सिड्नी । साहित्य र सिर्जनामा रमाउनेहरुलाई ‘सिड्नी’ भन्दा उपयुक्त ठाउँ अरु कहाँ होला र ? यहाँको विकास, प्रगति, उन्नति र सभ्यताको हरेक तहमा साहित्य छ । त्यसैले होला, जन्मभूमि नेपाल भन्दा कैयन् दुरी टाढा भइकन पनि नेपाली श्रस्ताहरु बेला–बेलामा जमघट भइ आफ्ना रचना र भावनाहरु खुलाउछन् । हो, गत शनिबार यस्तै साहित्य सिर्जनाले गुञ्जियो ग्रानभिलको […]
गण्डकी । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बैंकिङ कसूर र वित्तीय अपराधका घटनाको अनुसन्धानका लागि छुट्टै ब्यूरो स्थापना गर्ने बताएका छन् ।पोखरामा आइतबार आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले आर्थिक अपराधसँग सम्बन्धित कसुरको अनुसन्धान गर्न विशिष्टिकृत ब्यूरो स्थापनाका लागि गृहकार्य अगाडि बढाइएको जानकारी दिएका हुन् । ‘पछिल्लो समय बैंकिङ कसूर र वित्तीय […]
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा १ लाख ६४ हजार भन्दा बढीले आवेदन दिएका छन् ।ईपीएस कोरिया शाखाका अनुसार शुक्रबार साँझ ५ बजेसम्म १ लाख ६४ हजार ३२२ जनाको आवेदन परेको छ । जसमध्ये २० हजार ५२२ जना सिपबिल्डिङ तर्फको परीक्षामा सहभागी भएका परीक्षार्थीहरू छन् । […]
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख नेतृत्व तथा सन् २००७ का रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुन नेपालका सेलिब्रेटी सामाजिक व्याक्तित्व हुन् । ७० वर्ष पुग्न लागेका उनले जीवनको युवावयदेखिको सबै समय समाज र देशलाई दिएका छन् । उनै पुनले तीन महिना अगाडि आफ्नो आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ बजारमा ल्याएका छन् […]
बन्दुकको गोलीसँगै सपना टुटे, समाउने हातहरू छुटे, चम्किलो भविष्य देखेका परिवारका आशाका किरण सिसाको टुक्रा जस्तै फुटे । अनि सरकार भन्दैछ–१० लाख लैजानु । अहो १ राज्यले तिर्ने मूल्य यही हो नागरिकको ज्यानको । राज्यले मलाई दिएको उच्च सम्मान यही भयो १ अनि बेहोस आमाको मुखबाट अर्को शब्द निक्लन्छ, ‘भो मलाई त्यो १० लाख चाहिँदैन, […]
सिड्नी । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो २०२४ को वार्षिक क्वालेन्डर सार्वजनिक गरेको छ, जहाँ ३० देखि ३५ वटा प्रतियोगिता आयोजना गर्ने प्रस्ताब गरिएको छ । तालिका अनुसार आइसिसी विश्वकप लिग २, टि२० आई सिरिज र ओडिआई सिरिजहरु छन् । सिरिजमा नेपालसँगै महिला क्रिकेट, उमेर समूह र प्रथम श्रेणी जस्ता अन्तर्राष्ट्रिय खेलहरु खेल्नेछन् । […]
जापान । अध्ययन र रोजगारको सिलसिलामा जापानमा रहेका छन्त्यालहरु एकजुट भएका छन् । डिसेम्बर ३१ का दिन टोकियोमा आयोजित एक भेला मार्फत गंग बहादुर तथब्जा छन्त्यालको अध्यक्षतामा जापान छन्त्याल संघ गठन गर्दै एकजुट भएका हुन् । आगामी तीनबर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा गठन गरिएको संघको वरिष्ठ उपाध्यक्षमा देबिन्द्र घ्याप्चन छन्त्याल, उपाध्यक्षहरुमा अमृत घरब्जा छन्त्याल र […]
काठमाडौँ । मेलम्ची खानेपानी आयोजना मर्मत र पानी पथान्तरणको काम अन्तिम चरणमा पुगेको छ ।२०७८ साल असारमा बाढीले क्षति पुर्याएका संरचना मर्मत गरी काठमाडौंवासीका घरघरसम्म पानी पुर्याउन भइरहेको काम अन्तिम चरणमा पुगेको हो ।आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । सिनियर डिभिजनल इन्जिनियर कुँवरले […]
सिड्नी । अस्ट्रेलिया–नेपाल सिधा हवाई उडानका लागि प्रक्रिया अघि बढेको लामो समय भएपनि, अझै टुगो पुग्न सकेको छैन् । नेपाल र अस्ट्रेलियाबीच सन् २०१९ मा सिधा हवाई उडान सम्झौता भएको थियो भने त्यसको करिब चार बर्षपछि गत मार्चमा नेपाल वायुसेवा निगमले सिड्नी विमानस्थलमा हप्ताको दुईपटक बिहीबार र शनिबार अतवरण तथा उडानको समय पाएको थियो ।तर,नेपाली […]
सिड्नी । अस्ट्रेलियाको प्रमुख शहर सिड्नीमा चौथो ‘माघी’ महोत्सब आयोजना हुने भएको छ । थारु समुदायको महान पर्व माघीको अवसरमा थारु सोसाइटी सिड्नी अस्ट्रेलियाको आयोजनामा आगामी जनवरी १५ (माघ १) सोमबारका दिन एकदिने महोत्सबको आयोजना गरिएको हो । उच्च शिक्षा अध्ययन र रोजगारका सिलसिलामा अस्ट्रेलियामा रहेका थारु समुदायको साझा संस्था सोसाइटीले हरेक बर्ष माघी पर्वमा […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services