काठमाडौं । पद्मश्री साहित्यिक पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ ।दोस्रो चरणमा विस्तारिक सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए । उत्कृष्ट पाँच पुस्तकहरूमा सुबिन भट्टराईको इजोरिया, विवेक ओजाको ऐंठन, डा। देवीप्रसाद सुवेदीको मनु,प्रदीप रोदनको मफलर र डा। नवराज केसीको […]
लन्डन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल लण्डनमा ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । बिहीबार आयोजित एक कार्यक्रममा नेपाली युवा व्यवसायीद्वारा सञ्चालित ‘माया सपोर्टेड लिभिंग लिमिटेडका’ लागि मल्ल ब्राण्ड एम्बासडर नियुक्त भएका हुन् । कम्पनीका निर्देशक एवम् क्रिकेटर राज पाण्डे र पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सन् २०१८ […]
सिड्नी । ‘नइ एकेडेमी अस्ट्रेलिया’ले तीज महोत्सव मनाएको छ । गत ११ अगष्टमा ग्रानभिलको रातो घरमा नइ एकेडेमी अस्ट्रेलियाले विभिन्न विधाका उत्कृष्ट नारीहरुलाई ‘नइ नारी गौरवी पुरस्कार’ ‘नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३ अवार्ड’द्वारा सम्मान गरेको थियो । सोही मेसोमा नइले तीज विशेष कार्यक्रम गरेको थियो । सो अवसरमा शिक्षा तथा समाजसेवातर्फ जमुना […]
काठमाडौ । काम र दामको खोजीमा खाडी र मलेसिया हुँदै नेपालीहरु युरोपेलीलगायत सबैजसो मुलुकमा भौतारिइरहेका छन् । नेपाली विदेशिनु थोरै रहर तर धेरै बाध्यता हुन पुगेको वर्तमान परिप्रेक्ष्यमा यसका विविध पक्षबारे यस लेखमा केलाउने प्रयास गरिएको छ । नेपालबाट कामका लागि विदेशिने दक्ष जनशक्तिको कारण स्वदेशमा कामको लागि विदेशी बोलाउनुपर्ने स्थिति नआउला भन्न सकिन्न । […]
सिड्नी । गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल टुर्नामेन्टको २५ औँ संस्करण सेप्टेम्बर अन्तिम साताबाट सुरु हुने भएको छ । जिएनसी फुटबल लिग सिड्नीमा नेपाली समुदाय माझ प्रतिष्ठित प्रतियोगिताका रुपमा लामो समयदेखि सञ्चालन हुदै आएको छ । सन् १९९६ देखि अस्ट्रेलियाको सिड्नी आसपास क्षेत्रका रहेका पूर्व गोर्खा सैनिक तथा विद्यार्थीहरुले स्थापना गरेको जिएनसीले आफ्नो बार्षिक कार्ययोजनाका […]
काठमाडौ । समग्र अर्थतन्त्रमै शिथिलता आएपछि वर्गीकरण नगरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्थाबाट सरकार पछि हटेको छ । गत वर्षको मंसिर २३ देखि जग्गाको वर्गीकरणपछि मात्रै कित्ताकाट गर्नुपर्ने व्यवस्था सरकारले गरेको थियो ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अब जग्गाको कित्ताकाट पुरानै नीतिनियमअनुसार हुनेछ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली २०७९ संशोधन गरी उक्त व्यवस्था गरेको हो । जग्गा […]
काठमाडौं । लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मग्लबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा छलफल गरेका छन् । सरकारका केही मन्त्रीहरुसमेत सहभागी उक्त छलफल काठमाडौंको सुकुम्बासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषयमा केन्द्रित थियो ।स्रोतका अनुसार हालै मात्र बालेनले प्रधानमन्त्री दाहालसँग भेटेर यी दुई समस्यालाई सहजीकरण गर्न सरकारसँग आग्रह गरेका […]
काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने साउन ३२ गतेको व्यग्र पर्खाइमा छन् । त्यस दिन नेपालको कुनै महत्त्वपूर्ण म्याच भएर होइन, आफ्नो मुद्दामाथि फैसला पेशी तोकिएकाले उनी त्यसको प्रतीक्षामा रहेका हुन् । फैसला चरणमा रहेको मुद्दाको पेसी विभिन्न बहानामा पटक–पटक धकेलिँदै आएको छ । सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको फैसला गर्न आदेश दिएको भए […]
सिड्नी । सहआयोजक अस्ट्रेलियाले फिफा महिला विश्वकप फुटबल २०२३ को दोश्रो सेमीफाइनलमा बुधबार इङल्याण्ड प्रतिस्पर्धा गर्दैछ । यसअघि, मंगलबार साँझ उपाधि दावेदार स्वीडेनलाई पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको छ । स्वीडेनलाई २–१ ले पराजित गर्दै स्पेन महिला विश्वकपको इतिहासमा पहिलोपल्ट फाइनलमा प्रवेश गरेको हो । सुरुवाती ६ संस्करणमा अनुपस्थित स्पेन सातौं संस्करणमा समूह चरणबाट […]
सिड्नी । बुधबार हुने सेमीफाइनलमा अस्ट्रेलिया विजयी भए, प्रधानमन्त्री एन्थोनी एलबनीजीले सार्वजनिक बिदा हुने संकेत गरेका छन् । तर, यसको अधिकार भने राज्य सरकारको भएको उनको भनाई छ । यसअघि, शनिबार फ्रान्सलाई सडन डेथमा पराजित गर्दै सह–आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । रोचक बनेको सडन डेथमा फ्रान्सलाई ७–६ को […]
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services