
सिड्नी । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अस्ट्रेलियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।
मन्त्रिपरिषद्बाट राजदूतमा सिफारिस भएकी यादवलाई १६ असोजमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services