Archives

नेपालमा ४.५ म्याग्निच्युडको भूकम्प

३ वर्ष अगाडि

काठमाडौ । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान १ बजेर १९ मिनेट जाँदा चित्लाङआसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्पको धक्का मकवानपुरका विभिन्न ठाउँ, काठमाडौं र आसपासका जिल्लामा समेत महसुस भएको जनाएका छन् ।

नेपाली क्रिकेटको विकासमा अस्ट्रेलियाबासी नेपालीको साथ

३ वर्ष अगाडि

सिड्नी । आइसीसी टि ट्वान्टी विश्वकप खेल्ने तयारीमा रहेको नेपाली क्रिकेटको विकासका लागि अस्ट्रेलियामा रहेका नेपालीहरुले साथ दिने भएको छ । मेलर्वन क्षेत्रमा लामो समयदेखि नेपाली समुदायमा क्रिकेटसँगै अन्य गतिविधि सञ्चालन गर्दै आएको नेप्लिज एशोसियशन अफ भिक्टोरिया (न्याभ) र नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) बीच, आपसी समझदारी पत्रमा हस्ताक्षर भएसँगै सहकार्य सुरु […]

को–को परे आईसीसीको विश्वकप ड्रिम टोलीमा ?

३ वर्ष अगाडि

सिड्नी। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले आइतबार सम्पन्न एक दिवसीय विश्वकपको टीम ११ सार्वजनिक गरेको छ ।पाँच देशका खेलाडीले स्थान बनाएको टीममा विश्वकप विजेता अस्ट्रेलियाका कप्तान प्याट कुमिन्स समावेश छैनन् । अस्ट्रेलियाका दुई जना खेलाडीमात्र छन् । उपविजेता भारतका भने ६ जना खेलाडीले स्थान बनाएका छन् ।दक्षिण अफ्रिका, न्युजिल्यान्ड र श्रीलंकाका एकएक खेलाडी छन् । रोहित […]

मगर समाज अस्ट्रेलियाको अध्यक्षमा लुकेश राम्जाली मगर निर्वाचित

३ वर्ष अगाडि

सिड्नी । मगर समाज अस्ट्रेलियाले नयाँ नेतृत्व पाएको छ। १३ औं स्थापना दिवसको अवसरमा समाजद्वारा आयोजित वार्षिक भेटघाट एवम् भेला मार्फत २०२३–२०२४ का लागि लुकेश राम्जाली मगरको अध्यक्षतामा नयाँ नेतृत्वको चयन गरिएको हो । समाजको उपाध्यक्षमा रघु जुग्जाली मगर, महासचिवमा विशाल राणा मगर, सचिबमा योगेन पुन मगर, सहसचिवमा विजन थजाली मगर र कोषाध्यक्षमा यम बुढाथोकी […]

लिग टु को खेलतालिका सार्वजनिक गर्ने आइसीसीको तयारी

३ वर्ष अगाडि

सिड्नी । क्रिकेटको सर्वोच्च निकाय, अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले विश्वकप समापन लगत्तै चारबषपर्छि हुने अर्को विश्वकपको छनौटको आधार मानिएको, लिग टुका सिरिजहरु घोषणा गर्ने तयारी गरेको छ । प्राप्त जानकारीहरु अनुसार, आइसीसीले पहिलो सिरिज नेपालमा आयोजना गर्दैछ, जहाँ, नेपालसहित, नेदरल्याण्ड र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । आइतबार विश्वकपको फाइनलसँगै लि टुका सबै विवरण सार्वजनिक हुने अपेक्षा […]

नेपालले नेदरल्याण्ड र नामिबियासँग सिरिज खेल्ने

३ वर्ष अगाडि

सिड्नी । आगामी एकदिवसीय विश्वकपको छनौटको आधार मानिएको आइसीसी लिग टु को नयाँ संस्करण सन् २०२४ देखि २७ सम्म सञ्चालन हुने, आइसीसीले यसअघि नै घोषणा गरिसकेको छ, जहाँ नेदरल्याण्डससहित, नेपाल, युएई, ओमान, अमेरिका, क्यानडा, नामिबिया र स्टकल्याण्ड रहनेछन् । सहभागी देशहरुले यसअघि झै ओम एण्ड अवेयको आधारमा सिरिजहरु खेल्नेछन् । भारतमा जारी, एकदिवसीय विश्वकप अन्तिम […]

टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिंड्यो : गगन थापा

३ वर्ष अगाडि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गरेका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको बताएका हुन् । सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने […]

कटुवाल महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

३ वर्ष अगाडि

काठमाडौ । नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज कटवाल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ(क्यान( ले बुधबार देखी हङकङमा सुरु हुने चार देश सम्मिलित महिला टि२० आई सिरिजको लागि मनोजलाई नियुक्त गरेको हो । उनकै प्रशिक्षणमा महिला टोलीले प्रशिक्षण गर्दै आएको छ । नेपालका पूर्वक्रिकेटर समेत रहेका मनोजले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबमा […]

श्रीलंकन क्रिकेट बोर्ड आइसीसीको निलम्बनमा

३ वर्ष अगाडि

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले श्रीलंकाको क्रिकेट बोर्ड श्रीलंका क्रिकेटलाई निलम्बन गरेको छ ।आईसीसीको बोर्ड बैठकले सरकारको हस्तक्षेप भएको भन्दै श्रीलंकाको सदस्यता तत्काल लागू हुने गरि निलम्बन गर्ने निर्णय गरेको हो । अनियमितता र भ्रष्टाचारमा संलग्न भएको भन्दै श्रीलंकाका खेलमन्त्री रोशन रणसिंघले सामी सिल्भा नेतृत्वको निर्वाचित क्रिकेट बोर्ड निलम्बन गर्दै नयाँ अन्तरिम कमिटी गठन […]

युवा एसियाकपमा नेपाल कठिन समुहमा पर्दा घाटा कि फाइदा ?

३ वर्ष अगाडि

सिड्नी । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा आगामी डिसेम्बर महिनामा श्रीलंकामा आयोजना हुने अण्डर नाइन्टिनर एसिया कपको खेलतालिका र समूह विभाजन सार्वजनिक हुदा, नेपाललाई नियतवस वा, भुलबस, ज्यादै कठिन समूहमा राखेको छ । हु न त, विश्वकप खेल्ने, नेपाल जस्तो देशले जस्तोसुकै टोलीसँग खेल्न तयार रहनुपर्ने हुन्छ, तर, एसिया कपको समूह विभाजन हेर्दा, कत्ति […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services