पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाइएको छ । पाकिस्तानको निर्वाचन आयोगको आदेश अनुसार खान आउँदो पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । आयोगले खानलाई सम्पत्तिको गलत घोषणा गरेकोमा दोषी ठहर गर्दै अयोग्य ठहर गरेको अल जजिराले जनाएको छ । खानको निर्वाचन क्षेत्र अब खाली रहनेछ । पाकिस्तानी कानून अन्तर्गत दोषी […]
काठमाण्डौ –अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा जोड दिएर यस वर्षको दिवस मनाउन लागिएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ । दिवसका अवसरमा जनजाति आयोगले बानेश्वरमा र आदिवासी जनजाति महासङ्घले नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रमको आयोजना गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले पनि कार्यक्रम […]
सिड्नी । यस सिजनका ग्लोबल टि ट्वान्टी लिग, नेपाली क्रिकेट समर्थकका लागि निकै विशेष रहन सफल भयो । विश्वभर, विभिन्न फ्रेन्चाइज क्रिकेट खेलीसकेका, स्टार स्पिनर सन्दीप लामिछानेसँगै, नेपाली क्रिकेटमा थ्री डि, अर्थात व्याटिङ, बलिङ र फिल्डिङका लागि परिचित दिपेन्द्रसिँह ऐरीको सहभागिता र उनीहरुको प्रर्दशनले ग्लोबल टि ट्वान्टीले नेपाली क्रिकेटमा राम्रो प्रभाव जमाउन सफल रह्यो । […]
सिड्नी । साविक विजेता पिरना से–फोक्सुण्डो स्टाइर्कस्लाई ३९ रनले हराउँदै रे पपर्टी गोक्यो हिरोजले अस्ट्रेलियाको सिड्नीमा सुरु भएको दोश्रो संस्करणको नेप्लिज प्रिमियर लिग (एनपिएल) विजयी सुरुवात गरेको छ । अर्को खेलमा, भाइव्रेन्ट वेगनास स्टारले मेरिट छोरोल्फा च्यालेञ्जर्स्माथि ५ विकेट जित दर्ता गर्यो । नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एनसीएए)को आयोजनामा नरेल्न भेइलको नगिट पार्कमा जारी एनपिएलमा […]
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा शुक्रबारराति स्कुटर दुर्घटनामा परी नेपाली विद्यार्थीको ज्यान गएको छ । एकबर्षअघि मात्रै उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका २३ बर्षी सुजन घिमिरेको सिड्नीस्थित चेरीब्रकमा क्षेत्रमा कारले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको प्रहरीलाई उदृत गदै यहाँका समाचारमाध्यमहरुले जनाएका छन् । सञ्चारमाध्यमहरुका अनुसार, घिमिरेलाई इन्टरसेक्सनमा कारले ठक्कर दिँदा भयानक दुर्घटना भएको थियो । […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पीएचडीका लागि फेलोसिप पाएका छन् ।उनलाई काठमाडौं विश्वविद्यालयले फेलोसिप दिएको हो ।शाहले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवा: सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्ने भएका हुन् । सोको जानकारी शाहले आफ्नो फेसबुकमार्फत दिएका छन् ।प्रमुख शाहले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए।
सिड्नी । चौथो वेस्टमिड टाइगर कप फुटलब प्रतियोगिताको उपाधी खुकुरी युनाइटेड एफीले जितेको छ । वेस्टमिड टाईगर एफीको आयोजना शनिबार सिड्नीमा सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजकको ‘ए’ टोलीलाई २–० ले पराजित गर्दै खुकुरी युनाईटेडले उपाधि जितेको हो । विभिन्न १० टोलीको सहभागिता रहेको प्रतियोगिताको सेमीफाइनलमा खुकुरीले एनआरसीलाई र आयोजक ए टोलीले वेस्र्टन स्टारलाई पराजित गर्दै फाइनल […]
काठमाडौँ । ९२ दिनमै विश्वका १४ अग्ला हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका दुई जना पर्वतारोहीलाई स्वागत गरिएको छ । शनिबार नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जिङ शेर्पा ९लामा० लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो । हरिला र शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका […]
सिड्नी । दोश्रो संस्करणको क्याम प्रिमियर लिगको ‘ड्रिम’ टोली सार्वजनिक गरिएको छ । लिग अवधि व्यक्तिगत रुपमा शानदार प्रर्दशन गर्ने खेलाडीलाई समेट्दै आयोजक क्याम (CAM)युथ एशोसिएशन अस्ट्रेलियाले सिजनको उत्कृष्ट–११ सार्वजनिक गरेको हो । लुम्बिनी क्रिकेट क्लबलाई उपाधि दिलाउने कप्तान सरोज पाठकलाई नै ड्रिम टोलीको कप्तान बनाईएको छ । टोलीमा, लुम्बिनीबाट कप्तान पाठक सहित, मध्यक्रमका व्याटर […]
नेपाल क्रिकेट सङ्घ क्यानको असोज ५ र ६ गते हुने केन्द्रीय निर्वाचनका लागि तयारी तीव्र पारेका छन् । अहिलेसम्मको अवस्थामा वर्तमान कार्यसमितिमा रहेकाहरूकै बिचमा प्रतिस्पर्धा हुने देखिएको छ । अहिलेको अवस्थामा वर्तमान अध्यक्ष चतुर बहादुर चन्द र कोषाध्यक्ष रोशन सिंह चुनावी प्रतिस्पर्धामा देखिएका छन् । तर यहाँ तेस्रो पक्ष पनि रहेको केही सङ्केतहरू भने देखा […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services