बालेनले पाए पीएचडीका लागि फेलोसिप
प्रकाशित मितिः12 months ago

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पीएचडीका लागि फेलोसिप पाएका छन् ।उनलाई काठमाडौं विश्वविद्यालयले फेलोसिप दिएको हो ।शाहले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवा: सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्ने भएका हुन् ।

सोको जानकारी शाहले आफ्नो फेसबुकमार्फत दिएका छन् ।प्रमुख शाहले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए।

(Visited 63 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services