Archives

दसै मनाउन काठमाडौंबाट दैनिक एक लाख मानिस घर जादै

२ वर्ष अगाडि

काठमाडौं । काठमाडौं उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् ।काठमाडौं उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ । विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उनले भने, ‘आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा […]

अस्ट्रेलिया अप्लाई गर्ने विद्यार्थीको सँख्या ५० प्रतिशतले घट्यो

२ वर्ष अगाडि

सिड्नी । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया अप्लाई गर्ने अन्तराष्ट्रिय विद्यार्थीको सँख्या ५० प्रतिशत भन्दा बढीले गिरावट आएको छ । आप्रवासीको सँख्या अत्यधिक भएको भन्दै एकबर्षदेखि विभिन्न किसिमका कठिनाईपूर्ण प्रावधानहरु कार्यान्वयन गर्दै आएको अस्ट्रेलियामा भिसा अस्वीकृत हुने संभावना बढी र आवेदन शुल्क समेत अत्यधिक महँगो हुँदा विद्यार्थीहरुको रोजाईमा अन्य देशहरु पर्न थालेका छन् । हालै […]

तेस्रो दसैं कप फुटलबको उपाधि एनएफसीटीलाई

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको तास्मनियामा सम्पन्न तेस्रो दसै कप फुटबलको उपाधि आयोजक नेप्लिज फुटबल क्लब अफ तास्मनिया (एनएफसीटी)ले जितेको छ । ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा अस्ट्रेलियन भुटनीज सोसाइटी अफ नर्दन तास्मनिया (एबिएसएनटी वाइसी) लाई १–० गोलअन्तरले पराजित गर्दै एनएफसीटी च्याम्पियन बनेको हो । एनएफसीटीलाई च्याम्पिय बनाउन रेगन शेरचनले निर्णायक गोल गरे । रेगन नै […]

यसकारण नेपालमा भन्दा अष्ट्रेलियामा दशैं एक दिन ढिलो

२ वर्ष अगाडि

काठमाडौं । अष्ट्रेलियामा दशैंको टीका नेपालमाभन्दा एकदिन पछि परेको छ । नेपालमा यही असोज २६ गते (१२ अक्टुबर) दशैंको टीका परेको छ भने अष्ट्रेलियामा २७ गते (१३ अक्टुबर) मा टीका रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्यसचिव आचार्य लक्ष्मण पन्थीले अनलाइनखबरसँग भने, ‘अष्ट्रेलियामा विजया दशमी पर्वको दशमी तिथि उदयकालीन […]

अस्ट्रेलियाका ५० भन्दा बढी हलमा ‘छक्कापञ्जा ५’ रिलिज हुने

२ वर्ष अगाडि

सिड्नी । दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ दशैंको फूलपातीका दिन अस्ट्रेलियामा पनि रिलिज तयारीमा छ । अस्ट्रेलियाका विभिन्न सहरमा रहेका ५० भन्दा बढी सिनेमा हलमा यो फिल्म प्रदर्शन हुने अस्ट्रेलियाका प्रदर्शक शीतल गिरीले जानकारी दिए । अस्ट्रेलियामा ‘छक्कापञ्जा’का अघिल्ला सिरिज हल भाडामा लिएर प्रदर्शन गरिंदै आएको भए पनि यसपटक नियमित रिलिज हुने उनले बताए […]

अस्ट्रेलियामा बार्षिक औषत कमाई एक लाख डलर पुग्यो

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियामा औषत बार्षिक तलब, पहिलो पटक एक लाख डलर पुगेको छ । अस्ट्रेलियाको तथ्यांक विभागलाई उद्दत गर्दै सरकारी सञ्चारमाध्यम एविसीले सार्वजनिक गरेको तथ्यांकमा गत मे महिनासम्म औषत साप्ताहिक तलब १९ सय २३ डलर ४० सेन्ट कायम भएको थियो । जहाँ महिला भन्दा पुरुषको तलब निकै धेरै देखिएको छ । पुरुषहरुले साप्ताहिक रुपमा २ […]

अस्ट्रेलियापछि क्यानडाले पनि घटायो विदेशी विद्यार्थीको कोटा

२ वर्ष अगाडि

काठमाडौं । अध्ययनका लागि क्यानडा जान खोज्ने नेपाली विद्यार्थीहरुका लागि बेखुसीको खबर छ । किनकि क्यानडा सरकारले सन् २०२५ मा १० स्टुडेन्ट भिसा १० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ ।क्यानडा सरकारले यसअघि नै आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको थियो । त्यसअनुसार यस वर्ष क्यानडा सरकारले ३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी […]

तेस्रो संस्करणको एनपिएलको उपाधि रे प्रपर्टीज गोक्यो हिरोजलाई

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा सम्पन्न तेस्रो संस्करणको नेप्लिज प्रिमियर लिग (एनपिएल) को उपाधि रे प्रपर्टीज् गोक्यो हिरोज जितेको छ । लगातार दोश्रो पटक च्याम्पियन बन्ने क्रममा हिरोजले फाइनलमा पिरना से–फोक्सुण्डो स्टाइर्कस्लाई ५ विकेटले पराजित गरेको हो । टस जितेर व्याटिङ रोजेको पिरनाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन जोड्न सकेको थियो […]

अस्ट्रेलियामा एज्ड केयर क्षेत्रमा अत्यधिक जनशक्तिको अभाब

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियामा एज्ड केयर अर्थात बृद्धबृद्धा स्याहारसुसार केन्द्रहरुमा ठुलो जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । देशरभ सञ्चालित एज्ड केयर सेन्टरहरुमा बर्षेनी आउने बृद्धबृद्धाहरुको सँख्या उल्लेख्य रुपमा बृद्धि भएसँगै जनशक्तिको अभाव बढ्नुका साथै एज्ड केयर सेन्टहरुमा बेडको क्षमता बढाउनुपर्ने देखिएको छ । जनशक्ति र बेड क्षमताको चर्को दबाब बढेपछि सरकारले यसबारे २० बर्षे कार्ययोजना […]

ग्लोबल यूथ नेटवर्क गठन, अध्यक्षमा अस्ट्रेलियाका मनदराज पौडेल चयन

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाका मदनराज पौडेलको अध्यक्षतामा जय नेपाल इन्टरनेशनल फाउनडेशन ग्लोबल यूथ नेटवर्क गठन भएको छ । जय नेपाल इन्टरनेशनल फाउनडेशनले शनिबार वेबिनार मार्फत ग्लोबल युथ नेटवर्कको घोषणा गरेको हो । नेपाल र विदेशमा रहेका युवाहरूलाई एक ठाउँमा ल्याएर युवाहरुलाई नेपालको विकासमा जोड्ने उद्देश्यले नेटवर्कको स्थापना भएको बताईएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services