सिड्नी । तेस्रो टिका कार्की स्मृति कप भलिबल प्रतियोगिताको महिलातर्फ उपाधी म्याग्दीकाली युनाईटेडले जितेको छ । अस्ट्रेलियामा लामो समय सामुदायिक पत्रकारिता गरेका स्वर्गीय पत्रकार कार्कीको स्मृतिमा बागलुङ समाज अस्ट्रेलियाले आइतबार सिड्नीमा महिला र पुरुष (भेट्रान) भलिबल प्रतियोगिता आयोजना गरेको हो । महिला भलिबलको प्रतिस्पर्धात्मक फाइनल खेलमा ढोरपाटन भलिबल क्लब विरुद्ध २ सेटले पछि परेको अवस्थालाई […]
सिड्नी । के तपाँई सिड्नीमा प्रयोग गरिएका कार, किन्दै हुनुहुन्छ ? यदि त्यशो हो भने तपाँई विशेष तरिकाले सजग हुनुपर्ने अवस्था सिर्जना भएको छ । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा धेरै गुडेका कारहरुको किलोमिटर घटाएर धमाधम बिक्री गर्ने गिरोह सक्रिय रहेको पाईएको छ । अवैध रुपमा किलोमिटर घटाउँदै, सर्वसाधारणलाई सस्तो मुल्यमा बेच्ने जनगुनासो बढेपछि न्यू साउथ […]
सिड्नी । सरकारले नेपाली श्रमिकहरूका लागि आकर्षक गन्तव्य मुलुकको खोजी गरिरहेको जनाएको छ।वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरूदत्त सुवेदी सरकारले सुरक्षित र कमाइका हिसाबले पनि आकर्षक गन्तव्य मुलुकमा श्रमिक पठाउन जोड गरिरहेको बताउँछन्। मलेसिया तथा खाडी मुलुकहरूको विकल्पमा युरोप तथा अन्य विकसित मुलुकहरू हुनसक्ने कुरा अधिकारीहरू बताउँदै आएका छन्।काम र कमाइका हिसाबले न्युजिल्यान्ड पनि नेपालीहरूका […]
मेलबर्न। अस्ट्रेलियाको मुख्य शहर मेलर्बनमा मार्च १५ तारिखमा हुने नेपाल फेस्टिभलको तयारी तीब्र पारिएको छ । गैरआवासीय नेपाली सघंघ भिक्टोरिया राज्यको सयोजनमा हुने फेस्टिभलको आन्तरिक तथा बाह्य तयारीलाई व्यापक बनाईएको छ । विभिन्न उपसमितिहरु मार्फत नेपाली चिनाउने पर्वको रुपमा रहेको फेस्टिभललाई भव्य रुपमा अघि बढाईएको आयोजकले जनाएको छ । यसपटकको नेपाल फेष्टिभलमा कन्दरा व्याण्ड मुख्य […]
सिड्नी । न्यू साउथ वेल्स सरकारले खाना र बगैंचाबाट निस्कने फोहोर (FoGo) अनिवार्य रूपमा रिसाइकल गर्नुपर्ने नयाँ कानुन पारित गरेको छ। यो निर्णय राज्यको वातावरण संरक्षण प्राधिकरण (EPA) को चेतावनीपछि आएको हो, जसअनुसार यदि कुनै कदम नचालिएमा सिड्नीको फोहोर व्यवस्थापन स्थल ९ल्याण्डफिल० दशकको अन्त्यसम्ममा ूपूरै भरिनेू बताइएको थियो। नयाँ कानुनले खाना फोहोरलाई कम्पोस्टमा रूपान्तरण गरेर […]
सिड्नी । प्रवासमा बस्ने नेपालीहरु, आफ्नो देश र देश विकासका लागि कति, इमान्दार रुपमा लागि परेका छन्, भन्ने कुरा सिड्नीलाई कर्मथलो बनाएका युवा व्यवसायी विनोद कुवंरले प्रमाणित गरेका छन् । एनआरएन आन्दोलनमा समेत सक्रिय विनोदले एक बर्षको अवधीमा रुपन्देहीमा एक्स्ट्राटेभ ओभल क्रिकेट स्टेडियम मात्र निर्माण गर्न सफल भएका छैनन्, नेपालमै पहिलो पटक फ्लड लाइट जडान […]
काठमाडौँ । अध्ययन पूरा नगरी विदेशबाट फर्केका विद्यार्थीलाई क्रेडिट ट्रान्सफर नीतिअनुसार पठनपाठन गराउन सकिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।मंगलबार रेक्टर खड्ग केसीले विज्ञप्ति जारी गर्दै इच्छुक विद्यार्थी र अभिभावकलाई विश्वविद्यालयमा सम्पर्क राख्नसमेत आग्रह गरेका छन् । ‘भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटीमा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरुले त्रिविमा सञ्चालित कार्यक्रम […]
सिड्नी । पछिल्लो एक महिनामा अस्ट्रेलियामा ४४ हजार रोजगारी सिर्जना भएको छ । सोही अवधिमा २३ हजारले रोजगारी गुमाउँदा समग्रमा बेरोजगारी दर भने बढेको छ । अस्ट्रेलियाको तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनवरी महिनाको तथ्यांकमा बेरोजगारी दर ४.१ प्रतिशत पुगेको उल्लेख गरेको छ । यो तथ्यांक अघिल्लो महिना भन्दा ०.१ प्रतिशतले धेरै भएको अधिकारीहरुले जनाएका […]
काठमाडौं । विशेषज्ञहरूले तस्मानियाको एक दुर्गम समुद्री तटमा फसेका १५७ वटा ह्वेललाई उद्धार गर्ने आशा मारेका छन् । १८ फेब्रुअरी अर्थात् फागुन ६ गते दिउँसो तस्मानियाको आर्थर रिभर क्षेत्रको उत्तर–पश्चिमी किनारमा ह्वेलहरू फसेको फेला परेका थिए । त्यसपछि पशु चिकित्सकहरूसहित धेरैजना विशेषज्ञहरु त्यहाँ पुगेका थिए । घटनाको निगरानी गरिरहेकी शेले ग्राहमले समुद्र र मौसम प्रतिकूल […]
सिड्नी । अस्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसिएशन (एञ्जा)को अध्यक्षमा कृष्ण तिवारी निर्वाचित भएका छन् । फेब्रअरी २१ र २२ अस्ट्रेलियाको राजधानी क्यानवेरामा सम्पन्न एञ्जाको तेस्रो अधिवेशनबाट तिवारीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो । अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरुमा निर्वाचन भएको थियो भने महासचिब, कोषाध्यक्ष र सचिब निर्विरोध चयन भएका थिए । ४३ जना मताधिकार […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services