Archives

सिड्नीमा माघे संक्रान्ति मेला हुने

४ महिना अगाडि

सिड्नी । मगर समाज अस्ट्रेलियाले माघे सक्रांन्तिको अवसरमा अस्ट्रेलियाको सिड्नीमा माघे संक्रान्ति मेला २०२५ आयोजना गर्ने भएको छ । विगतदेखि निरन्तर माघे संक्रान्ति पर्वमा मेला आयोजना गर्दै आएको समाजले त्यसलाई यसबर्ष पनि निरन्तरता दिईएको छ । ११ जनवरी शनिवार गो व्हीटल्याम पार्कमा हुने मेलाको तयारी तीब्र पारिएको छ । समाजका अध्यक्ष लुकेश राम्जाली मगरले समाजले […]

नेपालमा टिकटकले छिट्टै मनिटाइजेसन लागू गर्ने

४ महिना अगाडि

काठमाडौ । भिडिओ सेयरिङ प्लेटफर्म टिकटकले नेपालमा कहिलेदेखि मनिटाइजेसन फिचर सुरू गर्छ भन्ने धेरैलाई चासो हुन सक्छ।हाल अमेरिका, जर्मनी, युके, फ्रान्स, इटली स्पेन लयायतका देशहरूमा टिकटक मनिटाइजेसन फिचर उपलब्ध भएता पनि दक्षिण एसियाका कुनै पनि देशहरूमा यो फिचर हाल उपलब्ध छैन। मनिटाइजेसन फिचर नभएपनि नेपालमा लाइभमार्फत आम्दानी गर्नेहरू थुप्रै छन्। लाइभमार्फत कन्टेन्ट बनाएर गिफ्टमार्फत आयआर्जन […]

इमेल पठाएर विदेशी विद्यार्थीको शैक्षिक कागजातहरु माग्दै क्यानडा

४ महिना अगाडि

सिड्नी । क्यानडा सरकारले विदेशी विद्यार्थीको सँख्या घटाउने रणनीति अनुसार, अहिले विभिन्न शैक्षिक विवरण माग्न थालेको छ । त्यहाँको अध्यागमन विभागले विदेशी विद्यार्थीसँग भिसा, अध्ययन अनुमतिपत्र, शैक्षिक रेकर्ड, अंकपत्र, हाजिरी लगायतका विवरण माग्दै धमाधम इमेल पठाउन थालेपछि विद्यार्थीहरु तनाबमा परेका छन् । क्यानडाका सञ्चारमाध्यमहरुका अनुसा, इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप विभाग (आईआरसीसी) ले विदेशी विद्यार्थीहरूलाई इमेल […]

विवश सरको अस्ट्रेलिया उडान

४ महिना अगाडि

विवश सर शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरी हाम्रो विद्यालयमा आएका नव आगन्तुक शिक्षक हुनुहुन्थ्यो। स्नातकोत्तर सम्मको अध्ययन पूरा गरी पहिलो प्रयासमै प्राथमिक तहको स्थायी शिक्षक हुन सफल उहाँ जोस जाँगरले भरिएको एक सशक्त युवा हुनुहुन्थ्यो। उहाँको गतिशीलता साँच्चिकै अनुकरणीय थियो। आफ्नो शिक्षणमा नवीनता ल्याउन सधैँ तत्पर विवश सर बेलाबेला भन्नुहुन्थ्यो, ‘हाम्रो विद्यालय यस […]

एनआरएनएको एकता महाधिवेशनमा अवरोध नगर्न सर्वोच्चको पत्र

४ महिना अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ ९एनआरएनए०को एकता महाधिवेशन गराउने क्रममा कुनै पनि किसिमको अवरोध नगर्न भन्दै संघको बालुवाटारस्थित सचिवालयलाई पत्राचार गरेको छ । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले कात्तिक २७ गते सचिवालयलाई पत्राचार गर्दै गत चैत २१ गतेको परमादेशअनुसार ६ महिनाभित्र पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउनका लागि सहजीकरण गर्न निर्देशन दिएको हो […]

