Archives

गायिका सिन्धु मल्ललाई अस्ट्रेलियाले भिषा दिएन

३ वर्ष अगाडि

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको सिन्धुले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्यले आफूले भिसा नपाएको हुनसक्ने उल्लेख गरेकी छन् । आफ्नो करिब तीन दशकको गायन यात्रामा पहिलोपटक […]

पाँच नेपाली क्रिकेटर अस्ट्रेलियाको बिग व्यासको ड्राफ्टमा, सन्दीपको उच्च संभावना

३ वर्ष अगाडि

सिड्नी । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेसहित पाँच खेलाडी बिग ब्यास लिग २०२३र२४ को ड्राफ्टमा परेका छन् । अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीपसहित युवा ब्याटर देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा परेका छन् । सन्दीपले गतवर्ष बिग ब्यास लिग होबार्ट हरिकेन्सबाट […]

अपराधको राजनीतिकरण कांग्रेसलाई स्वीकार्य छैन : थापा

३ वर्ष अगाडि

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण नेपाली कांग्रेसलाई स्वीकार्य नभएको बताएका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै महामन्त्री थापाले यो विधेयकमार्फत जघन्य अपराधीलाई जोगाउने प्रावधान ल्याइएको भन्दै त्यसको विरोध गरेका हुन् । उनले यो विधेयकको भारी नबोक्न कानुनमन्त्रीलाई […]

सन्दीप र नेपाली टोलीको भेट मुल्तानमा

३ वर्ष अगाडि

सिड्नी । नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले नेपाली टोलीलाई पाकिस्तानको मुल्तानमा सोमबारै भेट्ने भएका छन् । सन्दीप सोमबार बिहान पाकिस्तान प्रस्थान गरेको छ । काठमाडाँैबाट मुल्तान पुग्न करिब १० घण्टा लाग्नेछ । सन्दीपले मंगलबार मुल्तानमा नेपाली टोलीसँगै अन्तिम तयारी गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । आइतबार जिल्ला अदालत काठमाडौमा उनी विरुद्धको […]

तास्मनिया नेप्लिज क्रिकेट र ग्रेस इन्टरनेशनलबीच एकबर्षे सम्झौता

३ वर्ष अगाडि

होबार्ट । तास्मानिया नेप्लिज क्रिकेट एसोसियसन (टिएनसीए)ले ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसन होबार्टलाई वर्ष भरीका प्रतियोगिताको टाइटल स्पोन्सरका रुपमा अनुबन्धन गरेको छ। एक कार्यक्रमकाबीच ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसन होबार्टका तर्फबाट राज किरण, बिकेन्द्र सापकोटा र टिएनसिएका तर्फबाट अध्यक्ष कमल भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसन होबार्टले टिएनसिएका […]

मानस्वीको सफलताको कडी

३ वर्ष अगाडि

अस्ट्रेलिया । पछिल्लो समयमा नेपाली विद्यार्थीका लागि सपनाको केन्द्र नै बनेको छ अस्ट्रेलिया । ठूलो सपना लिएर उच्चशिक्षाका लागि अस्ट्रेलिया पस्नु सामान्य नै हो । तर उक्त सपना समयमै साकार पार्नु भने उत्तिकै चुनौतीपूर्ण छ । त्यसमा पनि अन्तर्राष्ट्रिय विद्यार्थी बनेर आएको एक वर्ष नपुग्दै विश्वकै उत्कृष्टमध्येको विश्वविद्यालयको बोर्डमा हजारौं विद्यार्थीलाई प्रतिनिधित्व गर्नु त झनै चुनौतीपूर्ण छ । तर […]

अस्ट्रेलिया भिसा रद्दबारे समीक्षाले भनिन्– ‘फेरि बदनाम गर्न खोजियो’

३ वर्ष अगाडि

काठमाडौँ । गायिका समीक्षा अधिकारीले फेरि आफ्नो बदनाम गर्न खोजिएको आरोप लगाएकी छन् । अस्ट्रेलियाले आफ्नो भिसा रद्द गरिदिएको भन्ने समाचारको खण्डन गर्दै उनले अँध्यारो छिचोलेर अगाडि बढ्न खोज्दा फेरि बदनाम गर्न खोजिएको धारणा राखेकी छन् ।उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफ्ना विषयमा आएको समाचारबाट आफै आश्चर्य चकित भएको समेत बताएकी छन् । ‘आज […]

कलाकार भिसामा अष्ट्रेलियामा मानव तस्करी भयो: गायक स्वप्निल शर्मा

३ वर्ष अगाडि

काठमाडौं । चर्चित नेपाली रक ब्याण्ड स्याडोजका गायक स्वप्निल शर्माले ‘कलाकार भिसा’को नाममा मानव तस्करी गर्ने अष्ट्रेलियाली आयोजकलाई बहिष्कार गर्नुपर्ने बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले गैर कलाकारलाई कलाकार बनाएर लैजाने प्रवृत्तिको विरोध गरेका हुन् । उनी लेख्छन्, ‘हामी (कलाकारले) कलाकार भिसाको नाममा मानव बेचबिखनमा संलग्न अष्ट्रेलियाका आयोजकलाई बहिष्कार गर्नुपर्छ । यही कारणले गर्दा […]

‘केयर टेकर’का कारण गायिक समिक्षाको अस्ट्रेलिया भिषा रद्द

३ वर्ष अगाडि

काठमाडौँ । गायिका समीक्षा अधिकारीको अस्ट्रेलियाको भिसा रद्द भएको पाइएको छ । उनले यसअघि नै पाएको एक वर्ष अवधिको भिसा रद्द भएको हो । आखिर उनको भिसा रद्द किन भयो त ? यसको कारक उनकी दिदी भएको बताइएको छ । फागू पूर्णिमामा अस्ट्रेलिया यात्राको क्रममा उनले आफू १८ वर्ष नपुगेकाले केयर टेकर आवश्यक पर्ने भन्दै […]

पर्थमा टेस्टी म:म कप भलिबल प्रतियोगिता हुने

३ वर्ष अगाडि

सिड्नी । पश्चिम अस्ट्रेलियाको राजधानी पर्थमा टेस्टी म:म कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । टेस्टी म:म नेप्लिज रेष्टुरेन्टसँगको सहकार्य र प्रायोजनमा नेपाली भलिबल एशोसिएशन पश्चिम अस्ट्रेलियाले आगामी सेप्टेम्बर १० तारिखमा पुरुष तथा महिला भबिलब प्रतियोगता आयोजना गर्न लागेको हो । एशोसिएशनका अध्यक्ष, राम थापाले पर्थ आसपासका क्षेत्रमा रहेको नेपाली समुदायका भलिबल खेलाडी र […]

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services