Archives

बालकुमारी घटनाको तत्काल छानविन गर्न निर्देशन

२ वर्ष अगाडि

काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु हुने गरी भएको घटनाको प्रधानमन्त्री प्रचण्डले जानकारी लिएका छन् ।शनिबार बिहान प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीसहित सुरक्षामा खटिएका अधिकारीहरूलाई बालुवाटार बोलाएर घटनाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु […]

एसीसी प्रिमियर कप अप्रिलमा गर्न प्रस्ताब

२ वर्ष अगाडि

सिड्नी । एशियन क्रिकेट काउन्सिलले हरेक दुई बर्षमा आयोजना गर्ने, एसीसी प्रिमियर कपको नयाँ संस्करण सन् २०२४ को अप्रिल महिनामा गर्न प्रस्ताब गरिएको छ । एसीसी प्रिमियर कपको च्याम्पियनले एसिया कपमा भाग लिन पाउनेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले खेल्ने यसअघि नै निश्चित भइसकेको छ । सन् २०२३ मा आयोजना भएको […]

राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल सिड्नीमा सम्मानित

२ वर्ष अगाडि

सिड्नी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल सिड्नीमा सम्मानित भएका छन् । सो अवसरमा बोल्दै, उनल आफु क्रिकेटमा नलागेको भए अष्ट्रेलियामा विधार्थी हुने सोचमा रहेको बताएका छन् ।व्यवसायिक क्रिकेट खेल्न अष्ट्रेलिया आएको मौका पारेर एनआरएनए (एनएसडब्लु) राज्य समिति र असल्यान्डले संयुक्त रुपमा गत शनिबार आयोजित सम्मान कार्यक्रममा कुशलले यस्तो भनेका हुन् । खेलाडी […]

मेलम्चीको पानी काठमाडौमा वितरणको तयारी

२ वर्ष अगाडि

काठमाडौं । मेलम्ची नदीको पानी पथान्तरणको प्रक्रिया सुरु गरिएको छ । मेलम्चीको पानी आपूर्तिको माग गर्दै काठमाडौंवासी प्रदर्शनमा उत्रिएपछि मेलम्चीको पानी पथान्तरणको प्रक्रिया सुरु भएको हो ।खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बुधबारदेखि मेलम्ची नदीको पानी पथान्तरण गरी चाँडै काठमाडौं ल्याउने कार्ययोजनाका साथ निर्माण व्यवसायी परिचालन गरिएको जानकारी दिए । मंगलबार सचिव आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी […]

आइपिएल अक्सनका अष्ट्रेलियन खेलाडीमाथि सबैको नजर

२ वर्ष अगाडि

एजेन्सी – इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२४ को अक्सन मँगलबार दुबईमा हुँदैछ । अक्सन नेपाली समय अनुसार दिउँसो १ ः१५ मा सुरु हुनेछ । अक्सनमा ३ सय ३३ कुल खेलाडी सहभागी हुनेछन् ।२ सय १४ भारतीय, १ सय १९ विदेशी र दुई एसोसिएट खेलाडी छन् । एसोसिएटबाट नेदरल्यान्ड्सका पाउल भान मार्केन र नामिबियाका डेविड विजा […]

मुख्य प्रशिक्षक मोन्टीको आग्रह–‘आईपीएल क्लबका मालिकहरुलाई नेपालको भ्रमण गर्नुस्’

२ वर्ष अगाडि

काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक हो, इन्डियन प्रिमियर लिग (आईपीएल)। आईपीएलको पहिलो संस्करण सन् २००८ मा आयोजना भएको थियो । १५ वर्षको अवधिमा आईपीएलले भारतीय क्रिकेटमा नयाँ प्रतिभाहरु उत्पादन गर्न निकै ठूलो भूमिका निर्वाह गर्दै आएको छ । अर्कोतिर, नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा भर्खर बामे सर्दै गरेको राष्ट्र हो । पछिल्लो समय […]

डिसेम्बर ३१ मा टोकियोमा छन्त्याल समुदायको भेला हुने

२ वर्ष अगाडि

टोकियो । जापानमा रहेका छन्त्याल समुदायले टोकियोमा एक भेलाको आयोजना गर्ने भएको छ । नेपाल छन्त्याल संघबाट स्विकृती लिई जापान छन्त्याल संघ गठन गर्नको लागि डिसेम्बर ३१ तारिखको दिन भेलाको आयोजना गर्न लागिएको हो । नयां बर्ष २०२४ को पूर्वसन्ध्यामा गर्न लागिएको उक्त भेलामा जापानको विभिन्न ठांऊमा छरिएर रहेका छन्त्याल समुदायको उपस्थिति हुनेछ । जापानको […]

नेपाली राष्ट्रिय क्रिकेटर भारी र बिक्रम अस्ट्रेलियामा

३ वर्ष अगाडि

सिड्नी । सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने आइसीसी टि ट्वान्टी विश्वकपमा स्थान बनाएपछि, नेपाली क्रिकेटको चर्चा चुलिएको छ । तर, पछिल्लो समय राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरु धमाधम विदेश पलायन हुन थालेका छन् । राष्ट्रिय टोलीले, चौतर्फी सफलता हासिल गरिरहेको सन्दर्भमा, नेपाल क्रिकेट संघ क्यानले घरेलु संरचनामा ध्यान दिन नसक्दा, युवा र प्रतिभावान् खेलाडीहरु […]

न्यू क्यासल क्षेत्रका नेपाली एकजुट, सामूहिक वनभोज कार्यक्रमको आयोजना

३ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यस्थित न्यू क्यासल क्षेत्रमा वशोवाश गर्ने नेपालीहरुले सामूहिक भेटघाट, वनभोज एवम् विविध मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेका छन् । एक आपसमा भाइचारा र एकता कायम गर्ने उद्देश्यले नेपाली समुदायका सक्रिय युवाहरु सम्राट कँडेल र विवेक सिग्देलको पहलमा आयोजित कार्यक्रममा ९० भन्दा बढीको सहभागिता थियो ।कार्यक्रममा एकआपसमा परिचयात्मक समारोहका साथै म्युजिकल […]

बागमति केपीओली कप क्रिकेटको सेमीफाइनलमा, सन्दीप, रित र इशानको शानदार प्रर्दशन

३ वर्ष अगाडि

काठमाडौ । कप्तान सन्दीप लामिछाने, रित गौतम र ईशान पाण्डेको उत्कृष्ट प्रदर्शनमा बागमती प्रदेशले केपी ओली टि२० कपमा कर्णाली प्रदेशलाई ९० रनले हराउँदै सेमिफाइनल स्थान बनाएकोछ । बागमतीले समुह ए मा दुबै खेलमा जितका साथ सेमिफाइनलमा स्थान पक्का गरेको हो ।जितको लागि १ सय ९० रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७।३ ओभरमा ९९ […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services