सिड्नी । नेपाली समुदायको बाक्लो वशोवाश रहेको सिड्नीमा बहुँसास्कृतिक सामुदायिक भवन निर्मार्णाथ आयोजित च्यारिटी डिनरको आयव्यय सार्वजनिक गरिएको छ । नेपाली भाषा , कला, संस्कृति, सनातन संस्कार र परम्परागत शैली झल्काउने किसिमको भवन निर्माणका लागि अभियन्ताहरुले संस्था दर्ता देखि जग्गा व्यवस्थापन सम्म खटिएका छन् । सोही कार्यलाई सघाउ पुर्याउन हालै एक च्यारिटी डिनरको आयोजना गरिएको […]
काठमाडौं । गृह मन्त्रालयले भारतबाट हुने अवैध कुखुराको आयात रोक्न ५ बुँदे निर्देशन दिएको छ । ३ भदौमा मन्त्रालयमा भएको सरोबारवालासँगको छलफलपछि यस्तो निर्देशन भएको मन्त्रालयले जनाएको छ । आइतबार भएको छलफलमा व्यवसायीले भारतसँगको खुला सीमा नाकाको फाइदा उठाउँदै कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको गुनासो गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गरेका थिए । सोही […]
वासिङ्टन डिसी । अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गरेका छन् । अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभेदको विरुद्धमा साहस र वकालत गरेकाले नेपालीलाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ । सरस्वतीले विगत दुई दशकदेखि नेपालमा दलितका विरुद्ध हुने […]
सिड्नी । नेपाली क्रिकेट टोली एसियाकपमा सहभागिता जनाउन मध्यरातमा पाकिस्तान पुग्दा, टोलीका स्टार स्पिनर सन्दीप लामिछाने भने नेपालमै रोकिएका छन् । उनी विरुद्धको मुद्धाको न्यायिक निरुपणमा ढिलाई हुँदा सन्दीपको एसिया कप यात्रा अनिश्चित बनेको छ । नेपाल क्रिकेट संघ क्यानले, सन्दीप बिरामी रहेका कारण टोलीसँगै पाकिस्तान जान नपाएको उल्लेख गरेपनि सन्दीपले भने आफू बिरामी नभएको […]
सिड्नी । नाती नातिना हेर्न आएका अभिभावकहरू भाषा समस्याले मायामोह साट्नसक्ने अवस्थामा समेत छैनन्।सुन्दा अचम्म लाग्ला तर सत्य कुरो यहीँ हो। सात समुन्द्र पारी नेपालबाट छोरा छोरीको सन्तान हेर्ने रहरले अष्ट्रेलिया आएका हजुरबा हजुरआमाहरू नाति-नातिनाले नेपाली भाषा नुबझ्ने र आफूले उनीहरूले बोलेको अंग्रेजी नबुझ्ने समस्याले मायाप्रेम साट्नसमेत बञ्चित हुनुपरेको छ। यसैबाट पनि बुझ्न सकिन्छ मुलुक […]
सिड्नी । जिल्ला अदालत काठमाडौँमा विचाराधिन, मुद्धाको समयमै छिनाफानो नहुँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेको एसिया कप यात्रा अनिश्चित बनेको छ । यदि साँच्चिकै सन्दीपले एसिया कपमा सहभागिता जनाउन पाएनन् भने, उनको स्थानमा कसलाई मौका दिदाँ राम्रो हुन्छ ? नेपाली क्रिकेट समर्थकले यो विषयलाई चासोका साथ हेरेका छन् । गत बिहीबार अन्तिम […]
सिड्नी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाद्वारा आयोजित फोटो प्रतियोगितामा सुरेन गुरुङ विजयी भएका छन् । आईतवार घोषणा गरेको नतिजा अनुसार जिल्लाको अन्नपूर्ण गाउँपालिका ५ शिख निवासी गुरुङ विजयी भएका हुन् । उनले अन्नपूर्ण आधार शिविर जाने पदमार्ग अन्तर्गत रहेको फुतफुते झरनाको तस्विर सहित प्रतियोगितामा सहभागी भएका थिए ।उक्त तस्विरले सवैभन्दा धेरै लाईक, कमेन्ट, […]
काठमाडौं । राप्रपानिकट प्रवासी नेपाली एकता समाज (पानस) अष्ट्रेलियाको नेतृत्वले पूर्णता पाएको छ । पानसको महासचिवमा दुर्गाप्रसाद उप्रेती, कोषाध्यक्षमा गीता रायमाझी (एड्लेड), प्रवक्तामा दिनेश शिवाकोटी (मेलवर्न) चयन भएका हुन् । यस्तै, भिक्टोरिया राज्य प्रमुखमा दीपक गौतम (मेलवर्न) र दक्षिण अष्ट्रेलिया राज्य प्रमुखमा केदार श्रेष्ठ (एड्लेड) लाई मनोनीत गरिएको छ ।पानस अष्ट्रेलियाको संयोजकमा यसअघि नै सिड्नी […]
काठमाडौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ।निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौंबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो। नेपाल एयरलाइन्सको यो ११औं अन्तर्राष्ट्रिय उडान गन्तव्य हो। यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको थियो।उडान […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ४०.३ प्रतिशतले बढेको जनाएको छ ।नेपाल राष्ट्र बैंकले शुक्रवार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको जनाएको […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services