राप्रपानिकट पानस अष्ट्रेलियाले पूर्णता पायो
प्रकाशित मितिः11 months ago

काठमाडौं । राप्रपानिकट प्रवासी नेपाली एकता समाज (पानस) अष्ट्रेलियाको नेतृत्वले पूर्णता पाएको छ ।

पानसको महासचिवमा दुर्गाप्रसाद उप्रेती, कोषाध्यक्षमा गीता रायमाझी (एड्लेड), प्रवक्तामा दिनेश शिवाकोटी (मेलवर्न) चयन भएका हुन् ।

यस्तै, भिक्टोरिया राज्य प्रमुखमा दीपक गौतम (मेलवर्न) र दक्षिण अष्ट्रेलिया राज्य प्रमुखमा केदार श्रेष्ठ (एड्लेड) लाई मनोनीत गरिएको छ ।पानस अष्ट्रेलियाको संयोजकमा यसअघि नै सिड्नी निवासी डा. रामकृष्ण निरौला चयन भइसकेका छन् ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services