Archives

अस्ट्रेलियामा एज्ड केयर क्षेत्रका कामदारको तलब बढ्यो

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियामा एज्ड केयर अर्थात बृद्धबृद्धा स्याहारसुसार केन्द्रमा काम गर्ने कामदारहरुको तलब ६ देखि २८ प्रतिशतसम्म बृद्धि भएको छ । एज्ड केयर जस्तो संवेदनशील क्षेत्रलाई राज्यले लामो समयदेखि अवमुल्यन गरेको भन्दै कामदारहरु सन् २०२० देखि चरणबद्ध आन्दोलनमा उत्रिएका थिए । कामदारको हकहित र ज्याला निर्धारण गर्ने फेयर वर्क कमिशनले शुक्रबार ऐतिहासिक निर्णय लिर्दै भारी […]

विदेशमा सडक दुर्घटनामा नेपाली श्रमिकको मृत्युदर बढ्यो

२ वर्ष अगाडि

काठमाडौं । कुवेतमा मंगलबार विहान भएको सवारी दुर्घटनामा तीन जना नेपालीको मृत्यु भयो । महाबुल्ला क्षेत्रको सडकमा बाटो काट्ने क्रममा पापाजोन कम्पनीमा कार्यरत काठमाडौं सानो भर्‍याङका सुजन कार्की, पन्चदेवल विनायक–५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछानेलाई कारले ठक्कर दिएर ज्यान लियो । यसैपनि नेपालभित्रका सडकमा हुने सवारी दुर्घटनाहरुमा हुने मृत्युको तथ्याङ्क अत्यासलाग्दो छ । […]

कोठाको अभाव टार्न रिजनल हाउजिङमा लगानी बढाउँदै अस्ट्रेलिया

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले घर र कोठाको चरम अभाब पुर्ति गर्न ग्राणि भेगमा घर निर्माणका लागि ठुलो रकम लगानी गर्ने घोषणा गरेको छ । आगामी पाँच बर्ष भित्र १२ लाख नयाँ घरहरु बनाउने संकल्प लिएको वर्तमान सरकारले नर्दन टेरोटरिको ग्रामिण भेगमा घर निर्माणका लागि मंगलबार, ४ बिलियन बजेटको घोषणा गरेको हो । लगानी प्याकेज […]

जुलाईदेखि सिड्नीमा छ महिना मात्रै अन्तराष्ट्रिय लाइसेन्सले सवारी चलाउन पाउने

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्य (एनएसडब्लु)ले अन्तराष्ट्रिय सवारीचालक अनुमतिपत्र (लाइसेन्स)ले ६ देखि एकबर्षसम्म मात्रै सवारी सञ्चालन गर्न पाउने प्रावधान कार्यान्वयनमा ल्याएको छ । निकै लामो प्रतिक्षापछि राज्य सरकारले सन् २०२३ जुलाई १ तारिख पछि सिड्नी आउने अन्तराष्ट्रिय सवारी लाइसेन्सधारीले ६ महिना र सन् २०२३ जुलाई १ भन्दा अघि आएका लाईसेन्सधारीले सन् २०२५ मार्च […]

वैदेशिक रोजगार विभागका नासु घुससहित नियन्त्रणमा

२ वर्ष अगाडि

काठमाडौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलका नायब सुब्बालाई घुससहित नियन्त्रणमा लिएको छ। अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार वैदेशिक रोजगार विभागमा कार्यरत (नासु) लेखापाल प्रमोद निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी अख्तियारमा परेको थियो। सोही निवेदनका आधारमा टंगालबाट टोली खटिएको थियो। उक्त टोलीले उनलाई सेवाग्राहीबाट १५ […]

सिड्नीको पशुपति बौद्ध तपोधाममा गणेशको मुर्ति अनावरण

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित लिन्डहर्ष्टमा अवस्थित पशुपति बौद्ध तपोधाममा भगवान् गणेशको मुर्ति अनावरण गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको स्टुडेन्ट सपोर्ट समितिले केहि समयअघि सिड्नीको अर्वनमा आयोजित योग एवम् ध्यान शिविरबाट बचत भएको रकमले तपोधाममा मुर्ति सहयोग गरेका हुन् । हाशिवरात्री पर्वको अवसरमा आयोजित मुर्ति अनावरण कार्यक्रमको अवसरमा ध्यान शिविर पनि सञ्चालन गरिएको […]

अब अस्ट्रेलियामा पारिवारिक बिदामा बस्ने महिलालाई ‘सुपर’को सुविधा

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियामा पारिवारिक बिदामा बस्ने महिलाले समेत ‘सञ्चयकोष’ अर्थात सुपरयानुएशन पाउने भएको छ । संघीय सरकारले महिला र पुरुष बीचको पारिश्रामिक भिन्नता कम गर्न प्यारेन्टल लिभमा बस्ने महिलालाई सुपरयानुएशनको व्यवस्था गर्न लागेको जनाएको छ । अहिलेसम्म पारिवारिक बिदामा बस्ने महिलाले २० हप्तासम्म प्रतिहप्ता ८ सय ८२ डलर पाउँदै आएपनि सुपरयानुएशन भने समावेश थिएन् । […]

रुस–युक्रेन युद्धमा कम्तीमा ९६ नेपाली सम्पर्कविहीन

२ वर्ष अगाडि

काठमाडौं । रुसी सेनामा भर्ती भएका यी युवाले उद्धारका लागि दुई महिनादेखि नेपाल सरकारसँग गुहार माग्दा सहयोग नपाएको गुनासो गरेका छन् । ३० को समूहमा अब पाँच जना मात्रै बाँकी रहेको उनीहरूको भनाइ छ । तर दूरदराजबाट याचना गर्ने यी युवा मात्र होइन, परराष्ट्र मन्त्रालय नै धाएर परिवारजनले ताकेता गर्दा पनि नेपाल सरकारले उद्धारमा अर्थपूर्ण […]

अस्ट्रेलियामा जमेका बिनोदले बनाएको क्रिकेट रंगशालाको उद्घाटन

२ वर्ष अगाडि

काठमाडौं । अस्ट्रेलियाको सिड्नीलाई कर्मथलो बनाएका युवा विनोद कुवँरले नेपालको रुपन्देही जिल्लामा निजी लगानीमा आठ महिनामा निर्माण सम्पन्न गरिएको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको उद्घाटन गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) न्यु साउथ बेल्स राज्यका संयोजक समेत रहेका कुँवरले निजी लगानीमा तिलोत्तमा नगरपालिकामा वडा नम्बर १७ मा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला निर्माण सम्पन्न गरेका हुन् […]

च्यारिटी कार्यक्रम मार्फत सामाजिक कार्यमा जोडिदै राखु समाज अस्ट्रेलिया

२ वर्ष अगाडि

सिड्नी । नेपाली साँगेतिक क्षेत्रका रक पप गायक एवम् मोडल दुर्गेश थापाले अस्ट्रेलियाको सिडनीमा बेजोड प्रस्तुती दिएका छन् । राखु समाज अस्ट्रेलियाले आयोजना गरेको महाशिवरात्री म्युजिकल नाइटमा गायक थापाले आफ्नो चर्चित पप गीतहरु मार्फत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।विभिन्न कारणले विवादमा आइरहने छवि बनाएका गायक दुर्गेशले सिड्नीस्थित ग्रानभिलको टाउनहलमा प्रस्तुती दिदाँ उनका समर्थकहरु […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services