सिड्नी । मगर समाज अस्ट्रेलियाले माघे सक्रांन्तिको अवसरमा अस्ट्रेलियाको सिड्नीमा माघे संक्रान्ति मेला २०२५ आयोजना गर्ने भएको छ । विगतदेखि निरन्तर माघे संक्रान्ति पर्वमा मेला आयोजना गर्दै आएको समाजले त्यसलाई यसबर्ष पनि निरन्तरता दिईएको छ । ११ जनवरी शनिवार गो व्हीटल्याम पार्कमा हुने मेलाको तयारी तीब्र पारिएको छ । समाजका अध्यक्ष लुकेश राम्जाली मगरले समाजले […]
काठमाडौ । भिडिओ सेयरिङ प्लेटफर्म टिकटकले नेपालमा कहिलेदेखि मनिटाइजेसन फिचर सुरू गर्छ भन्ने धेरैलाई चासो हुन सक्छ।हाल अमेरिका, जर्मनी, युके, फ्रान्स, इटली स्पेन लयायतका देशहरूमा टिकटक मनिटाइजेसन फिचर उपलब्ध भएता पनि दक्षिण एसियाका कुनै पनि देशहरूमा यो फिचर हाल उपलब्ध छैन। मनिटाइजेसन फिचर नभएपनि नेपालमा लाइभमार्फत आम्दानी गर्नेहरू थुप्रै छन्। लाइभमार्फत कन्टेन्ट बनाएर गिफ्टमार्फत आयआर्जन […]
सिड्नी । क्यानडा सरकारले विदेशी विद्यार्थीको सँख्या घटाउने रणनीति अनुसार, अहिले विभिन्न शैक्षिक विवरण माग्न थालेको छ । त्यहाँको अध्यागमन विभागले विदेशी विद्यार्थीसँग भिसा, अध्ययन अनुमतिपत्र, शैक्षिक रेकर्ड, अंकपत्र, हाजिरी लगायतका विवरण माग्दै धमाधम इमेल पठाउन थालेपछि विद्यार्थीहरु तनाबमा परेका छन् । क्यानडाका सञ्चारमाध्यमहरुका अनुसा, इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप विभाग (आईआरसीसी) ले विदेशी विद्यार्थीहरूलाई इमेल […]
विवश सर शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरी हाम्रो विद्यालयमा आएका नव आगन्तुक शिक्षक हुनुहुन्थ्यो। स्नातकोत्तर सम्मको अध्ययन पूरा गरी पहिलो प्रयासमै प्राथमिक तहको स्थायी शिक्षक हुन सफल उहाँ जोस जाँगरले भरिएको एक सशक्त युवा हुनुहुन्थ्यो। उहाँको गतिशीलता साँच्चिकै अनुकरणीय थियो। आफ्नो शिक्षणमा नवीनता ल्याउन सधैँ तत्पर विवश सर बेलाबेला भन्नुहुन्थ्यो, ‘हाम्रो विद्यालय यस […]
काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ ९एनआरएनए०को एकता महाधिवेशन गराउने क्रममा कुनै पनि किसिमको अवरोध नगर्न भन्दै संघको बालुवाटारस्थित सचिवालयलाई पत्राचार गरेको छ । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले कात्तिक २७ गते सचिवालयलाई पत्राचार गर्दै गत चैत २१ गतेको परमादेशअनुसार ६ महिनाभित्र पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउनका लागि सहजीकरण गर्न निर्देशन दिएको हो […]
सिड्नी । नेपाली मूलका विनोद पौडेलले अस्ट्रेलियाको प्रमुख विपक्षी दल लिबरल पार्टीको तर्फबाट संसदको उम्मेदवारी दिने भएका छन्। आगामी सन् २०२५ को निर्वाचनको लागि लिबरल पार्टीले न्यू साउथ वेल्स राज्यको मैकार्थर क्षेत्रबाट पौडेललाई उम्मेदवार बनाउन लागेको हो। लिबरल पार्टीको तर्फबाट उम्मेदवार बनेर संघीय संसदमा पुग्ने अवसर पाउनेमा आफू विश्वस्त रहेको पौडेलले बताए।ुयसअघिको निर्वाचनमा पराजित भए […]
सिड्नी । यदि तपाँई सिड्नी र मेलर्बनमा कोठा खोज्दै हुनुहुन्छ भने तपाँईका लागि खुशी खबर रहेको छ । यी दुई शहरमा सन् २०२१ पछि पहिलो पटक कोठा भाडाको मुल्य घट्न थालेको देखिएको छ । घरजग्गा र कोठा भाडा सम्बन्धि जानकारी दिने कोर लजिकले सार्वजनिक गरेको नोभेम्बर महिनाको रिर्पोटमा सिड्नी र मेलर्बनको समग्र मुल्य ०.२ प्रतिशतले […]
सिड्नी । ७० हजार भन्दा बढी दक्ष जनशक्ति आपुर्ति गर्ने उद्देश्य सहित अस्ट्रेलियाले नयाँ भिसा जारी गरेको छ । सरकारले बुधबार विभिन्न ४ सय ५६ पेशाको ‘कोर स्किलस् अकुपेशन लिष्ट’ सार्वजनिक गर्दै स्किलस् इन डिमान्ड भिसा जारी गर्ने घोषणा गरेको हो । लिष्ट परेका पेशामा रहेका दक्ष कामदारले डिसेम्बर ७ बाट आवेदन दिन सक्ने डिर्पाटमेन्ट […]
सिड्नी । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको आयोजनामा सिड्नीमा हालै सम्पन्न भएको ‘नेपाल फेस्टिभल–२०२४’ मा म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाकी दीक्षा गर्बुजाले लोपोन्मुख थाली नाच प्रदर्शन गरिन। राष्ट्रिय झण्डा फहराउँदै सिड्नीको केन्द्र मानिने डार्लिङ हार्बरको प्रागंणमा भेला भएका हजारौं नेपाली माझ म्याग्दीको मौलिक पहिचान थाली नाच मुख्य आकर्षण बन्यो।मोना अस्ट्रेलियाको सक्रिय सहभागितामा आयोजित नेपाल फेस्टिभलमा गर्बुजाले […]
सिड्नी । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अस्ट्रेलियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्बाट राजदूतमा सिफारिस भएकी यादवलाई १६ असोजमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services