Archives

अस्ट्रेलियामा दसैं टिकाको शुभ साइत कति बजे ?

३ वर्ष अगाडि

सिड्नी । नेपालीहरुको महानपर्व विजया दशमीको मिति नजिकिएसँगै अस्ट्रेलियामा रहेका नेपाली समुदायमा पनि चहलपहल सुरु भएको छ । यसबर्ष विजयी दशमी २४ अक्टोबर मंगलबारको दिन परेको छ । नेपाली हिन्दु समाज अस्ट्रेलियाले, विजयी दशमीका दिन टिकाका लागि अस्ट्रेलियाका हरेक राज्यमा फरक–फरक समयमा शुभ साइत रहेको जनाएको छ । जसअनुसार, सिड्नीमा बिहान ११ बजेर १५ मिनेटमा, […]

नेपाललाई बलिङ कोच कति आवश्यक ?

३ वर्ष अगाडि

सिड्नी । मोन्टी देशाइले, नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि, नेपालले व्याटिङ आशालाग्दो सुधार गरेको छ । आइसीसी विश्वकप लिग २ का पछिल्ला १२ खेलदेखि, जिम्वावेमा सम्पन्न विश्कप छनौटसम्म र एसिया कप देखि १९ औ एसियाली खेलकुदसम्म आइपुग्दा, नेपालले व्याटिङमा रेकर्ड नै रेकर्डको किर्तिमान बनाएको छ । केहि समयअघि सम्म, व्याटिङकै कारण कमजोर टोलीहरुसँग […]

सिड्नी–काठमाडौँ सिधा उडानको तयारी अन्तिम चरणमा

३ वर्ष अगाडि

सिड्नी । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडान सम्झौता भएको तीनबर्षपछि अब सिड्नी–काठमाडौँ सिधा उडान हुने भएको छ । राष्ट्रिय ध्वजाबाहक, नेपाल वायु सेवा निगमले हप्ताको दुई दिन सिधा उडानका लागि सिड्नी विमानस्थलबाट अनुमति प्राप्त गरिसकेको छ । जसअनुसार, बिहीबार र शनिबार उडान हुने निगमले जनाएको छ । उडानका लागि व्यवस्थापकीय र प्राविधिक तयारी अन्तिम […]

राजदूत पोखरेललाई फिजीको समेत जिम्मेवारी

३ वर्ष अगाडि

सिड्नी । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले फिजीका लागि गैर आवासीय नेपाली राजदूतको रूपमा जिम्मेवारी बहन गर्ने भएका छन् । उनले गतहप्ता फिजीका राष्ट्रपति रातु विलियम माइवालिली काटोनिभेरे समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएसँगै दुईदेशको जिम्मेवारी लिएका हुन् ।ओहोदाको पत्र हस्तान्तरण समारोहमा राजदूत पोखरेलाई गार्ड अफ अनरको सम्मान समेत प्रदान गरिएको थियो। ओहोदाको प्रमाणपत्र पेस […]

सुखद् भविश्य खोज्दै फुटबलर विमल पनि अस्ट्रेलियामा

३ वर्ष अगाडि

काठमाडौं । राष्ट्रिय फुटबल टिमका फर्वाड विमल घर्तीमगर पनि सुखद भविश्यको खोजीमा अष्ट्रेलिया उडेका छन् ।नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् । पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन् ।दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, […]

ढोरपाटन रनिङ कप भबिलल प्रतियोगिताको तयारी तीब्र

३ वर्ष अगाडि

सिड्नी । ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा हुने चौथो संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप २०२३ को तयारीलाई तीब्र पारिएको छ ।एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२३ आगामी अक्टोवर १ तारिख अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । रनिङ कपमा पुरुषतर्फ १० र महिलामा ५ टोलीको सहभागिता जनाउने निश्चित भएको आयोजकले जनाएको छ । […]

महावाणिज्यदूत खड्काद्धारा राजीनामा

३ वर्ष अगाडि

सिड्नी । अष्ट्रेलियास्थित न्यू साउथ वेल्स राज्यका लागि अवैतनिक महावाणिज्यदुत दिपक खड्काले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै उनले यसबारे जानकारी दिएका हुन् । लामो समयदेखि महावाणिज्यदुत रहेका खड्काले अस्ट्रेलियामा नेपाली समुदायको सेवाको अवसर दिएकोमा दुतावास र नेपाल सरकारलाई धन्यबाद समेत दिएका छन् । खड्काले केही महिना […]

मोना अस्ट्रेलियाद्धारा विजेतालाई पुरस्कार वितरण

३ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियामा रहेका म्याग्देलीहरुको साझा संस्था मोना, अस्टेलियाले जिल्लाको पर्यटकीय संभावनाको खोजी र उजागरका लागि आयोजित फोटो प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेको छ । सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका बीच, सामाजिक सञ्जाल फेसबुक मार्फत आयोजित फोटो प्रतियोगितामा विजयी, गणेश गुरुङ (सुरेन), दोश्रो स्थान हासिल गर्ने अनुप बानियाँ, तेस्रो स्थानका भविन्द्र शाही र सान्तवना स्थान […]

एनपिएल क्रिकेट: रे पपर्टीज र भाइव्रेन्ट फाइनलमा

३ वर्ष अगाडि

सिड्नी । रे पपर्टी गोक्यो हिरोज र भाइव्रेन्ट वेगनास स्टार, अस्ट्रेलियाको सिड्नीमा जारी दोश्रो संस्करणको नेप्लिज प्रिमियर लिग (एनपिएल)को फाइनलमा प्रवेश गरेका छन् । नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एनसीएए)को आयोजनामा दुईमहिना देखि जारी लिगमा रे पपर्टीज र भाइवेन्ट शीर्ष दुईमा रहँदै फाइनल भिडन्त पक्का गरेका हुन् । एनपिएलमा रे पपर्टी, भाइवे्रन्टसँगै पिरना से–फोकसुण्डो स्टाइर्कस् र […]

स्थानीय तहमा कर्मचारीको छुट्टै आचारसंहिता

३ वर्ष अगाडि

काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीहरुका लागि छुट्टै आचारसंहिता जारी गर्ने तयारी गरेको छ ।संघबाट खटिएका कर्मचारीहरु विभिन्न अनैतिक र अश्लील हर्कतमा मुछिने क्रम बढेपछि मन्त्रालयले आचारसंहिता जारी गर्न लागेको हो ।मन्त्रालयका सहचिव सुमन दाहाल मन्त्रालय अन्तर्गत खटिएका कर्मचारीहरु आफ्नो कर्तव्य भुलेर विभिन्न गलत अनैतिक क्रियाकलापमा […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services