अस्ट्रेलियामा संसदको उम्मेदवार बन्दै विनोद

४ महिना अगाडि

सिड्नी । नेपाली मूलका विनोद पौडेलले अस्ट्रेलियाको प्रमुख विपक्षी दल लिबरल पार्टीको तर्फबाट संसदको उम्मेदवारी दिने भएका छन्। आगामी सन् २०२५ को निर्वाचनको लागि लिबरल पार्टीले न्यू साउथ वेल्स राज्यको मैकार्थर क्षेत्रबाट पौडेललाई उम्मेदवार बनाउन लागेको हो। लिबरल पार्टीको तर्फबाट उम्मेदवार बनेर संघीय संसदमा पुग्ने अवसर पाउनेमा आफू विश्वस्त रहेको पौडेलले बताए।ुयसअघिको निर्वाचनमा पराजित भए […]

अस्ट्रेलियाले १ सय २६ पेशालाई सीपमुलक सूचीबाट हटायो

४ महिना अगाडि

सिड्नी । अस्ट्रेलियाले १ सय २६ पेशालाई कोर स्किल्स अकुपेशन लिष्टबाट हटाएको छ । लामो समयदेखि सीपमुलक मानिएका उक्त पेशाहरु हटाईएपछि हजारौँ आप्रवासीहरु अन्र्योलमा परेका छन् । डिर्पाटमेन्ट अफ होम अफियर्सले गत बुधबार सार्वजनिक गरेको ४ सय ५६ कोर अकुपेशन लिष्टमा यसअघि सीपमुलक मानिएका १ सय २६ पेशालाई हटाईएको छ । जसमा, क्याफे तथा रेष्टुरेष्ट […]

सिड्नीमा कोठा भाडा घट्ने संकेत

४ महिना अगाडि

सिड्नी । यदि तपाँई सिड्नी र मेलर्बनमा कोठा खोज्दै हुनुहुन्छ भने तपाँईका लागि खुशी खबर रहेको छ । यी दुई शहरमा सन् २०२१ पछि पहिलो पटक कोठा भाडाको मुल्य घट्न थालेको देखिएको छ । घरजग्गा र कोठा भाडा सम्बन्धि जानकारी दिने कोर लजिकले सार्वजनिक गरेको नोभेम्बर महिनाको रिर्पोटमा सिड्नी र मेलर्बनको समग्र मुल्य ०.२ प्रतिशतले […]

दक्षमुलक ४ सय ५६ पेशाको सूची सार्वजनिक

४ महिना अगाडि

सिड्नी । ७० हजार भन्दा बढी दक्ष जनशक्ति आपुर्ति गर्ने उद्देश्य सहित अस्ट्रेलियाले नयाँ भिसा जारी गरेको छ । सरकारले बुधबार विभिन्न ४ सय ५६ पेशाको ‘कोर स्किलस् अकुपेशन लिष्ट’ सार्वजनिक गर्दै स्किलस् इन डिमान्ड भिसा जारी गर्ने घोषणा गरेको हो । लिष्ट परेका पेशामा रहेका दक्ष कामदारले डिसेम्बर ७ बाट आवेदन दिन सक्ने डिर्पाटमेन्ट […]

अस्ट्रेलियामा अर्ली चाइल्ड हुडमा आकर्षण

५ महिना अगाडि

सिड्नी । अस्ट्रेलियामा पछिल्लो समय अर्ली चाइल्ड हुड अर्थात बालबच्चा हेरचाह क्षेत्रमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढ्दै गएको छ । सरकारले यस क्षेत्रमा अध्ययन गर्ने अन्तराष्ट्रिय विद्यार्थीका लागि, स्किल एसिस्मेन्ट देखि पिआर पाथवे सम्म सहज बनाउँदै लगेपछि यसप्रति आकर्षण बढेको हो । उच्च शिक्षा प्रदान गर्ने क्याम्पसहरुले अहिले अर्ली चाइल्ड हुड अध्ययन गर्ने विद्यार्थीहरुलाई विभिन्न […]

© 2023. All rights reserved. Designed By:  HK Web Services