Archives

सबैसँग मिलेर काम गर्छु: नवनिर्वाचित अध्यक्ष पोखरेल

३ वर्ष अगाडि

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले सबै पक्षसँग मिलेर अघि बढ्ने बताएका छन् । आइतबार सम्पन्न निर्वाचनमा ५ हजार २ सय ६६ मतका साथ आगामी दुईबर्षे कार्यकालका लागि विजयी भएपछि, सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले मतदाताको भावना बुझेर काम गर्ने बताए । ‘मतदाताहरुले क्रमभंगता चाहेका छन्, अब परिणाममा पनि देखाउनुछ’, […]

एनआरएनए अस्ट्रेलियाको नेतृत्वका लागि आज निर्वाचन

३ वर्ष अगाडि

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नयाँ नेतृत्व चयनका लागि आज मतदान । निर्वाचन समितिले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदान गर्न पाउने जनाएको छ । प्रमुख निर्वाचन आयुक्त टोनु घोतानेले पहिलो पटक फेस भेरिफिकेसन प्रविधिमार्फत निर्वाचन गर्न लागिएको जानकारी दिएका छन् ।निर्वाचनमा फरक–फरक प्यानल बनाएर, डिला […]

डिला, अनिल र देवको अग्निपरिक्षा, शनिबार मतदान

३ वर्ष अगाडि

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुदैछ । फरक–फरक प्यानल बनाएर, डिला खरेल, अनिल पोखरेल र देब बहादुर गुरुङ चुनावी मैदानमा होमिएका छन् । आ–आफ्नो भावी योजनासहित मैदानमा होमिएका तीनैजना उम्मेदवारले अस्ट्रेलियाको सबै राज्यमा पुगेर मतदातालाई आफूतिर आकर्षित गर्ने प्रयास गरेका थिए भने सबै राज्यमा तीन वटा […]

हर्कलाई व्यक्तिको जग्गामा वृक्षारोपण नगर्न आदेश

३ वर्ष अगाडि

काठमाडौँ । उच्च अदालत विराटनगरले सर्दु जलधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षारोपण नगर्न हर्क साम्पाङलाई अन्तरिम आदेश दिएको छ।धरान४ की रोजिना अधिकारीले दायर गरेको रिटमा न्यायाधीश मिलनकुमार राईको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म व्यक्तिको नाममा रहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, बिरुवा रोप्नेजस्ता काम नगर्न आदेश दिएको हो। ‘प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको नाम […]

कोरियामा ज्ञवालीलाई अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार

३ वर्ष अगाडि

काठमाडौं । दक्षिण कोरियाको थेगु विश्वविद्यालयमा प्राध्यापनरत नेपाली युवा डा। घनश्याम ज्ञवालीले अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार प्राप्त गरेका छन् ।सिंगापुरमा भएको वैज्ञानिक तथा र अनुसन्धानकर्मी चयन गर्ने नवौं संस्करणबाट युवा वैज्ञानिक ज्ञवालीलाई अन्तर्राष्ट्रिय युवा वैज्ञानिकको उपाधि दिने निर्णय गरेको हो । सन् २०१२ मा रोजगार अनुमति प्रणालीबाट रोजगारीका लागि दक्षिण कोरिया गएका ज्ञवालीले भिसा परिवर्तन […]

तनहुँमा भेटिए १७४ प्रजातिका चरा

३ वर्ष अगाडि

गण्डकी । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पुतली बजार नगरपालिका–२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४ प्रजातिका चरा भेटिएका छन् । प्रकृतिका साथी संस्थाको आयोजनामा हरेक वर्ष उक्त क्षेत्रमा गर्दै आइएको वन्यजन्तु अनुसन्धान विधि तालिमका क्रममा उक्त सङ्ख्यामा चराका प्रजाति फेला परेका हुन् ।प्रकृतिका साथी संस्थाले देशका विभिन्न जिल्लाबाट सहभागी १३ […]

एनआरएनए चीनको अध्यक्षमा चौलागाईं

३ वर्ष अगाडि

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनको नयाँ नेतृत्व चयन भएको छ । चीनको गोन्जाओमा आइतबार ९२३ जुलाई० सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट संघले निर्मल शर्मा चौलागाईंको नेतृत्व प्राप्त गरेको हो । संघको महासचिवमा प्रदीप नेपाल निर्विरोध निर्वाचित भएका छन् । संघको आईसीसी सदस्यमा भने रोहित अग्रवाल निर्वाचित भएका छन् । यादव अर्याल र […]

एनपिएलको मैत्रीपूर्ण खेललाई टोली घोषणा

३ वर्ष अगाडि

सिड्नी । जुलाई ३० देखि सुरु सिड्नीमा सुरु हुने दोश्रो संस्करणको नेप्लिज प्रिमियर लिग (एनपिएल)को उद्घाटनमा हुने मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गरिएको छ । नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एनसीएए)को आयोजनामा हुने एनपिएलको प्रतियोगितात्मक खेलहरु भने अगस्ट ६ देखि नरेल्न भेइलको नगिट विमिस रिर्जभमा सञ्चालन हुनेछ । एनपिएललाई भव्य बनाउन प्रतियोगितात्मक खेल भन्दा अघि, उद्घाटन […]

चुनावी खर्च सार्वजनिक नगर्ने २४३५ जनालाई कारबाही

३ वर्ष अगाडि

काठमाडौं । निर्वाचन आयोगले गत मंसिरमा सम्पन्न चुनावको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना गरेको छ । प्रतिनिधिसभा र प्रदेशतर्फका गरी दुई हजार ४३५ उम्मेदवारलाई १५ हजार दरले जरिवाना गरिएको हो ।उम्मेदवारहरूलाई आयोगले गत वैशाख ४ गतेको निर्णयअनुसार निर्वाचन खर्चको विवरण सार्वजनिक गरी त्यसको जानकारी दिन निर्देशन दिइएको थियो । तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण […]

दोश्रो क्याम प्रिमियर लिग क्रिकेटको उपाधी लुम्बिनीलाई

३ वर्ष अगाडि

सिड्नी । दोश्रो संस्करणको ‘क्याम प्रिमियर लिग’को उपाधी लुम्बिनी क्रिकेट क्लब सिड्नीले जितेको छ । क्याम (CAM)युथ एशोसिएशन अस्ट्रेलियाले आयोजना गरेको लिगको फाइनलमा दि नेक्स्ट राइजिङ क्रिकेट क्लबलाई ६६ रनको फराकिलो अन्तरले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो । टस जितेर व्याटिङमा ओर्लिएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाउदै १ सय ७४ रनको चुनौतीपूर्ण लक्ष्य […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services