Archives

पर्थमा हुने नेपाल फेस्टिभलको तयारी पूरा, १० हजार बढीले अवलोकन गर्ने

२ वर्ष अगाडि

सिड्नी । अस्ट्रेलियाको पर्थमा शनिबार हुने नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । गैरआवासीय नेपाली संघ वेस्टन अष्ट्रेलियाले विभिन्न संघसंस्थासँगको सहकार्यमा आयोजना गरेको फेस्टिबलले नेपाली कला, संस्कृति परम्पराको जर्गेनासँगै प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउनेछ । हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेस्टिवललाई सफल बनाउनका लागि सम्पुर्ण तयारीहरु पुरा भएको र पाहुनालाई स्वागतका लागि आतुर रहेको […]

म्याग्दी जलजला परिवार अस्ट्रेलियाको साधारणसभा हुने

२ वर्ष अगाडि

सिड्नी । म्याग्दी जलजला परिवार अस्ट्रेलियाको बार्षिक साधारण सेप्टेम्बर २२ मा हुने भएको छ । सिड्नीको ग्रानभिलस्थित रातोघरमा हुने साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको जलजला परिवारले जनाएको छ । रोजगार र अध्ययनको सिलसिलामा अस्ट्रेलियामा रहेका म्याग्देलीहरुले सन् २०१२ मा उक्त संस्थाको स्थापना गरेका हुन् । संस्थाले स्थापनाकालदेखि अस्ट्रेलियामा बार्षिक रुपमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, […]

मेलर्बनमा हुने तेस्रो एक्सपर्ट कपको तयारी अन्तिम चरणमा

२ वर्ष अगाडि

मेलर्बन । अस्ट्रेलियाको मुख्य शहर मेलर्बनमा रोयल वेस्र्टनस् क्लबको आयोजनामा हुने तेस्रो तेस्रो एक्सपर्ट कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यहि सेप्टेम्बर १४ र १५ तारिख मेलर्बनको होपर्स क्रसिंग सॉकर क्लबको मैदानमा हुने प्रतियोगिताको आन्तरिक र बाह्य तयारी अन्तिम पुगेको क्लबका इभेन्ट कोर्डिनेटर उज्ज्वल अधिकारीले जानकारी दिएका छन् । अस्ट्रेलियामा रहेका नेपाली […]

यी चार शर्तमा सहमति जनाएपछि नेपालमा टिकटक चल्न थाल्यो

२ वर्ष अगाडि

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले केही शर्तहरु राखेर टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।यो नीतिगत निर्णय कार्यान्वयनका लागि टिकटकले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयसँग सम्झौता गर्नुपर्नेछ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘नीतिगत रुपमा खुल्यो । त्यो कार्यान्वयनमा आउन हाम्रो […]

एनआरएनलाई भ्रष्टाचार अनुसन्धानमा तान्ने अख्तियारको प्रस्ताव

२ वर्ष अगाडि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुरमा गैरआवासीय नेपाली नागरिक ९एनआरएन० माथि पनि अनुसन्धान गर्ने प्रस्ताव गरेको छ ।भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयकमा अख्तियारले यस्तो प्रावधान राख्ने प्रस्ताव गरेको हो । बुधबार सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव फणीन्द्र गौतमले अख्तियारले गैरनेपाली र गैरआवासीय […]

अभिनासले सिड्नीमा एपिङ बुल्सबाट क्रिकेट खेल्ने

२ वर्ष अगाडि

सिड्नी । नेपालका तीव्र गतिका बलर अभिनास बोहराले अस्ट्रेलियाको सिड्नीस्थित स्थानीय क्लबबाट क्रिकेट खेल्ने भएका छन्। बोहराले एपिङ बुल्स क्रिकेट क्लबसँग सम्झौता गरेका छन्। क्लबले उनीसँग सम्झौता भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएको छ। उनी सिजन २०२४(२५ सम्मका लागि आबद्ध भएको क्लबको भनाइ छ। क्लबले सिड्नीको प्रदेश स्तरको क्रिकेट प्रतियोगिता खेल्ने गर्छन्। विभिन्न स्थानीय प्रतियोगिताका खेल्नका […]

अस्ट्रेलियाका लागि राजदूत सिफारिस रिजालको नियुक्ति प्रक्रिया रद्द

२ वर्ष अगाडि

काठमाडौ । सरकारले अस्ट्रेलियाका लागि राजदूत सिफारिस कान्ता रिजालको राजदूत नियुक्ति प्रक्रिया रद्द गरेको छ । इजरायलका लागि पूर्वराजदूत रिजाललाई अस्ट्रेलियाका लागि नयाँ राजदूतमा सिफारिस गरेको थियो । तर उनले इजरायलमा राजदूत हुँदा लगेका दुई सहयोगीहरु भागेर त्यही बसेको विषयमा इजरायल सरकारले नेपाल सरकारसँग आपत्ति जनाएपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले राजदूत सिफारिस भइसकेकी रिजालको नियुक्ति […]

नेपालको राजनीतिमा प्रवासीहरुको भुमिका महत्वपूर्णः लिङ्देन

२ वर्ष अगाडि

सिड्नी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्वाचनमा विदेशमा रहने नेपालीको भूमिका बढ्दै गएको बताएका छन् । राप्रपा निकट ओभर्सिज नेपलिज युनिफाइड सोसाइटीले अष्ट्रेलियाको मेलबर्नमा गरेको कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले नेपालको राजनीति नेपालमै रहने नेपालीको हातमा मात्र नरहेको बताए। २०७९ को निर्वाचनमा मेरो विचारसँग सहमत नभएका मतदाताले मलाई आफ्नो घरमा एक्लै […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services