सिड्नी । पछिल्लो समय विद्यार्थी र अन्य भिसामा अष्ट्रेलिया आउने नेपालीको संख्या ह्वात्तै बढेको छ। हरेक शहरमा नेपालीको उपस्थिति बाक्लिइरहँदा मनमा कौतूहल बढ्नु स्वाभाविकै हो कि अष्ट्रेलियामा स्थायी रूपमा बसोबास गर्ने पहिलो आधिकारिक नेपाली को होला ? उनी कसरी अष्ट्रेलिया आइपुगे होलान् र के–कस्ता अप्ठ्यारा सामना गर्नुपर्यो होला ? वा बिरानो देशमा आफ्नो भाषा बुझ्ने […]
सिड्नी । अस्ट्रेलियाको प्रमुख शहर मात्र होइन् ग्रामिण भेगमा समेत कोठा र घरको भाडा तीब्र गतिमा बढेको देखिएको छ । रियल स्टेट क्षेत्रमा काम गर्ने कोर लजिक्स रिजनल मार्केट अपडेटले सोमबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा ग्रामिण भेगमा सम्पत्तिको मुल्य बढ्दै जाँदा कोठा र घरको मुल्य पनि बढ्दै गएको देखाएको छ । कोर लजिक्सले मुख्य शहर […]
काठमाडौं । अष्ट्रेलियाले नेपाली कलाकारलाई भिसा प्रदान गर्न कडाइ गरिरहेको चर्चाबीच पछिल्लो साता नयाँ खबर आयो । अभिनेत्री मनिषा कोइरालासँग त्यहाँ जान लागेको भनिएका एक पुरोहितको भिसा अस्वीकृत भएको छ । यो खबर यतिबेला सार्वजनिक भयो जब भिसा अस्वीकृत भएपछि ती पण्डित मिडियासँगको सम्पर्कमा आए । सिड्नीको स्थानीय बरउड पार्कमा मार्च २४ मा आयोजना गरिएको […]
सिड्नी । अस्ट्रेलियामा कामदारले साप्ताहिक रुपमा औषत करिब दुई हजार डलर कमाउने गरेको एक तथ्यांकले देखाएको छ । अस्ट्रेलियाको तथ्यांक विभागले गत बिहीबार सार्वजनिक गरेको एक तथ्यांक अनुसार, पूर्णकालीन कामदारले साप्ताहिक १८ सय ८८ डलर आर्जन गर्ने गरेको जनाएको छ । ‘समग्रमा यो तथ्यांक गतबर्ष भन्दा ४.५ प्रतिशत र साप्ताहिक रुपमा ८१ डलरले बृद्धि भएको […]
काठमाडौं । टेलिभिजन श्रृंखला ‘हल्का रमाइलो’का दर्शकले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको कथावस्तुमा नयाँ एपिसोड हेर्न पाउने भएका छन् । निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले अष्ट्रेलिया पुगेर सिरियलका दुई एपिसोड छायांकन गरेका छन् । यी दुई एपिसोड बल्छी धुर्बे र अर्की कलाकार पुजन घिमिरे ‘पुकु’ देखिनेछन् । उनीहरुले क्यारेक्टर पोशाकमै त्यहाँ सिरियल खिचेका छन् […]
बुटवल । आफूले बनाउन लागेको क्रिकेट मैदान तोकिएको समयमा निमार्ण पूरा गरि खेल खेलाउने बताउदै गर्दा विनोद कुँवरको कुरा धेरैले पत्याउन सकेका थिएनन् । तर आज बनजर जमिनलाई सम्याएर सिल्यान्यास गरिएको ९ महिनामा क्रिकेट खेल आयोजनाको घोषणा गर्दै गर्दा धेरै जना आश्चार्यमा पर्नु स्वभाविक छ । यो अवस्था सिर्जना भएको हो रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा […]
सिड्नी । रोजगार र अध्ययनका लागि पछिल्लो समय नेपाली विद्यार्थी र समुदायको आकर्षण देश अस्ट्रेलिया आउने पहिलो नेपाली अगुवा डा. नारायण प्रधान र इन्द्रा वमलाई ‘गोल्डेन जुबिली अवार्ड’ प्रदान गरिएको छ । नेपाली समुदाय अस्ट्रेलिया आएको ५० बर्ष पुगेको अवसरमा शनिबार सिड्नीस्थित लुक्ला टेलिभिजन र भिएफएमले संयुक्त रुपमा आयोजना गरेको एक कार्यक्रममा डा. प्रधान र […]
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष राजेन्द्रकुमार शर्मा (आरके) नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ ।भेटमा टोलीले गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र गैरआवासीय नेपाली संघको भवनलाई सरकारले प्रक्रिया अनुसार भाडामा एनआरएनएलाई नै दिन आग्रह गरेको छ । ललिता निवासको जग्गा सरकारले जफत गर्ने विषेश अदालतको आदेश अनुसार एनआरएनको […]
काठमाडौँ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । ‘अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छु, […]
सिड्नी । अस्ट्रेलियामा सन् २०२१ प्छि पहिलोपटक तलबबृद्धि दर मुल्यबृद्धि भन्दा बढी देखिएको छ । तथ्यांक विभागले जारी गरेको नयाँ तथ्यांक अनुसार, अस्ट्रेलियाको मुल्यबृद्धि अहिले ४.१ प्रतिशत कायम रहँदा तलबबृद्धि दर भने ४.२ प्रतिशत पुगेको छ । सरकारी अधिकारीहरुले सन् २०२१ को तेस्रो त्रैमासिक प्रतिवेदनपछि पहिलो पटक मुल्यबृद्धि भन्दा तलबबृद्धिको दर उच्च देखिएको जनाएको छ […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services