Archives

विशालले ‘सिड्नी भलिबल लिग’ खेल्ने

२ वर्ष अगाडि

सिड्नी । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् ।ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । यससँगै विशाल एसभिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनी दक्षिण एसियाली मुलुक भन्दा बाहिरका देशबाट खेल्ने दोस्रो नेपाली पुरुष खेलाडी हुनेछन् । यसअघि दुर्ज […]

एक्सपर्ट ग्रुपले रारामा लक्जरी रिसोर्ट खोल्ने

२ वर्ष अगाडि

काठमाडौं। एक्सपर्ट ग्रुपले अस्ट्रेलियन लगानीमा रारामा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ। स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा क्षेत्रमा पहिलो पटक अस्ट्रेलियन कम्पनी भित्रिएको हो।पहिलो चरणमा ७० करोड र दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी गर्ने गरी तेस्रो लगानी सम्मेलनको अवसरमा सम्झौता हुँदैछ। रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी […]

बेनी एफसी अस्ट्रेलियाको अध्यक्षमा सुरज

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा सञ्चालित बेनी फुटबल क्लब (एफसी)को अध्यक्षमा सुरज तुलाचन चयन भएका छन् । सिड्नीस्थित लेपिङटनमा हालै सम्पन्न क्लबको वार्षिक साधरणसभा एवम दोस्रो अधिवेशनले तुलाचनको अध्यक्षतामा दुईबर्षे कार्यकालका लागि सर्वसूम्मत कार्यसमित चयन गरिएको हो । समितिको उपाध्यक्षमा हरि गिरी, सचिबमा प्रदिप अधिकारी कोषाध्यक्षमा दिपक घर्ति मगर चुनिएका छन् । त्यस्तै सदस्यहरुमा दिनेश खत्री, […]

नारी दिवसको अवसरमा एडिलेडमा महिला भलिबल प्रतियोगिता हुने

२ वर्ष अगाडि

सिड्नी । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अस्ट्रेलियाको एडिलेडमा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली भाषी भुटानी समुदायको संलग्नतामा स्थापना भएको अजी ड्रग भलिबल क्लब एडिलेडले विभिन्न संघसंस्थाहरुको सहकार्यमा अप्रिल २५ तारिखमा प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिता बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म एडिलेडको नर्दन सबबस्थित टिन्डेल क्रिश्चयन विद्यालयमा सञ्चालन हुने […]

सिड्नीको अर्बनमा सञ्चालित ‘ठेला’ लोकप्रिय बन्दै

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित अर्वन पार्कमा सञ्चालित नेपाली ‘स्ट्रिट फुड’ ठेला अहिले लोकप्रिय बन्दै गएको छ । स्थानीय काउन्सिलबाट अनुमति लिएर सञ्चालित ठेलामा मःम, चाउमिन, चटपटे लगायतका नेपाली परिकार खान पाइन्छ । युवा उद्यमी पुजा अर्याल र उनको परिवारले सुरु गरेको यो व्यवसाय सफल भएपछि, अहिले अर्वन पार्क वरपर स्टिट्र फुडको व्यवसाय सञ्चालन गर्नेहरु बढ्दै […]

अस्ट्रेलियामा सबैभन्दा धेरै नेपाली बस्ने १० सबब

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको जनसँख्या दिनप्रतिदिन बढ्दै गएको छ । रोजगार र उच्च शिक्षा अध्ययनका लागि उत्कृष्ट गन्तव्य बनिरहेको अस्ट्रेलियामा अहिले विद्यार्थी र अभिभाभवक गरि २ लाखको हाराहारीमा नेपालीहरुको वशोवाश रहेको अनुमान गरिएको छ । पछिल्लो सरकारी तथ्यांक अनुसार, न्यू साउथ बेल्स र भिक्टोरिया राज्यमा नेपालीहरुको सबैभन्दा बढी जनसँख्या रहेको देखाएको छ । त्यसका […]

एनआरएनएका दुई महाधिवेशन खारेज

२ वर्ष अगाडि

काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघका दुईपटक भएका महाधिवेशन र त्यसक्रममा चुनिएका सबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले हालैको महाधिवेशपछि बनेका बद्री केसी र आरके शर्माको नेतृत्वमा रहेको छुट्टाछुट्टै समितिलाई अमान्य ठहर गरेको हो । त्यति मात्रै होइन त्यसअघिको महाधिवेसनबाट चुनिएको तीनजना अध्यक्ष भएको कार्यसमितिलाई […]

अर्बन अर्थात ‘नेपाली इपिसेन्टर’

२ वर्ष अगाडि

सिड्नी । अर्बनको ट्रेन स्टेशनबाट बायाँतर्फ निस्कनुभयो भने, तपाँईले अलिकति माथि दुईवटा होर्डिङ एउटै लहरमा देख्न सक्नुहुन्छ, त्यो हो बुद्ध ज्वलरी र बुटिक नेपाल । विदेशमा बस्ने जोकोहीलाई यस्तो देख्ने वित्तिकै मन फुरुङ हुन्छ । नारीहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याईएको बुटिक नेपालका सञ्चालक प्रतिरोध प्रसाई आफ्ना ग्राहकहरुसँग निकै व्यस्त थिए । ९० प्रतिशत ग्राहक नेपाली […]

अष्ट्रेलियाबाट नेपाल फर्केर गार्मेन्ट उद्योगमा जमेका मनिषा र ओमप्रकाशको जोडी

२ वर्ष अगाडि

विराटनगर । अष्ट्रेलिया धेरै नेपाली युवालाई लोभ्याउने देश हो । विद्यार्थी, राम्रो कमाइ गर्ने जागिरदारदेखि चिकित्सकसम्म देश छाडेर अष्ट्रेलिया पुगेका छन् ।बलियो सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा रोजगारीको अवसर भएको मुलुक भएकै कारण हजारौं युवा अष्ट्रेलिया पुग्न मरिहत्ते गरिरहेका हुन्छन् । तर, ३६ वर्षीय ओमप्रकाश चौधरी र ३१ वर्षीया मनिषा झाको दम्पतीले भने अष्ट्रेलियाको आकर्षक […]

एनआरएनएको अभिभावक वनभोज, एक हजार बढीको सहभागिता

२ वर्ष अगाडि

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यको आयोजनामा शनिबार बृहत अभिभावक वनभोज कार्यक्रम सम्पन्न भएको छ । न्यू साउथ बेल्सको न्यू क्यासलको फोरस्वार पार्कमा सम्पन्न वनभोजमा एक हजार भन्दा बढी अभिभावकहरुको सहभागिता रहेको आयोजकले दाबी गरेको छ । आफ्नो छोराछोरीको निमन्त्रणामा नेपालबाट आएका अभिभावक तथा अस्ट्रेलियामा स्थायी रुपले बशोवाश गर्ने आमाबुवाहरुलाई […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services