्वाह गरिरहेका श्रमजीवी पत्रकारको जीउदै जलाएर हत्या गरेको र अन्य सञ्चारगृह माथि योजनाबद्ध रुपमा तोडफोड गरिएको प्रसँग उल्लेख गर्दै […]
सिड्नी । मंगला कम्यूनिटी अस्ट्रेलियाले आइतबार बाविक्यू तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । अध्ययन र रोजगारको सिलसिलामा अस्ट्रेलियामा रहेका म्याग्दीको मंगला गाउँपालिका र आसपासका म्याग्देलीहरुले आपसी एकता, सद्भावसँगै एक अर्कालाई सहयोग गर्ने उद्देश्यसहित केहि महिनाअघि मंगला कम्यूनिटी गठन गरेको थियो । आइतबार सिड्नीको ओर्वन पार्कमा आयोजित बाविक्यू कार्यक्रममा भेटघाटसँगै साँगेतिक प्रस्तुतीहरु पनि देखाईएको थियो […]
सिड्नी । घरेलु हिंसामा संलग्न एक नेपालीलाई अष्ट्रेलियाले डिर्पोट गरेको छ । घरेलु हिंसामा संलग्न ती नेपालीलाई अष्ट्रेलियाको डिर्पाटमेन्ट अफ होम अफियर्सले डिर्पोट गरेको नेपालबाट प्रकाशित अन्नपूर्णपोष्ट डटकमले जनाएको छ । निष्कासनमा पर्नेमा थापा थरका व्यक्ती रहेका छन्। नेपालस्थित परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनलाई गत साता नेपाल पठाईएको थियो । थाइ एयरको जहाजबाट काठमाडौं फर्काइएको […]
अस्ट्रेलिया । दक्षिण अस्ट्रेलियाकी स्नेहा अर्याल ५ वर्षकी थिइन्, जतिबेला उनी नेपाली भाषा विद्यालय जाने गर्थिन् । यतै जन्मिएकी उनलाई नेपाली भाषा पाठशालाले नेपाली लेख्न र बोल्न मात्र सिकाएन, नेपाली कलासंस्कृति र परम्पराका बारेमा समेत जान्ने र सिक्ने अवसर दियो । अहिले यहाँको विश्वविद्यालयमा उच्चशिक्षा लिइरहेकी उनी नेपाली दोस्रो पुस्ताको प्रतिनिधित्व गर्छिन् । नेपाली बोल्न […]
सिड्नी । घर र कोठाको अभाब झेलिरहेको अस्ट्रेलियामा फेरि एकपटक सिड्नी सबैभन्दा महँगो शहर बनेको छ । रेन्टल मार्केटमा अन्य शहर भन्दा सिड्नीमा प्रतिहप्ता २ सय डलरसम्म महँगो भएको पछिल्लो साता प्रकाशित प्रतिवेदनहरुले जनाएका छन् । रेन्टल र हाउजिङ सम्बन्धि काम गर्ने विभिन्न निकायले जारी गरेको प्रतिवेदनका आधारमा स्थानीय सेभेन न्यूजले सार्वजनिक गरेको समाचारमा सिड्नीमा […]
काठमाडौ । अमेरिकाले ४३ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ। ट्रम्प प्रशासनका अधिकारीहरूले त्यसमा गृहकार्य गरिरहेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ। ट्रम्प प्रशासनका अधिकारीहरूले यात्रा प्रतिबन्ध लगाइने ४३ देशको सूची तयार गरेका छन्। प्रस्तावित सूची विदेश विभागका अधिकारी तथा अन्य विभाग र गुप्तचर एजेन्सीहरूका सुरक्षा विशेषज्ञहरूले मस्यौदाको समीक्षा गरिरहेको भनेर न्युयोर्क […]
सिड्नी । पछिल्लो समय अस्ट्रेलियामा भिजिटर भिसालाई विद्यार्थी भिसामा परिर्वतन गर्न सकिने भन्दै आवेदन पर्न थालेपछि डिर्पाटमेन्ट अफ होम अफियर्सले त्यस्तो कार्यको पछि नलाग्न स्पष्ट पारेको छ । आप्रवासीको सँख्या घटाउने योजना सहित एकबर्षअघि संघीय सरकारले ल्याएको नयाँ आप्रवासी नीति अनुसार गत जुलाई १ तारिखबाट भिजिटर अर्थात पर्यटक भिसामा रहेकाले विद्यार्थी भिसाको आवेदन दिन नपाउने […]
‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ भन्ने पङ्क्ति अधिकांश प्रवासी नेपालीका लागि ‘बिहान उठ्ने बित्तिकै नेपाली नेतालाई गाली गर्न पाइयोस्’ हुने गरेको छ। यो प्रवृत्ति निरन्तर जारी मात्र होइन, झन्झन् उग्र हुँदो देखिन्छ। प्रवासी नेपालीले आफू बसाइ सरेको देशमा त्यो देशको हितका लागि र नेपाली मूलको भएको नाताले नेपाली समुदायको सामूहिक उत्थानका लागि के चाहिँ […]
सिड्नी । काठमाडौं महानगरपालिका–२४ वडास्थित केशचन्द्र महाविहार, इतुंबहालका करिब ५५० वर्ष पुराना तीन थान चित्रकला (पौभाः) अमेरिकाबाट नेपाल फिर्ता ल्याइएको छ। नेवाः गुथि न्यूयोर्कको पहलमा अमेरिका पुगेका तीन थान पौभाः र अन्य १७ थान मूर्ति आइतबार नेपाल ल्याइएको थियो। बिहबिार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा केशचन्द्र महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले गुँला पर्वका बेला १५ […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services